Uncategorized

एपीएफको संघर्षपूर्ण जित

३ मंसिर, काठमाडौं । शहीद स्मारक ए डिभिजन लिग फुटबलमा सशस्त्र प्रहरी क्लबले फ्रेण्ड्समाथि संघर्षपूर्ण जित निकालेको छ ।

सामेबार भएको खेलमा एपीएफले फ्रेण्ड्सलाई १-० ले हराएको हो । उसका लागि इन्जुरी टाइममा प्रविण स्याङतानले गोल गरे ।

लिगमा एपीएफको यो पहिलो जित हो । अघिल्लो खेलमा उसले बराबरी खेलेको थियो । फ्रेण्ड्सले भने दुबै खेल गुमाएको छ ।

अनलाइन खबरबाट

प्रतिक्रिया दिनुहोस
purnakhabar
Journalist from Itahari
http://purnakhabar.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *