पुकार भट्टराइको निर्देशनमा तयार भएको चलचित्र ‘गुनगुन’ आजबाट रिलिज भएको छ । देशभरका ५० हलमा चलचित्र रिलिज भएको निर्माणपक्षले बताएको छ । निर्देशक भट्टराई र कलाकारको टिम हलमा पुगेर दर्शकको प्रतिक्रिया लिइरहेको छ । दर्शकबाट सकारात्मक प्रतिक्रिया पाएको निर्माण टिमले बताएको छ । पारिवारिक प्रेम कथामा बनेको यो चलचित्रमा निर्देशक भट्टराईसँगै संचिता लुइँटेल , सुवास […]
Author: purnakhabar
‘कोलम्बो प्रोसेस’ मन्त्रीस्तरीय परामर्श बैठकः वैदेशिक रोजगारीमा जाने कामदार दक्ष बनाउन जोड
३० कात्तिक, काठमाडाैं । नेपालले वैदेशिक रोजगारीमा जाने कामदारलाई दक्ष बनाउनुपर्नेमा जोड दिएको छ । श्रम, आप्रवासन र सुशासनको महत्वपूर्ण क्षेत्रीय संयन्त्रको रुपमा रहेको ‘कोलम्बो प्रोसेस’ अन्तरगतको मन्त्रीस्तरीय परामर्श बैठकमा नेपालले वैदेशिक रोजगारमा जाने कामदारहरुलाई दक्ष बनाउनुपर्नेमा जोड दिएको हो । शुक्रबार काठमाडौंमा वैदेशिक रोजगारमा कामदार पठाउने एशियाका १२ देशका मन्त्रीस्तरीय परामर्श बैठकको उद्घाटन गर्दै उपप्रधानमन्त्री […]
बालबालिकालाई ध्यान गर्न सिकाउनुस्, तनावबाट राख्छ टाढा
तनाव र चिन्ता वयष्क मानिसहरुलाई मात्रै हुन्छ भन्ने धेरैको सोच हुन्छ । हामी पनि सोच्छौं बच्चालाई त तनाव चिन्ता केही पनि हुँदैन । तर, हाम्रो यस्तो सोच गलत छ किनभने आजभोली बच्चाहरुपनि देखि नै तनाव र चिन्तामा रहने गर्छन् । सानै उमेरमा बढाईको बोझले उनीहरुको बाल मस्तिस्कमा तनाव पैदा गर्छ । गृहकार्यको चिन्ता, परिक्षाको तनाव, […]
काठमाडौं महानगरका भित्री सडकमा इँटा र ढुङ्गा छापिने
३० कात्तिक, काठमाडौं । काठमाडौँ महानगरपालिकाले भित्री शहरका सडक इँटा वा ढुङ्गा छाप्ने भएको छ । सडक मर्मत र सुधारका क्रममा कालोपत्रेभन्दा इँटा र ढुङ्गा छाप्ने कार्यलाई प्राथमिकता दिइएको महानगरले जनाएको छ । भित्री शहरमा सवारीको चाप अत्यधिक भएको स्थानबाहेक अन्यत्र कालोपत्रे नगरिने महानगरपालिकाका पुरातत्व महाशाखाका प्रमुख इञ्जिनियर राम थापाले बताए । उनका अनुसार विश्व […]
व्यवस्थित वीरगञ्ज अभियान सुरुः बाइपासको सडक अतिक्रमण हटाइयो
३० कात्तिक, वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाको विभिन्न स्थानमा सडक अतिक्रमणको समस्या ज्यादै छ । सडक अतिक्रमण हटाउन महानगरपालिकाले पटकपटक प्रयास गरेको भएपनि निरन्तरता दिन नसक्दा सफल हुन सकेको छैन । वीरगञ्जलाई व्यवस्थित बनाउन नागरिक स्तरबाट थालिएको व्यवस्थित वीरगञ्ज अभियानमार्फत सडक अतिक्रमण हटाउने काम भइरहेको छ । वीरगञ्जको सेकेन्ड बाइपास, बाइपास सडकखण्डको भानुचोकदेखि उत्तरतर्फको सडकखण्डमा अभियानमार्फत […]
स्थगित ए डिभिजन लिग फुटबल भोलिदेखि सुरु हुने
३० कात्तिक, काठमाडौँ । चाडपर्वका कारण स्थगित गरिएको शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिता शनिबारदेखि शुरु हुँदैछ । गत असोज १३ गते शुरु भएको लिग बङ्गलादेशमा भएको बङ्गबन्धु गोल्डकप प्रतियोगिता र दशैँ, तिहार तथा छठका कारण स्थगित गरिएको थियो । लिगको पहिलो चरणका खेल भने सम्पन्न भइसकेका छन् । शनिबारदेखि हुने लिगको दोस्रो चरणका […]
प्रतिभा शाहको ‘तिम्रो लागि’
गैरआवासीय नेपाली गायिका भनेर चिनिन थालेकी प्रतिभा शाहले नेपाली सांगितिक आकाशमा तेस्रो प्रस्तुति लिएर आउँदा निकै खारिएको र समधुर स्वर पस्किन सफल भएकी छन् । यसअघिभन्दा यसकारण पनि उनी फरक देखिएकी छन् कि ‘तिम्रो लागि’ गीतको म्युजिक भिडियो अवधारणदेखि उत्पादनसम्मको काम उनैले गरेकी हुन् । बेलायतको मेनचेष्टर शहरमा बस्ने प्रतिभाले सुगम संगीतको क्षेत्रमा नयाँ गीत […]
यसरी उठ्दैछ ‘नयाँ’ धरहरा (फोटोफिचर)
३० कात्तिक, काठमाडौं । विनाशकारी भूकम्पपछि भत्किएको धरहराको तस्वीर राखेर धेरैले समाजिक सञ्जालमा लेखे, ‘वी विल राइज अगेन’ अर्थात् हामी फेरि उठ्नेछौं । तर, धरहराको पुनर्निर्माण गर्न सरकारले विभिन्न कारण देखाउँदै ढिलाइ गर्यो । बल्ल भूकम्पको सांकेतिक बिम्ब बनेको धरहराको पुनर्निर्माणको काम तीव्र रुपमा अघि बढेको छ । सरकारले पुरानै डिजाइनमा आधुनिक (नयाँ) सुविधा सम्पन्न […]
दार्चुलामा नेकपाको भागवण्डा टुंगियो : ५ स्थानीय तहमा पूर्वएमाले, ४ मा पूर्वमाओवादी
३० कात्तिक, दार्चुला । नेपाल कम्युनिस्ट पार्टीले दार्चुला जिल्लाका नौ ओटै स्थानीय तहमा नेतृत्वको भागवण्डा मिलाएको छ । ९ मध्ये ५ वटाको नेतृत्व तत्कालिन नेकपा एमाले र ४ वटाको नेतृत्व तत्कालिन नेकपा माओवादी केन्द्रलाई दिइएको छ । अध्यक्ष एक पार्टीको र सचिव अर्काे पार्टीलाई पर्ने गरी भागबण्डा टुंग्याइएको नेकपा जिल्ला नेता उदयसिँह बडालले जानकारी दिए […]
दीपिका र रणवीरलाई वधाइको ओइरो
बलिउडका चर्चित जोडी नायिका दीपिका पादुकोण र नायक रणवीर सिंहले इटालीमा बिहे गरेका छन् । उनीहरुको बिहे १४ र १५ तारिखमा इटालीमा भएको छ । इटालीमा बिहे सम्पन्न भएपछि उनीहरु आफैले ट्विटरमा तस्बिर राखेका छन् । दीपिका र रणवीरले बिहे गरेको तस्बिर सार्वजनिक भएसँगै उनीहरुलाई वधाइको ओइरो नै लागेको छ । उनीहरुको तस्बिरलाई लाखौ दर्शकले […]









