Journalist from Itahari
Uncategorized

आज – ०२ मंसिर २०७५ आइतवारको राशिफल

[ad_1] मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) परोपकारी कार्यमा संलग्न भइनेछ । धार्मिक तथा समाजसेवामा मन लाग्नेछ । न्यायिक कार्यमा सफलता मिल्नेछ । शुभकार्यको चर्चा चल्नेछ । मिथुन मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आत्मबलमा बृद्धि हुनाले सन्तुष्टि प्राप्त हुनेछ । प्रेमीको सहयोग प्राप्त हुनेछ । […]

Uncategorized

राष्ट्रपतिको सुरक्षाका लागि विलासी गाडी चाहियो, खरिदका लागि १८ करोड निकासा

२ मंसिर, काठमाडौं । संघीय राजधानी काठमाडौंबाट आज प्रकाशित राष्ट्रिय दैनिक पत्रिकाहरुले नेविसंघ विवाददेखि राष्ट्रपतिलाई बिलासी गाडी खरिदका लागि १८ करोड रुपैयाँ निकासा भएकोसम्मका खबरलाई प्राथमिकताका साथ छापेका छन् । पत्रपत्रिकाकै पहिलो पृष्ठमा वीरले अनियमित तरिकाले ५ सय जनालाई नियुक्ति दिएको, कांग्रेस शीर्ष नेता नेविसंघको घेरामा परेको, रेल सम्भाव्यता अध्ययनका लागि भारतसँग एमओयू भएको, नेकपामा […]

समाचार

पर्यटक बोक्ने स्कारपियोमा २८ हजार अवैध डलर, रसुवाबाट दुईजना समातिए

काठमाडौं । पर्यटक ओसार–पसारमा प्रयोग हुँदै आएको स्कारपियोमा अवैध रुपमा अमेरिकी डलर तस्करी गर्ने दुई जनालाई रसुवा प्रहरीले पक्राउ गरेको छ ।शनिवार काठमाडौंबाट रसुवागढीतर्फ जाँदै गरेको बा१य १४४६ नम्बरको स्कारपियोमा सवार दुई जनालाई २८ हजार ६ सय अमेरिकी डलरसहित नियन्त्रणमा लिईएको जिल्ला प्रहरी कार्यालय रसुवाका प्रमुख (डिएसपी) सन्तोष तामाङले जानकारी दिए ।पक्राउ पर्नेहरुमा चितवन रत्ननगर […]

समाचार

पत्रकार खशोग्गीलाई मार्न साउदी युवराजको निर्देशन : सीआईए

वासिङ्टन । अमेरिकाको केन्द्रीय गुप्तचर निकाय सीआईएले साउदी युवराज मोहम्मद बिन सलमानले नै साउदी पत्रकार जमाल खशोग्गीको हत्या गर्न निर्देशन गरेको ठहर गरेको एक जना अमेरिकी अधिकारीले बताएका छन् । साउदी अरेबियाले भने त्यस्तो दाबीलाई गलत भनेको छ र युवराजलाई उक्त हत्याको योजनाबारे केही थाहा नभएको दोहो¥याउँदै आएको छ । अमेरिकी गुप्तचर निकाय निकट स्रोतहरूका अनुसार घटनाको […]

Uncategorized

चितवनबाट हराएका सुदिप तेह्रथुममा भेटिए

१ मंसिर, चितवन । एक महिना अगाडि मात्र बिहे गरेका कालिका नगरपालिका-६ का सुदिप सापकोटाले सोमबार एकाएक हराए । अष्ट्रेलियाको भिसा लागेको भन्दै सापकोटाले विदेशीने तयारीमा रहेका २४ वषर्ीय सुदिप कात्तिक २६ गते सोमबार आवश्यक सामान खरिद गर्न वुवासँगै नारायणगढ बजार झरेका थिए । वुवा गंगाप्रसाद गौरीगञ्ज जाने काम छ भन्दै मोटरसाइकलमा गए । उनी […]

Uncategorized

कांग्रेस बैठकः चार नेताको ‘फरक मत’ सम्बोधन, नेविसंघमा ३२ वर्षे पनि लागू हुने

१ मंसिर, काठमाडौं । लामो गलफत्तिपछि नेविसंघलार्इ लिएर नेपाली कांग्रेसमा देखिएको विवाद समाधान उन्मुख भएको छ । तर, नेविसंघको अधिवशेन हुने नहुने अझै अनिश्चित छ । नेवि संघको वर्तमान कार्यसमितिको थपिएको तीन महिने म्याद (२ मंसिर) सकिनु अघिल्लो दिन कांग्रेसले शनिबार केन्द्रीय कार्यसमिति बैठक बोलाएको थियो । दिउँसो १ बजे बोलाइएको बैठक रोकेर शीर्ष नेताहरु दिनभर […]

Uncategorized

ए डिभिजन लिगमा आर्मीको पहिलो जित

१ मंसिर, काठमाडौं । सहिद स्मारक ए डिभिजन लिग फुटबलमा त्रिभुवन आर्मीले पहिलो जित हात पारेको छ । शनिबार भएको खेलमा आर्मीले च्यासल युथ क्लबलाई १-० गोल अन्तरले हराएको हो । यसअघि लिगको पहिलो खेलमा आर्मीले एनआरटीसँग २-० को बराबरी खेलेको थियो । हलचोकमा भएको खेलमा आर्मीका विकास खवासले गोल गरे । उनले २७ औं […]

Uncategorized

पारा ओलम्पियनलाई आजीवन भत्ता

१ मंसिर, काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले तीन पारा ओलम्पियन खेलाडीलाई आजीवन मासिक भत्ता प्रदान गर्ने भएको छ । राखेपका सदस्य–सचिव केशवकुमार विष्टले शनिबार भएको एक कार्यक्रममा पारा ओलम्पियन विक्रमबहादुर राना, लक्ष्मी कुँवर र मैया विशंखेलाई मासिक रु तीन हजारका दरले साउनदेखि कात्तिक महिनासम्मको जनही २ हजार प्रदान गरे । एथलेटिक्सका विक्रमले लन्डन र […]

Uncategorized

कटुवा पेस्तोलसहित तीन भारतीय पक्राउ

१ मंसिर, इनरुवा । सुनसरीको दक्षिणवर्ती सीमा क्षेत्रबाट कटुवा पेस्तोलसहित आज तीन जना भारतीय नागरिकलाई सशस्त्र प्रहरीले पक्राउ गरेको छ । पक्राउपर्नेमा भारत विहार भीमनगर पञ्चायत वडा नं ४ बस्ने रञ्जीतकुमार मुखिया, जिल्ला सुपौल भवानीपुर–७ का १८ वर्षीय विवेक यादव र मोटरसाइकल चालक सुपौल जिल्ला सीतापुर बस्ने १७ वर्षीय सुमितकुमार गोइत रहेका छन् । कोशी […]