२ मंसिर, काठमाडौं । सामुदायिक लघुवित्त वित्तीय संस्थाको साधारण सेयर (आईपीओ) खुला भएको छ । संथाले २ लाख ७३ हजार कित्ता आईपीओका लागि आज आइतबारदेखि आवेदन खुलाएको हो । गत वर्ष नै आईपीओ जारी गर्न लागेको यस लघुवित्त नेपाल राष्ट्र बैंकको काराबाहीमा परेको थियो । व्यापक अनियमितता भएको भन्दै नेपाल राष्ट्र बैंकले यसलाई कारवाही गरेपछि […]
Author: purnakhabar
परिवर्तन भयो किलोग्राम ‘केजी’को परिभाषा – onlinedarpan:
[ad_1] वैज्ञानिकले किलोग्राम ‘केजी’को परिभाषा परिवर्तन गरिदिएका छन्। पचास भन्दा बढी देशले परिभाषा परिमार्जन गरेर नयाँ परिभाषा निर्माणगर्न सर्वसम्मत मन्जुरी दिएका हुन्। नयाँ किलोग्राम सन् २०१९ सम्म आउने विश्वास गरिएको छ।वर्तमानमा केजीलाई प्लेटिनमबाट बनेको एक सिलको वजनबाट परिभाषित गरिएको छ। जसलाई ‘ली गै्रन्ड’ भनिएको छ। यस्तो एक सिल पश्चिमी पेरिसमा ‘इन्टरनेसनल ब्यूरो अफ वेट्स एण्ड […]
यात्रा स्मरणः डिप्रेशनमा थबाङ !
रोल्पाको थबाङ पुग्न सुनेजस्तो सजिलो रहेन छ । शहीदमार्गले घोराही-थबाङ जोडे पनि मोटर थबाङ नपुग्दो रहेछ । जोर्तिबाङदेखि थबाङसम्म दर्जनौं ठाउँमा बाटो भत्किएका कारण हामीले जीप जोर्तिबाङमै छाड्यौं । अनि, साँझ ६ बजे ६ भाइ थबाङतिर पैदलै कस्सियौं । हामीलाई थबाङ जाने न त बाटो थाहा थियो, न त बाटो देखाउने कोही साथी नै थिए […]
नेकपामा पोलिटव्यूरो, प्रदेश र जिल्ला कमिटी गठनको प्रस्ताव तयार
२ मंसिर, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सबै तहका कमिटी एकीकरण टुंग्याउन मंसिर केही दिनमै सचिवालय र स्थायी कमिटी बैठक बस्ने भएका छन् । सचिवालय बैठकको मिति तय भइसकेको छैन तर, मंसिर ६ गतेदेखि बैठक बोलाउन अध्यक्षद्धय केपी शर्मा ओली र प्रचण्डसँग कुराकानी भएको महासचिव बिष्णु पौडेलले अनलाइनखबरलाई बताए । सचिवालय बैठकमा पार्टी […]
एउटै बाख्रोबाट एक लाख आम्दानी – onlinedarpan:
[ad_1] सँगै हुर्के बढेका साथी कोही विदेश त कोही सहर पसे। मैल कुखुरा खरिद गरी बेच्न थालें भने श्रीमती होटल गर्न। तर पनि खान लाउन धौधौ थियो। बोयर जातका बाख्रा पालनबाट राम्रो कमाइ हुन्छ भन्ने सुनेर बाख्रापालन सुरु गरें, अहिले दुवैजना यो व्यवसायमा छौं। चार वर्षमा चार लगानी चार करोड पुग्यो। झापा हल्दिबारी–१, गोलधापका गणेश […]
बदलियो किलोग्रामको परिभाषा, हाम्रो जीवनमा के असर गर्छ ?
२ मंसिर, काठमाडौं । वैज्ञानिकहरुले किलोग्राम (केजी)को परिभाषा परिवर्तन गरेका छन् । नयाँ परिभाषालाई ५० भन्दा बढी देशले सर्वसम्मतीले अनुमति दिइसकेका छन् । पहिले यसलाई प्लाटिनमबाट बनेको एक सिलको वजनसँग परिभाषित गरिन्थ्यो जसलाई ‘ली ग्रान्ड के’ भनिन्छ । हालै फ्रान्सको वर्साइल्समा ‘वेट एन्ड मेजर्स’बारे एक ठूलो सम्मेलन आयोजना गरिएको थियो । सम्मेलनमा धेरै वैज्ञानिकहरु सहभागी […]
सामुदायिक लघुवित्तको तीन लाख कित्ता आइपिओ आजदेखि – onlinedarpan:
[ad_1] काठमाडौ,२ मंसिर । सामुदायिक लघुवित्त वित्तीय संस्थाले आजदेखि ३ लाख कित्ता सर्वसाधारण शेयर निष्काशन तथा बिक्री खुला गरेको छ। संस्थाले प्रति शेयर १०० रुपैयाँको दरमा सर्वसाधारणको लागि दुर्इ लाख ७३ हजार कित्ता आइपिओ निष्काशन गरेको हो । सर्वसाधारणले छिटोमा असोज ५ गतेसम्म र पहिलो चरणमा बिक्री नभएमा ढिलोमा पुष २ गतेसम्म आवेदन दिनसक्नेछन् । संस्थाले […]
स्थानीय पूर्वाधार विकास कार्यक्रममा २० योजना छनोट
सोलुखुम्बु– स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमतर्फको बजेट सडक, खानेपानी, मोटरेबल पुल, सिँचाइ योजना र अन्य भौतिक पूर्वाधारका लागि विनियोजन गरिएको छ । निर्वाचित प्रतिनिधिसभा सदस्य हेमकुमार राई संयोजक रहेको निर्देशक समितिले स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमअन्तर्गत जिल्लाका विभिन्न २० योजना छनोट गरेको हो । योजना छनोट गर्दा सडकलाई विशेष प्राथमकिता दिइएको छ । यस्तै खानेपानी, मोटरेबल पुल, […]
पूर्वउपसभामुखले गरिदिइन् बुहारीको बिहे
२ मंसिर बाँके । सङ्घीय संसदको कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिका सभापति तथा संविधानसभाका पूर्वउपसभामुख पूर्णाकुमारी सुवेदी र नेकपाका नेता प्रकाश सुवेदीले जेठी बुहारी मालती शर्मालाई छोरीको रूपमा विवाह गरी अन्माएर पठाएका छन् । २०७२ को महाभूकम्पमा परी जेठा छोरा अच्युतराज सुवेदीको मृत्यु भएपछि एकल जीवनयापन गर्दै आएकी बुहारी शर्मालाई उनीहरुले शनिबार आफ्नै घरबाट […]
डिजेडिप्लोसहित स्थानीय कलाकारले तताए टुबोर्ग ओपन फेस्ट
२ मंसिर, काठमाडौं । अमेरीकी निर्माता तथा डिजे डिप्लोद्वारा होटल अन्नपूर्णमा आयोजित टुबोर्ग ओपन फेस्ट २०१८ को मञ्च रोमाञ्चक शैलीमा सम्पन्न भएको छ । नेपाली कलाकार लाउरे, विपुल क्षेत्रीको सहायतामा डिप्लोले कन्सर्ट आयोजना गरेको हो । लाउरेले कन्सर्टको शुरुवात भव्य ढंगले गरेका थिए । लाउरेको उत्कृष्ट प्रदर्शनीपश्चात विपुल क्षेत्री र व्यान्डले मञ्चलाई अझै रोचक बनाउँदै […]








