Journalist from Itahari
Uncategorized

तनहुँमा सुरु भयो आदिवासी जनजाति महोत्सव

३० कात्तिक, तनहुँ । तनहुँमा शुक्रबारदेखि तेस्रो आदिवासी जानजातिसाँस्कृतिक एवं पर्यटन महोत्सव सुरु भएको छ । नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद् तनहुँको आयोजना र विभिन्न जातीय संघ संगठनहरु सहआयोजक रहेको सो महोत्सवमा आदिवासी जनजाति समुदायको भेषभुषा, संस्कृति, रितिरिवाजको प्रदर्शनी विशेष आकर्षण हुने आयोजकले जनाएको छ । महोत्सवको उद्घाटन सभामुख कृष्णबहादुर महराले गरे । […]

Uncategorized

प्रधानमन्त्री ओली जंगबहादुर बन्न खोजे : कांग्रेस नेता केसी

३० कात्तिक, काठमाडौं । नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले प्रधानमन्त्री केपी शर्मा ओली जंगबहादुर, स्टालिन र हिटलर बन्ने प्रवृत्तितर्फ उन्मुख रहेको आरोप लगाएका छन् । शुक्रबार रिपोर्टस क्लबमा आयोजित साक्षातकारमा उनले प्रधानमन्त्रीमा शक्तिको उन्माद देखिएको र जंगबहादुर बन्न बन्ने तिब्र आकांक्षा देखिएको बताएका हुन् । ‘प्रधानमन्त्रीले काम भन्दा बढी कुरा गर्नुभयो । उहाँ आफूमा शक्ति […]

Uncategorized

चिसो मौसममा छालाको स्याहार कसरी गर्ने ?

जाडोयामको सुरुवातसँग चिसो बढ्दै छ । चिसोको कारण हामीलाई विभिन्न स्वास्थ्य समस्या पनि देखिन्छ । त्यसमध्ये छाला सुख्खा हुने समस्या पनि एक हो । चिसो मौसमका हावा एकदमै चिसो हुने गर्छ र, चिसो हावाका कारण छाला पनि सुख्खा हुने गर्छ । यो आम समस्या हो । चिसोमा छाला सुख्खा हुनुमा हावाको साथै अन्य विभिन्न कारण […]

Uncategorized

डीपीएल माघ तेस्रो सातादेखि

३० कात्तिक, काठमाडौं । तेस्रो संस्करणको धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेट प्रतियोगिता माघ तेस्रो सातादेखि सुरु हुने भएको छ । काठमाडौंमा शुक्रबार धनगढी क्रिकेट एकेडेमीले पत्रकार सम्मेलन गरी प्रतियोगिता यही माघ १९ गतेदेखि फागुन ४ गतेसम्म धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा आयोजना गर्ने जानकारी दिएको हो । यो पटक पनि ६ टिम सिटी फ्रेन्चाइज बेसमा लिग […]

Uncategorized

‘बाजेको पेडा’ भन्दा कम छैन चुच्चेखोलाको खुवा !

३० कात्तिक, मकवानपुर । हेटौंडाको कान्तिराजपथ भएर राजधानीतिर यात्रा गर्दै हुनुहुन्छ भने चुच्चेखोलामा एकछिन रोकिन करै लाग्छ । यहाँ लहरै रहेका झण्डै एक दर्जन पसलहरुमा बिहानदेखि बेलुकैसम्म खुवा (कुराउनी) पकाइन्छ, जसको मीठो बासना सडकसम्म फैलिएको हुन्छ । चुच्चेखोलाको खुवाको चर्चा हेटौंडामा मात्रै हैन, पोखरादेखि वीरगञ्ज, नरायणगढ र जनपुरसम्म छ । हेटौंडाको चुच्चेखोलामा तयार हुने खुवाको […]

Uncategorized

अझै निर्माण भएन आईसीडीदेखि आईसीपीसम्मको ७ सय मिटर सडक

३० कात्तिक, वीरगञ्ज । एकीकृत भन्सार जाँच चौकी (आईसीपी) र सीर्सिया सुक्खा बन्दरगाह (आईसीडी)बीचको ७ सय मिटर सडक निर्माण अझै सम्पन्न भएको छैन । मुआब्जा वितरणमा ढिलासुस्ती, विद्युतको पोल, घर, टहरा पसल लगायतका अवरोध हटाउन नसक्नु, निर्माण कम्पनी पप्पु कन्स्ट्रक्सनको लापरबाही र सरोकारवाला निकायको उदासीनताका कारण सडक निर्माणले पूर्णता नपाएको हो । पदमरोडदेखि दक्षिण आईसीपीसम्मको […]

Uncategorized

निर्वाचनको मिति कानूनमै तोकिदिए उपयुक्त हुन्छः प्रमुख आयुक्त यादव

३० कात्तिक, काठमाडौं । प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवले कानूनमै निर्वाचनको मिति तोक्दा उपयुक्त हुने धारणा व्यक्त गरेका छन् । काठमाडौंमा शुक्रबार आयोजित एक कार्यक्रममा बोल्दै उनले निर्वाचन आयोगलाई मिति तोक्ने अधिकार नदिने हो भने कानूनमै मिति तोक्नु उपयुक्त हुने धारणा व्यक्त गरेका हुन् । आयोगले यसअघि नै मिति तोक्ने अधिकारी पाउनुपर्ने बताउँदै आएको […]

Uncategorized

धेरै पौष्टिक तत्व प्राप्त गर्नको लागि यसरी खानुहोस् अण्डा

अण्डालाई प्रचुर पौष्टिक तत्वयुक्त र स्वास्थ्यको लागि फाइदाजनक आहार मानिन्छ । वयस्क मानिसले दैनिक दुई र बालबालिकाले एक अण्डा सेवन गर्नु उत्तम मानिन्छ । अण्डामा क्यालोरीकेा मात्रा कम हुनुका साथै प्रोटिन, भिटामिन, मिनरल्स तथा हेल्दी फ्याटको मात्रा धेरै हुन्छ । तर, यसलाई प्रयोग गर्ने तरीकाले यसबाट प्राप्त गर्ने पोषकतत्वको मात्रालाई तलमाथि पार्न सक्छ । किनभने […]

समाचार

साउथका यी ६ हट एण्ड सेक्सी अभिनेत्री, किन छन् अझै कुमारी !

मुम्बई – साउथ फिल्म उद्योग पनि बलिउड झै लोकप्रिय छ । यहाँ पनि एकसेएक हट एण्ड सेक्सी अभिनेत्री छन् । उनीहरुको प्रशंसक पनि विश्वभर छन् । साउथ फिल्म उद्योगका ती ६ अभिनेत्री जो अहिलेसम्म छन् कुमारी । अहिले चर्चाको बिषय पनि त्यही हो । राशि खन्ना बलिउड फिल्म ‘मंद्रास क्याफे’मा राशिले काम गरेकी थिइन् । साउथको सुन्दर […]

Uncategorized

प्रदेश ३ को राजधानी काभ्रेमा किन ? धुलिखेलका मेयरले दिए ३ कारण

३० कात्तिक, काठमाडौं । हेटौंडाले प्रदेश राजधानीलाई स्थायी कायम गर्न सबै शक्ति लगाइरहेका बेला काभ्रेपलाञ्चोक भने प्रदेश ३ को राजधानीका लागि आवश्यक भौतिक पूर्वाधार तयारी हालतमा राखेर बसेको छ । हेटौंडासँग अस्थायी राजधानी बाहेक ठूलो शक्ति छैन, तर काभ्रेसँग प्रदेशसभाको दुई तिहाई भन्दा बढी मत सुरक्षित रहेको दाबी काभ्रेली नेताहरुको छ । आखिर प्रदेशसभामा काभ्रेलाई […]