Journalist from Itahari
Uncategorized

सरकारको नियतसँगै क्षमतामाथि पनि प्रश्न छः गगन थापा

३ मंसिर, काठमाडौं । नेपाली कांग्रेका नेता गगन थापाले वर्तमान सरकारको नियत र क्षमतामाथि प्रश्न उठेको टिप्पणी गरेका छन् । सोमबार पार्टी कार्यालय सानेपामा आयोजित कार्यक्रममा थापाले संविधान कार्यान्वयनमा कांग्रेसले जिम्मेवारपूर्ण भूमिका निर्वाह गरेपनि सरकार जनता र प्रतिपक्षी दलप्रति उत्तरदायी र जिम्मेवार नबनेको बताएका हुन् । ‘संविधानको आत्मा भनेको लोकतान्त्रिक मूल्य मान्यता हो । बाँकी […]

Uncategorized

एपीएफको संघर्षपूर्ण जित

३ मंसिर, काठमाडौं । शहीद स्मारक ए डिभिजन लिग फुटबलमा सशस्त्र प्रहरी क्लबले फ्रेण्ड्समाथि संघर्षपूर्ण जित निकालेको छ । सामेबार भएको खेलमा एपीएफले फ्रेण्ड्सलाई १-० ले हराएको हो । उसका लागि इन्जुरी टाइममा प्रविण स्याङतानले गोल गरे । लिगमा एपीएफको यो पहिलो जित हो । अघिल्लो खेलमा उसले बराबरी खेलेको थियो । फ्रेण्ड्सले भने दुबै […]

Uncategorized

भान्साको कामः रमाइलो पनि, रचनात्मक पनि

अक्सर हाम्रो समाजमा गृहणीलाई ‘चुल्हो चौका’को काममा खटाइन्छ । गृहणी अर्थात श्रीमती । आमा । बुहारी । भाउजु । जे पनि पनि महिला । तर, अहिलेको अवस्थामा महिला-पुरुष सराबरी भान्सामा खटिन्छन् । भान्साको काम, खानपिन बनाउने । झट्ट सुन्दा र बुझ्दा लाग्छ, यो केवल काम हो । यस्तो कामले न आफ्नो क्षमता विकास हुन्छ, न […]

Uncategorized

ब्याक्टेरिया मिसाएर फाेहाेरकाे दुर्गन्ध हटाउने विधिकाे परीक्षण

३ मंसिर, काठमाडाैं । काठमाडौं महानगरपालिकाले जैविक फोहोरको दुर्गन्ध हटाउने विधिको परीक्षण गरेको छ । काठमाडौं महानगरपालिकाको नेतृत्वमा सोमबार बिहान टेकु ट्रान्सफर स्टेशनमा रगत मिसिएको कुखुराको प्वाँख, राँगा भैसीको लादीलगायतका जैविक फोहोरमा ‘माइक्रो बायो पोजेटिभ ब्याक्टेरिया’ मिसाएर दुर्गन्ध हटाउने विधिको परीक्षण भएकाे हाे । इड्मा इन्टरनेशनल कम्पनीले यो विधिले फोहोरबाट उत्सर्जन हुने दुर्गन्ध हटाउनले दाबी […]

Uncategorized

घर बनाउन नसकेर ‘सुकुम्बासी’ले फिर्ता गरे सरकारको ५० हजार

३ मंसिर, सिन्धुपाल्चोक । सिन्धुपाल्चोक सुनकोशी गाउँपालिका-१, ठोकर्पाका भूकम्प पीडित प्रेमबहादुर कार्कीले सोमबार सदरमुकाम चौतारामा आएर पुनर्निर्माण प्राधिकरणबाट पाएको ५० हजार अनुदान फिर्ता गरे । घर बनाउन नसकेर अनुदान फिर्ता गर्ने जिल्लाका पहिलो लाभग्राही बनेका उनी करिब-करिब सुकुम्बासी हुन् । कार्कीले पुनर्निर्माण प्राधिकरणको खातामा अनुदानको ५० हजार जम्मा गरेर अनुदान व्यवस्थापन कार्यालयमा आई भौचर बुझाएको निमित्त आयोजना […]

Uncategorized

पहिलो टेष्टमा पाकिस्तानमाथि न्यूजिल्याण्डको रोमाञ्चक जित

३ मंसिर, काठमाडौं । अबुधावी टेष्टमा न्यूजिल्याण्डले पाकिस्तानमाथि ४ रनको रोमाञ्जक जित हात पारेको छ । जितका लागि १७६ रनको लक्ष्य पछ्याएको पाकिस्तानले दोस्रो पारीमा सबै विकेट गुमाएर १७१ रन मात्र बनाउन सक्यो । विना विकेटको क्षतिमा बनाएको ३७ रनबाट चौथो दिनको खेल थालेको पाकिस्तानले थप १३४ रन जोड्दा सबै विकेट गुमायो । पाकिस्तानका बाबर आजम […]

समाचार

जथाभावी एन्टिबायोटिक औषधिको प्रयोग नगर्न सुझाव

काठमाडौं–सरकारले जथाभावी एन्टिबायोटिक औषधिको प्रयोग नगर्न सचेत गराएको छ । विश्व एण्टिवायोटिक्स सचेतना सप्ताहको सन्र्दभमा सोमबार आयोजित पत्रकार सम्मेलनमा उपप्रधानमन्त्री एवम् स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले जथाभावी एण्टिवायोटिक औषधि प्रयोग नगर्न आग्रह गरेका हुन् । उनले आगामी दिनमा यस सम्बन्धी सचेतना कार्यक्रमलाई राष्ट्रिय कार्ययोजनाका साथ अघि बढाउने प्रतिवद्धता पनि व्यक्र गरे । उनले विज्ञको परामर्श बिना नै […]

Uncategorized

अर्थसँग वजेट माग्ने होड, ५४ अर्बकाे थप कार्यक्रम पेश

३ कात्तिक, काठमाडौं । आर्थिक वषको पहिलो चार महिना नबित्दै विभिन्न मन्त्रालय र निकायले थप ५४ अर्ब वजेट मागेका छन् । जबकी यो चार महिनामा विकास खर्च ८ प्रतिशत मात्रै छ । अर्थ मन्त्रालयका अनुसार वजेट व्यवस्थापन भइसकेका योजना कार्यान्वयनमा जान सकेका छैनन् । तर, मन्त्रालयहरुबीच अर्थ मन्त्रालयसँग थप कार्यक्रम पेश गर्दै वजेट माग्ने होड […]

Uncategorized

‘सुश्री सम्पत्ती’को फस्टलुकमा सारासँग सलोन र विनोद

२ वटा गीत रिलिज पश्चात चलचित्र ‘सुश्री सम्पत्ती’को फस्टलुक सार्वजनिक गरिएको छ । यो चलचित्र मंसिर २८ गतेबाट रिलिज हुँदैछ । चलचित्रको सार्वजनिक पोष्टरमा सलोन बस्नेत, सारा सिर्पाली र विनोद न्यौपानेलाई देखाइएको छ । चलचित्रको मुख्य भूमिकामा यी तिन कलाकारको अभिनय छ । ‘अधकट्टी’ निर्देशन गरेका सुव्रतराज आचार्यले यो चलचित्रको निर्देशन गरेका हुन् । चलचित्रमा […]

Uncategorized

भुरिगाउँमा बसको ठक्करबाट बालिकाको मृत्यु, क्षतिपूर्तिको माग गर्दै राजमार्ग ठप्प

३ मंसिर, बर्दिया । कालीकोटबाट कैलालीको टीकापुरतर्फ गइरहेको बसको बर्दियाको पूर्व-पश्चिम राजमार्गको भूरिगाउँ बजारमा ठक्कर दिंदा १४ वर्षीया बालिकाको मृत्यु भएको छ । ना४ख ५३७५ बसको ठक्करबाट विद्यालय जान हिँडेकी बर्दिया ठाकुरबाबा नगरपालिका-६ बकुवाकी निर्मला चौधरीको मृत्यु भएको हो । निर्मला भेरी पब्लिक शिक्षालयमा कक्षा ९ मा अध्ययनरत छात्रा हुन् । बालिकाको मृत्यु भएपछि आफन्त […]