३० कात्तिक, झापा । ‘एउटा गेम हार्दा कस्तो फिल हुन्छ ?’ झापाका जुनियर फुटबलर अभिषेक श्रेष्ठले नेपाली राष्ट्रिय फुटबल टोलीका स्ट्राइकर नवयुग श्रेष्ठलाई सोधे ।ङ उनको प्रश्न पूरा हुन नपाउँदै नवयुगले जवाफ फर्काइहाले, ‘कहिले काहीँ कमजोर ठानिएको टिमसँग पनि पराजय भोग्नुपर्छ । अपेक्षा अनुसारको रिजल्ट नआउँदा खल्लो महसुस त स्वभाविक रुपमा हुने भइ नै हाल्यो […]
Author: purnakhabar
सुखमय दाम्पत्यका लागि विवाह अघि यसरी लिने परामर्श
मंसिर लाग्दैछ । मंसिर महिना अर्थात विवाहको महिना । यही महिना कति नव-जोडी दाम्पत्य जीवनमा बाँधिदैछन् । पूर्विय संस्कारले विवाहलाई एउटा महत्वपूर्ण मोड मानेको छ । विवाहपछि दुई फरक पृष्टभूमीमा हुर्किएका युवा र युवती आपसमा एकाकार हुन्छन् । उनीहरु दम्पती बन्छन् । परिवार बन्छन् । हो, यही मोडमा पुगेपछि उनीहरुले जीवनलाई फरक आयममा हेर्नु र […]
‘साँइली’को फस्टलुकमा मेनुका
चलचित्र ‘साँइली’को फस्टलुक र रिलिज मिति सार्वजनिक गरिएको छ । यो चलचित्र चैत्रको १५ गतेबाट रिलिज हुने भएको छ । चलचित्र ‘साँइली’लाई रामबाबु गुरुङको लेखन तथा निर्देशनमा तयार गरिएको छ । ‘सुन साँइली’ बोलको गीत हिट भएपछि त्यसैको नाम सापटी लिएर यो चलचित्र तयार पारिएको हो । चलचित्रको फस्टलुकमा नायिका मेनुका प्रधानलाई मात्र देखाइएको छ […]
ट्रम्प–मिडिया द्वन्द्वबाट नेपालले के सिक्न सक्छ ?
डेढ हप्ताअघि ह्वाइट हाउसको ‘इष्ट रुममा’ अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पत्रकार सम्मेलनको आयोजना गरे । विश्वभर प्रत्यक्ष रुपमा प्रसारण भएको सो पत्रकार सम्मेलनमा सीएनएन टेलिभिजनका संवाददाता जीम एकोष्टले ट्रम्पलाई केही कडा प्रश्नहरु गरे । उनको प्रश्नले ट्रम्पलाई निकै उत्तेजित बनाउँछ, तर ट्रम्प प्रश्नको उत्तर भने दिइरहन्छन् । परिस्थिति तनावग्रस्त बन्दै जान्छ, ट्रम्पले उनलाई अब बढी […]
अंगदको स्वीकारोक्तिः नेहा बिहे अगाडि नै दुई जिउकी थिइन्
बलिउड अभिनेत्री नेहा धुपियाले बडो गुपचुप तरिकाले बिहे गरिन् । बिहेको तस्वीर बाहिर नआउँदासम्म कसैलाई थाहा पत्तो थिएन । भारतीय मिडियाहरु सोनम कपुरको बिहेमा केन्द्रित भएको बेला उनलाई कसैले ध्यान दिएका पनि थिएनन् । एक्कासी तस्वीर सार्वजनिक भएपछि सबै अचम्भित भए । अनि, आशंका गरियो कि अकश्मात गोप्य तरिकाले बिहे गर्नुमा पक्कै केही गडबडी हुनुपर्छ […]
चिट्ठा पर्यो भन्दै ठगी गर्ने गिरोहसँग पत्रकार परिचयपत्र !
३० कात्तिक, मोरङ । भारतबाट सामाजिक सञ्जाल भाइबर, ह्वाट्सएपमार्फत् चिट्ठा पर्यो भन्दै नेपाली नागरिकलाई ठगी गर्ने गिरोहका सदस्यसँग पत्रकार परिचयपत्र भेटिएको छ । सामाजिक सञ्जालमार्फत् २० भन्दा बढी नेपाली नागरिकलाई चिट्ठा पर्यो भन्दै १६ लाख ५७ हजार रुपैयाँ ठगी गर्ने गिरोहका सदस्यको साथबाट पत्रकार परिच पत्र भेटिएको हो । चिट्ठाका नाममा ठगिएको गुनासो आएपछि प्रहरीले […]
छोरीकै अगाडि सैफले गरे बेडरुमको कुरा
बलिउड निर्देशक करण जौहरले सञ्चालन गर्ने टेलिभिजन शो ‘कफी विथ करण’ भारतमा निकै चर्चित छन् । विभिन्न सेलिब्रिटीहरुले उनको कार्यक्रममा ल्याएर आफ्ना निजी जीवनका गोप्य कुराहरु ओकल्ने गरेका छन् । शो कार्यक्रमको पछिल्लो एपिसोडमा पाहुना बनेका थिए, अभिनेता सैफ अली खान र उनकी कल्कलाउँदी छोरी सारा । करणले उनीहरुबाट पनि निकै कुराहरु धुत्ने प्रयास गरे […]
एक हप्तामै सुक्यो ठग्स अफ हिन्दूस्तानको व्यापार, आलोचनामा आमिर
निकै हल्लाखल्लाका साथ रिलिज गरिएको बलिउड फिल्म ठग्स अफ हिन्दुस्तान अन्ततः बक्स अफिसमा सुपर फ्लप भएको छ । फिल्मले पहिलो दिन बम्पर विजनेस गरेपछि त्यसपछि सुकेको थियो । फिल्म रिलिज भएको एक हप्ता पूरा हुँदा व्यापार एक सय ३७ करोडमा सिमित भएको छ । जबकि पहिलो दिनमै फिल्मले ५२ करोड कमाएको थियो । खराब वर्ड […]
स्थानीय तहलाई थप नमूना कानून दिन मन्त्रालयले बनायो कार्यदल
३० कात्तिक, काठमाडौं । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहलाई थप नमूना कानून उपलब्ध गराउन कार्यदल गठन गरेको छ । मन्त्रालयका प्रवक्ता सुरेश अधिकारीले स्थानीय तहका कामकारवाही सञ्चालन गर्न थप कानून निर्माण गर्नुपर्ने भएकाले कार्यदल गठन गरिएको जानकारी दिए । उनका अनुसार ३५ वटा नमूना कानून गइसकेका र थप १२ वटा कानून निर्माण […]
कोलम्बो प्रोसेसको सम्मेलन काठमाडौं घोषणापत्र जारी गर्दै आज सकिने
३० कात्तिक, काठमाडौं । वैदेशिक रोजगारीका लागि कामदार पठाउने राष्ट्रहरुको साझा मञ्च कोलम्बो प्रोसेसको छैटौं सम्मेलन काठमाडौं घोषणापत्र जारी गर्दै शुक्रबार सकिँदैछ । विहिबार मञ्चमा आवद्ध १२ देशका उच्च अधिकारी स्तरीय बैठकले तयार पारेको घोषणापत्रलाई अन्तिम रुप दिन आज सदस्य राष्ट्रका मन्त्री स्तरीय बैठक बस्दैछ । मन्त्रीस्तरीय बैठकको प्रधानमन्त्री केपी शर्मा ओलीले विहान ११ बजे […]









