२ मंसिर, काठमाडौं । पश्चिम रूकुमको त्रिवेणि गाउँपालिका-१ बल्लेजुरामा एकजनाले श्रीमती र छोराको हत्या गरेका छन् । ४९ वर्षीय सत्तबहादुर बुढाले आइतबार विहान साढे ७ बजेको समयमा भरुवा बन्दुक र धारिलो हतियार प्रहार गरी ४२ वर्षीय श्रीमती इन्द्रकला र ११ वर्षीय छोरा स्वयमप्रकाशको हत्या गरेका हुन् । हत्यामा संलग्न सत्तबहादुरलाई पक्राउ गरिसकिएको जिल्ला प्रहरी कार्यालय […]
Author: purnakhabar
रणवीरको घरमा दीपिकाको प्रवेश, ५० करोडको अपार्टमेन्टमा बस्ने
इटालीमा १४ र १५ नोभेम्बरमा बिहे गरेका बलिउडका चर्चित जोडी नायक रणवीर सिंह र नायिका दीपिका पादुकोण मुम्बई फर्किएका छन् । इटालीमा सिमित आफन्तको साथमा रणवीर दीपिकाले बिहे गरेका थिए । बिहे गरेर उनीहरु आइतबार बिहान मात्रै मुम्बई फर्किएका हुन् । मुम्बई फर्किएपछि दीपिका रणवीरको घरमा प्रवेश गरेकी छिन् । उनीहरुले मिडिया र फ्यानलाई अभिवादन […]
‘पञ्चायती’ मा युवतीमाथि बलत्कारको माग !
२ मंसिर, काठमाडौं । पञ्चायती (गाउँका भद्रभलाद्मीको सभा) मै एक युवतीलाई सार्वजनिक बलात्कार गर्नुपर्ने माग राखिएको छ । त्यसको विरोध गर्दा एक सांसद कुटिएका छन् । सर्लाहीको कविलासी नगरपालिका-६ मदनपुरमा शुक्रबार बसेको पञ्चायतीमा राष्ट्रियसभा सदस्य रामप्रित पासवानमाथि कुटपिट भएको हो । मदनपुर निवासी रामप्रसाद रायकी कक्षा ११ मा पढ्ने छोरी पुनितकुमारी गत कात्तिक २८ गते […]
डुबिसकेको जेठो बैंकलाई स्मार्ट बनाउने स्वप्नकार !
२ मंसिर, काठमाडौं । नेपाल बैंक लिमिटेड अर्थात नेपालको पहिलो बैंक । नेपालको जेठो बैंक भए पनि यो बैंक नम्बर वान हुन भने सकेन । अझ दुःख लाग्दो कुरा त एक पटक झण्डै डुब्नै लागेको थियो । अन्तिम अवस्थामा पुगिसकेको पुगेको सरकारी स्वामित्वको यस बैंकलाई २०५९ सालमा विदेशी व्यवस्थापनलाई जिम्मा लगाइयो । विदेशी व्यवस्थापनले ४ […]
शिक्षक पेशा छाडेर तरकारीखेती
२ मङ्सिर, सुर्खेत । लेकबेँसी नगरपालिका–६ बाघखोर सुर्खेतका किसान पूर्णप्रसाद शर्मा तरकारी बालीबाटै सन्तुष्ट छन् । ५६ वर्षीय शर्माले तरकारीखेतीमा हात हालेको आज २२ वर्ष भयो । यसमा उनलाई गर्व लागेको छ । विसं २०५३ मा उहाँ नेरा प्रावि रानागाउँ सुर्खेतमा शिक्षक थिए । पछि त्यो पेशालाई छाडेर उनी तरकारीखेती गर्न लागे । सुुरूमा उनले काँक्रा […]
जाडोमा घाम ताप्दै बदाम खान मन पर्छ ? यस्ता छन् फाइदा
जाडो याममा पारिलो घाम ताप्दै भुटेको बदाम खान कसलाई मन नपर्ला र ? अझै मिल्ने साथीहरुसँग बसेर गफगाफ गर्दै बदाम खानुको मजा त झनै बेग्लै छ । स्वादिलो र पौष्टिक दुवै हुने बदाम नेपालमा धेरै लोकपि्रय खानेकुराको रुपमा चिनिन्छ । तिहार पर्वमा विशेषगरि दिदीबहिनीले आफ्नो दाजुभाईलाई भाइमसालाको रुपमा बदाम दिने गर्छन् । जाडोमा बदाम खाँदा […]
छैन भन्दा भन्दै थुप्रिए विपिनका फिल्म
चलचित्र ‘गोपी’मा अकस्मात काम गर्नुपरेपछि नायक विपिन कार्कीले भनेका थिए–‘मैले यसो सोचेँ । मेरो त फिल्म नै रहेनछ । ‘प्रसाद’ रिलिजपछि के त भन्ने लाग्यो । यसैले केही चलचित्र गर्नुपर्छ भन्ने सोचेर ‘गोपी’मा आवद्ध भएँ ।’ बक्स अफिसमा असफल भएपनि उत्कृष्ट अभिनयका कारण कलाकार विपिन कार्कीको खोजी चलचित्र क्षेत्रमा धेरै हुन्छ । आफूले पाएको भूमिकालाई […]
सीमा समस्या समाधानको माग गर्दै स्थानीय तह धाउँदै डडेल्धुराका महिला
२ मंसिर, डडेल्धुरा । सीमाको समस्या झेल्दै आएका स्थानीयले समस्या समाधान गरिदिन अनुरोध गर्दै स्थानीय तहमा धाउन थालेका छन् । डडेल्धुराको परशुराम नगरपालिका सीमा क्षेत्रका महिलाहरु सामुहिक रुपमा सीमासँग जोडिएका आफ्ना समस्या समाधानको माग गर्दै वडादेखि नगरपालिकामा धाउन थालेका हुन् । महाकाली नदी तटीय क्षेत्रका महिलाहरुले नदी कटान, सीमा सुरक्षा, सुरक्षित खानेपानी र सिँचाइको समस्या […]
बेनिशा र रीमाको लेजबियन सम्बन्धको भिडियोमा डीसलाइक धेरै
केही समय अगाडि चलचित्र ‘सुनगाभा’ बनेको थियो, जसले लेजबियन जोडीको सम्बन्धलाई प्रस्तुत गरेकोे थियो । हलमा असफल भएपनि यो चलचित्रले विभिन्न अन्तरराष्ट्रिय पुरस्कार जितेको थियो । मानिसको सोच परिवर्तन हुँदै गएपछि समाजमा खुल्ला रुपमा देखिन थालेको यस्तो सम्बन्धले पर्दामा पनि स्थान पाइरहेका छन् । यही क्रममा, एउटा म्यूजिक भिडियोमा दुई यूवतीको लेजबियन सम्बन्धलाई प्रस्तुत गरिएको […]
दुर्भाग्यको कारण बन्न सक्छ घरमा राखिएको यस्ता चीज
[ad_1] एजेन्सी : वास्तुशास्त्रका अनुसार घरमा राखिएको हरेक वस्तुले घरलाई र घरका सदस्यलाई प्रभावित गर्ने गर्छ । तीमध्ये भित्तेघडी पनि एक हो । भारतका ज्योतिषाचार्य पं प्रफुल्ल भट्टका अनुसार घडीले तपाईंको सफलताको बाटो खोल्न पनि सक्छ र बन्द पनि गर्न सक्छ । यदि यससँग जोडिएका वास्तुका केही सजिला कुरा ध्यानमा राखे तपाईंको खराब समयलाई राम्रो […]









