३ मंसिर, काठमाडौं । ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले जनताको अपेक्षाअनुसार काम गर्न सफल भएको दाबी गरेका छन् । १०० पूर्णाङ्कमा ६० ल्याउने गरी काम गरेको भन्दै उनले अब यसलाई बढाएर ८० पुर्याइने दाबी गरे । रिपोर्टर्स क्लब नेपालको साक्षात्कारमा मेयर महर्जनले भने,’ हाम्रो कार्यकाल डेढ वर्ष पुगेको छ, यो समयमा हामीले अपेक्षाअनुसारको प्रतिफल हाँसिल […]
Author: purnakhabar
१०१ वर्षीया भगवतीदेवीले पाइन् राष्ट्रिय परिचयपत्र
३ मंसिर, काठमाडौं । पहिलो राष्ट्रिय परिचयपत्र फिदिम नगरपालिका-४ शान्तिपुरकी १०१ वर्षीया भगवतीदेवी भण्डारीलाई दिइएको छ । पाँचथरको शहीद मञ्चमा सोमबार आयोजित बिशेष कार्यक्रममा गृहमन्त्री रामबहादुर थापा बादलले भण्डारीले राष्ट्रिय परिचयपत्र प्रदान गरे । राष्ट्रिय परिचयपत्रका लागि विवरण संकलन पनि भण्डारीबाटै थालिएको थियो । सोमबार नै गृहमन्त्री थापाले पनि राष्ट्रिय परिचयपत्र लिए। ‘राष्ट्रिय परिचय पत्र वितरणका […]
मकवानपुरको त्रिखण्डिमा एकादशी मेला
३ मंसिर, हेटौंडा । हरिबोधिनी एकादशीका दिन मकवानपुरको भैंसेमा रहेको त्रिखण्डि मन्दिरमा भक्तजनहरुको मेला लागेको छ । कात्तिक शुक्ल एकादशीका दिनमा भगवान् विष्णुको प्रतीकका रुपमा तुलसीको विवाह र विशेष पूजा गरी मनाइने हरि बोधिनी एकादशी पर्वमा हरेक बर्षझैं भीमफेदी गाउँपालिका २ भैंसेको त्रिखण्डी मन्दिरमा ठूलो जात्रा लागेको छ । सोमबार बिहानैदेखि त्रिखण्डि मन्दिरमा भक्तजनहरुको ठुलो […]
कर्मचारीले नेपाल भनेको काठमाडौं मात्रै बुझ्छन्ः मन्त्री लालबाबु पण्डित
३ मंसिर, काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले राष्ट्रसेवक कर्मचारीले नेपाल नै नबुझेको गुनासो गरेका छन । ललितपुरमा नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान ३३ औं आधारभूत प्रशासन प्रशिक्षण सुभारम्भ समारोहको उद्घाटन गर्दै मन्त्री पण्डितले नेपाल भनेको काठमाडौं मात्रै बुझ्ने प्रवृत्ति रहेको बताए । ‘धेरै रास्ट्रसेवकले नेपाल बुझेनन् । किनभने नेपाल के बुझे भने […]
ओली सरकार अधिनायकवादतर्फ सोझिएको छः देउवा
३ मंसिर, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले वर्तमान सरकार अधिनायकवादतर्फ उन्मुख भएको आरोप लगाएको छ । सोमबार पार्टी कार्यालय सानेपामा आयोजित ३ नम्बर प्रदेशस्तरीय कार्यशाला गोष्ठीलाई सम्बोधन गर्दै सभापति शेरबहादुर देउवाले वर्तमान सरकार अधिनायकवादतर्फ सोझिएको दाबी गरे । दुई तिहाईको सरकार गठनसँगै मुलुकमा राजनीतिक स्थिरता आएको चर्चा गरिएपनि त्यसको महसुस जनताले गर्न नसकेको […]
अपाङ्गता परिचय पत्र वितरण रोकिदा डोटीमा सेवाग्राहीलाई मर्का
३ मंसिर, डोटी । डोटी सायल गाउापालिका-३ का पदम भुल दिनभरीको पैदल यात्रा गरी जिल्ला सदरमुकाम सिलगढी पुगे । उनी आफ्नो ८ वर्षीया अपाङ्ग छोराको अपाङ्गता परिचय पत्र बनाउनका लागि पैदलै सिलगढी पुगेका थिए । तर, उनले छोराको अपाङ्गता परिचय पत्र बनाउन पाएनन् । जव उनी अपाङ्गता परिचय पत्रको सिफारिसका लागि अपाङ्ग सेवा संघ डोटीको […]
कलाकारको पारिश्रमिक चुलियो, फिल्मको व्यापार खस्कियो
यो बर्षको ७ महिना सकिदा, नेपाली चलचित्रको कमाई र खर्चको कुरा गरौ । ‘छक्का पन्जा ३’ ब्लकबस्टर, ‘नाई नभन्नु ल ५’ हिट, ‘रामकहानी, इन्टु मिन्टु लण्डनमा र जय भोले’ले औषत व्यापार गर्नु बाहेक अरु सबै चलचित्रको व्यापार दयनिय छ । नेपाल बाहिर पनि माथि उल्लेखित चलचित्रकै माग बढी छ, अरुको हल्ला मात्र बढी हो । […]
जंकफुडमा लोभिएका टिनएजर्सका लागि सन्तुलित डाइट प्लान
टिनएजर्सलाई सोध्नै पर्दैन, के खान मनपर्छ भनेर । किनभने उनीहरुको रेडिमेड जवाफ हुन्छ, ‘पिज्जा, बर्गर ।’ उनीहरुको दैनिक खान्कीमा दालभात होइन, मम, चाउमिन लगायत फास्टफूड हुन्छ । त्यसबाहेक कुरकुरे, लेज, आलुचिप्स, कोल्ड डि्रंकमा उनीहरुको जिब्रो लोभिएको छ । त्यही कारण त टिनएजर्स आफ्नो भान्सा भन्दा बढी रेष्टुरेन्ट चाहरिरहेका हुन्छन् । जबकी टिनएज अर्थात किशोरावस्थामा खानपानको […]
नेपालमा पहिलो पटक मनाइयो पुरुष दिवस
३ मंसिर, काठमाडौं । स्वतन्त्र युवाहरुको समूह हामी दाजुभाइको आयोजनामा सोमबार अन्तर्राष्ट्रिय पुरुष दिवस मनाइएको छ । आयोजकका अनुसार यसरी पुरुष दिवस मनाइएको नेपालमा पहिलो पटक हो । ‘सबै पुरुषहरु हिंसालु र बलात्कारी हुँदैनन्’ भन्ने सन्देशका साथ पुरुषहरुलाई असल र आदर्श पुरुष बन्नका लागि उत्प्रेरणा दिन कार्यक्रम गरिएको आयोजकले जनाएको छ । साथै, बालक तथा […]
जवलाखेलमाथि संकटाको सहज जित
३ मंसिर, काठमाडौं । सहिद स्मारक ए डिभिजन लिग फुटबलमा संकटा क्लबले जवलाखेल युथ क्लबमाथि सहज जित निकालेको छ । सोमबार ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा भएको खेलमा दस खेलाडीमा सिमित संकटाले जावलाखेललाई २-० गोलअन्तरले पराजित भएको हो । खेलको १८औं मिनेटमा नै संकटाका विदेशी खेलाडी म्याक्श्वेल इलोन दोहोरो पहेलो कार्ड खाँदै मैदानबाट बाहिरिएसँगै […]









