२ मंसिर, काठमाडौं । पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा ६ जनाको मृत्यु भएको छ । अन्य ९ जना घाइते भएका छन् । घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर छ । भक्तपुरको मध्यपुर ठिमी नगरपालिका ४ स्थित क्षयरोग अस्पताल नजिकै गएराति ११ बजे बा ५ ख ३७६५ नम्बरको बसले रोकिराखेको बा २ क […]
Author: purnakhabar
भारतको सहयोगमा कास्कीमा तीन शैक्षिक संस्था निर्माण
२ मंसिर, पोखरा । भारत सरकारको सहयोगमा कास्की जिल्लामा तीनवटा तीन वटा शैक्षिक संस्थाको भवन निर्माण गरिएको छ । भारतले लेखनाथ नगरपालिकामा सरस्वती टिका उच्च मावि, लक्ष्मी आदर्श बहुमुखी क्याम्पस र गुप्तेश्वर महादेव बहुमुखी क्याम्पसका भवन निर्माण गरिदिएको हो । सरस्वती टिका उच्च माविको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीले तथा लक्ष्मी आदर्श […]
अष्ट्रेलियासँगको टि–ट्वान्टी सिरिज दक्षिण अफ्रिकाले जित्यो
२ मंसिर, काठमाडौं । दक्षिण अफ्रिकाले अष्ट्रेलियासँगको एक मात्र खेलको टि–ट्वान्टी क्रिकेट सिरिज जितेको छ । आइतबार राति भएको खेलमा घरेलु टोली अष्ट्रेलिया २१ रनले पराजित भएको हो । वर्षाको कारण खेल १० ओभरमा छोट्याइएको थियो । त्यही १० ओभरमा १०९ रनको चुनौति पछ्याउँदै ब्याटिङ गरेको अष्ट्रेलियाले ७ विकेटको क्षतिमा ८७ रन मात्र बनाउन सकेपछि […]
महिला विश्वकप क्रिकेटः समूह ‘बि’ को भारत विजेता र अष्ट्रेलिया उपविजेता
२ मंसिर, काठमाडौं । आईसीसी टि–ट्वान्टी महिला विश्वकप क्रिकेटको समूह ‘बि’ बाट भारत विजेता र अष्ट्रेलिया उपविजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेका छन् । दुई टिम १ खेल खेल्नु अघि नै सेमिफाइनलमा प्रवेश गरिसकेका भएपनि विजेता र उपविजेताको टुंगो भने अन्तिम खेलको एक–आपसको प्रतिस्पर्धाबाट भएको हो । समूह ‘बि’ को आफ्नो अन्तिम खेलमा भारतले अष्ट्रेलियालाई ४८ […]
इन्द्रावती गाउँपालिका–८ का वडाध्यक्ष मृत फेला
२ मंसिर, सिन्धुपाल्चोक । जिल्लाको इन्द्रावती गाउँपालिका–८ का वडाध्यक्ष धनबहादुर श्रेष्ठ मृत फेला परेका छन् । शनिबार बिहान ३ बजे घरबाट निस्किएका वडाध्यक्ष श्रेष्ठ दिउँसो मृत फेला परेका हुन् । प्रहरीका अनुसार, श्रेष्ठको शव इन्द्रावती नदीमा डुबेको अवस्थामा फेला परेको छ । उनी आफैं नदीमा डुबेका हुन् या हत्या भएको भन्ने खुलेको छैन । प्रहरीले […]
बत्तीसपुतलीबाट ७ लाख ६० हजार नगदसहित १३ जुवाडे पक्राउ
२ मंसिर, काठमाडौं । प्रहरीले ७ लाख ६० हजार नगदसहित १३ जुवाडेलाई काठमाडौंबाट रंगेहात पक्राउ गरेको छ । काठमाडौं प्रहरी परिसरले शनिबार राति बत्तिसपुतलीको एक घरमा जुवा खेल्दै गरेका उनीहरुलाई नगदसहित समातेको हो । महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता डीएसपी होमिन्द्र बोगटीले ७ लाख ६० हजार नगदसहित पक्राउ परेका १३ जनालाई अहिले गौशाला प्रहरीमा राखेर अनुसन्धान […]
घरमै नजरबन्द गरिएका वरबर राव हिरासतमा
२ मंसिर, काठमाडौं । माओवादीलाई सघाएको आरोपमा भारतका सामाजिक कार्यकर्ता वरवर रावलाई प्रहरीले हिरासतमा लिएको छ । परिवार सदस्यका अनुसार पुणे प्रहरीले घरबाटै रावलाई पक्राउ गरेको हो । उनलाई यसै वर्ष २९ अगष्टदेखि घरमै प्रहरीले नजरबन्दमा राखेको थियो । अब रावलाई पुणेस्थित अदालतमा पेश गरिने छ । यसअघि गत शुक्रबार वरवर रावका वकिलले हैदरावाद हाई […]
इटालीसँग बराबरी खेल्दै पोर्चुगल नेसन्स लिगको सेमिफाइनलमा
२ मंसिर, काठमाडौं । पोर्चुगल यूईएफए नेसन्स लिग फुटबलमा इटालीसँग बराबरी खेल्दै सेमिफाइनल प्रवेश गरेको छ । शनिबार राति समूह ए को थ्रीमा भएको खेलमा इटालीसँग पोर्चुगलले गोलरहित बराबरी खेलेसँगै सेमिफाइनल यात्रा तय गरेको हो । पोर्चुगल समुह ए थ्रीको शीर्ष स्थानमा रहंदै ७ अंक बनाएर एक खेल खेल्नु अघि नै सेमिफाइनल पुगेको हो । […]
ए डिभिजन लिगः पुलिस–मछिन्द्र र थ्रिस्टार–ब्रिगेड ब्वाइज आज भिड्दै
२ मंसिर, काठमाडौं । शहिद स्मारक ए डिभिजन लिग फुटबलमा आज दुई खेल हुदै छन् । ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेलमैदानमा आज हुने पहिलो खेलमा बिभागीय टिम नेपाल पुलिस क्लबले मछिन्द्र क्लबसँग प्रतिस्पर्धा गर्दैछ । ११ बजेदेखि सुरु हुने खेलमा दुई टिम जितको खोजिमा हुनेछ । आफ्नो पहिलो खेलमा पुलिसले जावलाखेल युथ क्लबलाई पराजित गरेको […]
महात्मा विदुरको प्रेरक विचार, जसले जीवन जिउने कला सिकाउँछ
महात्मा विदुर यस्ता पौराणिक पात्र हुन्, अर्थ कुशल, बुद्धिमान मानिन्छ । उनी महाभारत कालका एक महत्वपूर्ण पात्र हुन् । उनको जन्म धृतराष्ट्र एवं पान्डुभन्दा पनि अघि भएको थियो । तर, सबैभन्दा जेठो भएर पनि उनलाई कहिल्यै राजपद हासिल भएन । यस मान सम्मानको अलावा उनलाई कहिल्यै परिवारको अहंम हिस्सा पनि मानिएन । किन ? किनभने […]









