Journalist from Itahari
Uncategorized

५५ स्थानीय तहले अझै बजेट ल्याउन सकेनन्

३० कात्तिक, काठमाडौं । पच्पन्न वटा स्थानीय तहले अझै बजेट ल्याउन नसकेको खुलासा भएको छ । असार १० गतेभित्र बजेट ल्याइसक्नु पर्ने कानुनी व्यवस्था भए पनि आवश्यक समन्वयको अभावमा अझै ५५ वटा स्थानीय तहले बजेट ल्याउन नसकेको पाइएको हो । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका सचिव डा. बैकुण्ठ अर्यालले कानुनी प्रावधान विपरीत ५५ वटा […]

Uncategorized

चिठ्ठा पर्‍यो भन्दै ठगी गिरोहमा भारतीय पत्रकार !

३० कात्तिक, मोरङ । भारतबाट सामाजिक सञ्जाल भाइबर, ह्वाटसपमार्फत चिठ्ठा पर्‍यो भन्दै नेपाली नागरिकलाई ठगी गर्ने गिरोहका सदस्यसँग पत्रकार परिचयपत्र भेटिएको छ । सामाजिक सञ्जालमार्फत २० भन्दा बढी नेपाली नागरिकलाई चिठ्ठा पर्‍यो भन्दै १६ लाख ५७ हजार रुपैयाँ ठगी गर्ने गिरोहका सदस्यको साथबाट पत्रकारको परिचय पत्र भेटिएको हो । चिठ्ठाका नाममा ठगिएको गुनासो आएपछि प्रहरीले […]

Uncategorized

प्रधानसेनापति थापा र संयुक्त राष्ट्रसंघका नायव महासचिवबीच भेट

३० कात्तिक, काठमाडौं । प्रधानसेनापति पूर्णचन्द्र थापा र संयुक्त राष्ट्रसंघका नायव महासचिव अमिना जे मोहम्मदबीच शिष्टाचार भेटवार्ता भएको छ । नायव महासचिव अमिनाले शुक्रबार जंगी अड्डामै पुगेर प्रधानसेनापति थापासँग भेट गरेकी हुन् । भेटवार्तामा द्धिपक्षीय हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको जंगी अड्डाले जानकारी दिएको छ । अनलाइन खबरबाट

Uncategorized

नयाँ नायिका भित्राउने होडबाजी

नेपाली चलचित्रको निर्माण बढ्दो छ तर व्यापार खुम्चदो छ । कलाकारको आगमन बग्रेल्ती छ । सफलता पाउनेको त कुरै नगरौ, साह्रै न्यून मात्र देखिन्छ । एउटा चलचित्र खेलेर रहर पुरा गर्ने अनी हराउनेहरुको संख्या झन् कती हो कती छ । एक बर्ष अगाडि कुन–कुन कलाकार चलचित्रमा आएका थिए भनेर संझनै नै मुश्किल पर्छ । कारण, […]

Uncategorized

फेक रेस्क्यू प्रकरणः हस्पिटलले खोसेको पासपोर्ट पावेलले फिर्ता पाए

३० कात्तिक, काठमाडौं । अन्नपूर्ण बेस क्याम्पसम्म पदयात्राका लागि जाँदा फेक रेस्क्यूमा परेका रसियन नागरिक पावेल छेपेलेन स्वदेश फर्किएका छन् । नर्भिक हस्पिटलले कब्जामा लिएको पासपोर्ट फिर्ता दिनुका साथै उपचारको खर्च पनि नलिएपछि उनी स्वदेश फर्किएका हुन् । यसअघि अनलाइनखबरले १३ कात्तिकमा पावेल फेक रेक्यूमा परेको बारे समाचार लेखेको थियो । त्यसपछि घटनालार्इ सामधान गर्न […]

Uncategorized

स्ववियु चुनावसम्म नेविसंघको म्याद थप्ने प्रस्ताव

३० कात्तिक, काठमाडौं । नेपाली कांग्रेसको संस्थापन समूहले नेपाल विद्यार्थी संघ म्याद थप्ने प्रस्ताव गरेको छ । केन्द्रीय कार्यसमिति बैठकको पूर्वसंख्यामा उपसभापति विमलेन्द्र निधि र महामन्त्री पूर्णबहादुर खड्काले वरिष्ठ नेता रामचन्द्र पौडेललाई भेटेर नेविसंघको म्याद थप्न प्रस्ताव गरेका हुन् । एक पदाधिकारीका अनुसार आसन्न स्ववियु चुनावसम्म नेविसंघको वर्तमान कार्यसमितिको म्याद थप गर्ने तयारी छ । […]

Uncategorized

सिक्स प्याक एब्स चाहियो ? यस्तो बनाउनुस डाइट प्लान

आजकालका युवाहरुमा ‘सिक्स प्याक एब्स’ को निकै क्रेज छ । सिनेमाको पर्दामा देखिने हिरोको जस्तै सुगठित शरीर बनाउन चाहन्छन् उनीहरु । सिक्स प्याक भएका युवाहरु देख्दा युवतीहरु पनि भुतुक्कै हुन्छन् । तर, यो सजिलो काम भने होइन । यसका लागि निकै ठूलो मिहिनेत, जाँगर र धैर्यता चाहिन्छ । खानपानमा उच्च सतर्कता र कडा ब्यायाम सिक्स […]

Uncategorized

प्रदेश ३ को राजधानीबारे हेटौंडावासीको तर्क- काठमाडौंलाई मानिन्न, रसुवा लगे हुन्छ

३० कात्तिक, हेटौंडा । अस्थायी राजधानी रहेको हेटौडाका चिया पसलदेखि सामाजिक सञ्जाल प्रयोगकर्तासम्म अहिले एउटै चासो छ- प्रदेश ३ को स्थायी राजधानीबारे काठमाडौंमा के खिचडी पाक्दैछ ? अबको दुई हप्तामै स्थायी राजधानीको टुंगो लाग्ने मुख्यमन्त्री डोरमणि पौडेलको अभिव्यक्तिपछि हेटौडाबासीहरुमा यसबारे चासो बढेको छ । प्रदेश ३ को राजधानी कहाँ राख्ने भन्ने विषयमा जनस्तरमा जसरी खुला […]

Uncategorized

कांग्रेसको राजनीतिक समितिले सातै प्रदेशमा सुझाव संकलन गर्ने

३० कात्तिक, काठमाडौं । नेपाली कांग्रेसको राजनीतिक समितिले सातवटै प्रदेशमा सुझाव संकलन गर्ने भएको छ । समितिको शुक्रबार बसेको बैठकले मंसिर २ देखि ६ गतेसम्म सुझाव संकलन गर्ने निर्णय गरेको हो । चार स्थानमा गरिने कार्यक्रममा पार्टी सभापति शेरबहादुर देउवा स्वयंम उपस्थित हुनेछन् । महासमिति बैठकका लागि राजनीतिक प्रतिवेदन तयार पार्न बनेको समितिले संघीयता, धर्मनिरपेक्षता, […]

Uncategorized

कानको नशामा क्षति भई हुने बहिरोपनाको कारण र उपचार

सेन्सरीन्यूरल हियरीङ लस  (एसएनएचएल) एक प्रकारको बहिरोपना हो । कानको आन्तरिक भागमा हुने नोक्सानको कारण यो समस्या निम्तन्छ । बहिरोपनाकाे समस्या भएका मानिसहरुमध्ये अधिकांशलाई यो समस्या हुन्छ । कानबाट मस्तिस्क सम्म जाने नशामा क्षति हुने कारण सेन्सरीन्यूरल हियरिङ लस हुन्छ । यी हुन् सेन्सरीन्यूरल बहिरोपनाको लक्षण -केही आवाज एउटा कानमा अत्याधिक चर्को सुनिन्छ । – […]