३० कात्तिक, काठमाडौं । आईसीसी टि–ट्वान्टी महिला विश्वकप क्रिकेटमा समूह ‘बि’ बाट अष्ट्रेलिया र भारत सेमिफाइलमा प्रवेश गरेका छन् । अष्ट्रेलिया यसअघि नै सेमिफाइनलमा प्रवेश गरेको थियो भने भारतले बिहीबार राति भएको खेलमा आयरल्यान्डलाई पराजित गर्दै सेमिफाइनल यात्रा तय गरेको हो । अष्ट्रेलिया र भारतले समान ३ खेलबाट तीनै खेलमा जित हात पार्दै ६ अंक […]
Author: purnakhabar
ध्वस्त विद्यालयमा गौतमको नजर: भूकम्पले सुताइदियो, उनले उठाइदिए
बार्सिलोना। गाउँमा आफ्नैविद्यालय भवन थिएन। कहिले मामाको घरमा त कहिले काकाको घरमा बसेर पढ्थे, ओखलढुंगाका जनानर्दन गौतम । कठिनपूर्वक विद्यालय शिक्षा आर्जन गरेका गौतम १८ वर्षदेखि स्विट्जरल्याण्डको बेटिङगेनमा छन् । त्यहाँ ट्राभल एजेन्सी सञ्चालन गरेको गौतमको तन त्यता भए पनि मन भने उही गाउँतिरै हुन्थ्यो । ३ कक्षासम्म पढ्दासमेत विद्यालयको कक्षाकोठा नदेखेका र त्यसपछि पैदल […]
अनमोल वचन, जसले जीवनलाई फरक ढंगबाट बुझ्न सघाउँछ
जीवनमा केही गर्नका लागि उर्जा चाहिन्छ । उर्जाका अनेक स्रोत हुन्छन् । अरुको भोगाई, विचार, सुझाव पनि त्यही स्रोत हुनसक्छ, जसले हाम्रो जीवनलाई फरक ढंगबाट सोच्न र केही गर्ने प्रेरणा दिन्छ । विभिन्न कालखण्डमा हाम्रा पूर्खाहरु, विभिन्न विचारक, दार्शनिक, राजनेता, धर्मगुरुहरुले आफ्नो भोगाईको आधारमा यस्ता विचार व्यक्त गरेका छन्, जो हाम्रो निम्ति प्रेरणादायी हुनसक्छ । […]
रोनीको सुखद बिदाइ, इंग्ल्यान्डद्वारा यूएसए पराजित
३० कात्तिक, काठमाडौं । वायन रोनीको बिदाइ खेलमा इंग्ल्यान्डले यूएसएलाई ३–० गोलअन्तरले पराजित गरेको छ । बिहीबार राति भएको अन्तर्राष्ट्रिय मैत्रिपूर्ण खेलमा इंग्ल्यान्डले यूएसएलाई सहज रुपमा पराजित गरेको हो । जितसँगै इंग्ल्यान्डले रोनीलाई अन्तर्राष्ट्रिय फुटबल करिअरबाट सुखद बिदाइ गरेको छ । इंग्ल्यान्डका लागि १२० क्याप खेल खेलेका रोनी सर्वाधिक गोलकर्ता पनि हुन् । रोनी खेलको […]
मैत्रीपूर्ण खेलमा जर्मनीद्वारा रसिया पराजित
३० कात्तिक, काठमाडौं । अन्तर्राष्ट्रिय मैत्रपूर्ण खेलमा जर्मनीले २०१८ को विश्वकप आयोजना गरेको राष्ट्र रसियालाई पराजित गरेको छ । बिहीबार राति आफ्नै घरेलु मैदानमा भएको खेलमा रसियामाथि लय विर्सेको जर्मनीले सहज जित निकालेको हो । २०१८ मा जर्मनीले कुनै पनि खेल राम्रोसँग खेल्न सकेन । विश्वकप फुटबलमा डिफेन्डिङ च्याम्पियन समेत रहेको जर्मनी समूह चरणबाटै बाहिरिएपछि […]
स्वरोजगार कोषमा सहकारीको रजाइँ, सहुलियतमा ऋण लिएर विपन्नसँग चर्को ब्याज असुली
३० कात्तिक, काठमाडौं । संघीय राजधानी काठमाडौंबाट आज प्रकाशित राष्ट्रिय दैनिक पत्रिकाहरुले विविध विषय उठाएका छन् । कुनैले बेथितिमाथि मुख्य समाचार लेखेका छन् भने केहीले राजनीतिक विषयलाई मुख्य समाचारको रुप दिएर छापेका छन् । नेपाल वायुसेवा निगम वित्तीय जोखिममा परेकोलाई आजका सबैजसो दैनिक पत्रिकाहरुले प्रकाशित गरेका छन् । निगमले बिहीबार श्वेतपत्र जारी गर्दै वित्तीय संकटमा […]
प्रेम सम्बन्धले गुम्यो मन्त्री पद – onlinedarpan:
[ad_1] काठमाडौं — सुदुरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्रीबाट बर्खास्त गरिएका दीर्घ सोडारीलाई नेकपाले साधारण सदस्य पनि नरहने गरी निष्कासन गरेको छ । नेकपाका स्थानीय नेताहरुको अनुसार, उनी लामो समयदेखि धनगढीकै एक महिलासँग प्रेम सम्बन्धमा थिए । त्यो स्थानीय नेता र कार्यकर्ताहरुलाई पनि पहिल्यैदेखि जानकारी थियो । यही विषय उनकी श्रीमतीले थाहा पाएपछि पटक—पटक विवाद पनि हुँदै […]
विघटनको संघारमा नेविसंघ – onlinedarpan:
[ad_1] काठमाडौं — माउ पार्टी नेपाली कांग्रेसका शीर्ष नेताहरुको गुटगत स्वार्थका कारण नेपाल विद्यार्थी संघको १२ औँ महाधिवेशन अन्योलमा परेको छ । पार्टी सभापति शेरबहादुर देउवा र असन्तुष्ट पक्ष संघको नेतृत्व आफ्नो अनुकुल बनाउन सक्रिय रहँदा संघको वैधानिक व्यवस्था मात्र होईन वर्तमान नेतृत्वको थपिएको कार्यकाल सकिन लाग्दासमेत महाधिवेशन अनिश्चित बनेको हो । आजको नागरिक दैनिकमा यो […]
अस्ट्रेलियामा ठगहरुबाट कसरी बच्ने ?
डा. समशेरसिंह थापा अस्ट्रेलियाका पहिलो नेपाली कानूनब्यबसायी हुन् । अस्ट्रेलियामा आप्रवासीहरुलाइ स्थायी बसोबासको लागि भिसा मिलाइदिन्छु भनि केही ठगहरुबाट ठगिएर समस्यामा पर्नेहरु अन्तमा उनीसंग सहयोग र परामर्श लिन पुगेपछि उनले धेरैलाइ कानुनी सहायता गरेर ठगहरुबाट मुक्त गरेका पनि छन् । गैरआवासीय नेपाली अभिन्तसमेत रहेका उनी आफूलाई गैरआवासीय नेपाली नेता बताउने केहीलेसमेत सर्बसाधारण नेपाली विद्यार्थी तथा […]
‘अमेरिकामा फर्जी पारपाचुके, नेपालमा कान्छीसँग लगनगाँठो’
२९ कात्तिक, काठमाडौं । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयभित्र रहेको हेल्लो सरकारको कार्यकक्षमा पुग्दा कर्मचारीहरु निकै व्यस्त देखिन्थे । फेसबुक र ट्वीटरमार्फत आउने गुनासाहरुको सम्बोधन गर्न सिंहदरबारमा छुट्टाछुट्टै डेस्क स्थापना गरिएको छ । केही कर्मचारीहरु फोन, इमेल र अनलाइनमार्फत आएका गुनासा हेर्दै/सुन्दै थिए भने कोहीचाहिँ कार्यालयमै पुगेकाहरुसँग गुनासा सुन्दै थिए । ‘तपाईको गुनासो सम्बन्धित व्यक्तिमा […]








