३० कात्तिक, काठमाडौं । आन्तरिक राजश्व विभागले विगत झै यस वर्ष पनि मंसिर १ गतेदेखि ७ गतेसम्म कर सप्ताह मनाउने भएको छ । ‘करः समृद्ध नेपाल सुखी नेपालीको भर’ मूख्य नारासहित यस वर्ष कर सप्ताह मनाउन लागिएको विभागले शुक्रबार पत्रकार सम्मेलन गरेर जानकारी दिएको हो । यस वर्ष विशेष तरिकाले कर सप्ताह मनाउन लागिएको विभागका […]
Author: purnakhabar
एनआइसी एसिया बैंकद्वारा १० प्रतिशत बोनस सेयर प्रस्ताव
३० कात्तिक, काठमाडौं । एनआइसी एसिया बैंकको शुक्रबार बसेको सञ्चालक समिति बैठकले १० प्रतिशत बोनस सेयर बितरण गर्ने प्रस्ताव गरेको छ । बैंकको ३७७औं सञ्चालक समिति बैठकले कर प्रयोजनका लागि ० दशमलब ५२६ प्रतिशत नगद लाभांस वितरण गर्ने प्रस्ताव गरेको छ । बैंकले प्रस्ताव गरेको लाभांस राष्ट्र बैंकको स्वीकृति तथा बैंकको आगामी वार्षिक साधारण सभाबाट […]
आइएमईको ‘दशैंमा बिस लाख’ योजनाः नेत्र बहादुर मल्लले जिते एक लाख
३० कात्तिक, काठमाडौं । आइएमईले दशैं, दीपावली र छठलाई लक्षित गर्दै ल्याएको ‘दशैंमा बिस लाख’ योजना अन्तर्गत नेत्र बहादुर मल्लले एक लाख जितेका छन् । क्योदाइ रेमिटेन्स जापानबाट नेपालमा आइएमई गर्ने आइएमई सेवाग्राही नेत्र बहादुर मल्ल ‘लक्की ड्र’ बाट पहिलो महिनाको विजेता घोषित भएका हुन् । आइएमई केन्द्रीय कार्यालय पानीपोखरीमा आयोजित विजेता घोषणा कार्यक्रममा कम्पनीका […]
प्राणघातक हेपाटाइटिस बीः कसलाई, किन लाग्छ ? कसरी बँच्ने ?
परिवर्तिन जीवनशैली र स्वास्थ्यमा ध्यान नदिँदा कैयौँ प्रकारका स्वास्थ्य समस्या हुन्छन् । त्यसमा पनि एउटा यस्तो प्राणघातक रोगले धेरैलाई सताउन थालेको छ जसलाई एड्सभन्दा पनि खतरनाक मान्न थालिएको छ । विश्व स्वास्थ्य संगठनको अनुसन्धानले विश्वमा एड्सभन्दा बढी मानिसको मृत्यु हेपाटाटिस बीको कारण भइरहेको बताउँछ । शरीरमा एचबिभी भाइरस फैलिएपछि यो रोग लाग्ने गर्छ । यो […]
प्रदेश सरकारको सूचना लिन एक मिनेट पनि पर्खिनुपर्दैन : मन्त्री कार्की
३० कात्तिक, विराटनगर । प्रदेश १ का आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मत कार्कीले प्रदेश सरकारको काम कारबाहीसम्बन्धी सूचना लिन एक मिनेट पनि पर्खिनुनपर्ने बताएका छन् । उनले प्रदेश सरकारका संयन्त्र निर्माणको क्रममा रहेकाले हालको अवस्थामा सूचना व्यवस्थित गर्ने र सूचना दिने कुरामा केही ढिला भए पनि संयन्त्र निर्माणपछि १ मिनेट समय पनि पर्खन नपर्ने बताए […]
आज ब्राजिल भर्सेस उरुग्वे : पत्रकार सम्मेलनमा छोरासँगै बसे नेइमार
३० कात्तिक, काठमाडौं । उरुग्वेसँगको मैत्रीपूर्ण खेलको अन्तिम तयारीमा रहेको ब्राजिलका स्ट्राइकर नेइमार पत्रकार सम्मेलनमा छोरासँगै उपस्थित भएका छन् । नेपाली समयअनुसार शुक्रबार राति पौने २ बजे हुने खेलका लागि भएको पत्रकार सम्मेलनमा नेइमार छोरा डेभी लुका दा सिल्भा सान्तोषसँगै उपस्थित भएका हुन् । खेल इंग्लिस क्लब आर्सनलको घरेलु मैदान इमिरेट्स रंगशालामा हुनेछ । नेइमारले […]
गायक-गायिकालाई सुन्ने कि हेर्ने ?
टाढा टाढा जानु छ साथी एकफेर हाँसीदेउ टुटिसकेको मायालाई साथी एकफेर गाँसीदेउ माथि उल्लेखित गीत निकै पुरानो हो, तर नयाँ पुस्ताका संगीतप्रेमीमाझ पनि उत्तिकै जीवन्त छ । यस गीतका गायक बच्चु कैलाशलाई अहिलेको पुस्ताका कतिले चिनेका होलान् ? जतिबेला बच्चुले यो गीत गाए, मोबाइलको आविष्कारै भएको थिएन । यूट्युव त कल्पनामै थिएन । सन् २०११ […]
सोना अमात्यको ‘म त खुला छु’
जमाना हेर्ने गीतको छ । यही सिलसिलामा सोना अमात्यले पनि गीतको भिडियो सार्वजनिक गरेकी छिन् । गीतको बोल छ, ‘म त खुल्ला छु’ । भनिहालौं, यो नारीप्रधान गीत हो । सोनाले गीतमार्फत महिला शसक्तिकरणको कुरा गरेकी छिन् । यसलाई आनन्द अधिकारीले लेखेका हुन् । शिखर प्रसाईले संगीत दिएका हुन् । सोनाको गीतको म्युजिक भिडियो विबेकसिंह […]
‘सय कडा दश’को ‘दाइलाई कुरा लाइदिनी’ रिलिज
रामशरण पाठकको निर्देशनमा तयार भएको चलचित्र ‘सय कडा १०’मा समावेश ‘दाइलाई कुरा लाइदिनी’ बोलको गीत सार्वजनिक भएको छ । यो गीतमा तृषला गुरुङ र सन्देश पाठकको स्वर, रामशरण पाठकको शब्द, कल्याण सिंहको संगीत छ । यो गीतको भिडियोमा कलाकारहरु अमृत ढुंगाना, करुणा श्रेष्ठ, उत्सव न्यौपाने, अमित पोखरेल, सोनिया राई, रवि डंगोललाई देख्न सकिन्छ । चलचित्रको […]
विश्वकपमा नछानिएको इटालीमा फुटबल क्रान्ति
३० कात्तिक, काठमाडौं । रसिया विश्वकपमा छनोट हुन नसक्नु र फिफा वरियतामा तल झर्दै जानुले कमजोर बनिरहेको इटालीको फुटबलमा अहिले नयाँपन देखिन थालेको छ । इंग्लिस क्लब म्यानचेस्टर सिटीका पूर्व प्रशिक्षक रोबर्टो म्यानसिनीले इटाली फुटबलको गुमेको साख फर्काउने र पुरानै जितका दिनहरुमा लैजाने जिम्मेवारी पाएका छन् । उनले इटालियन फुटबलमा नयाँ क्रान्तिको सुरुवात नै गरेका […]









