Journalist from Itahari
Uncategorized

फ्रेण्ड्सका प्रशिक्षक भन्छन्- राम्रो खेल्यौं तर अन्तम मिनेटमा चुक्यौं

३ मंसिर, काठमाडौं । विभागीय टिम एपीएफ क्लबले अन्तिम समयमा प्रविन स्याङ्तानको गोलबाट फ्रेन्ड्स क्लबलाई हराउन सफल भएको छ । ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा भएको खेलमा फ्रेन्ड्स क्लबलाई पराजित गरेपछि प्रशिक्षक राजेन्द्र तामाङले मिड्फिल्डले राम्रो बल निकालेपनि स्ट्राइकर लाइन चुकेको स्वीकारेका छन् । उनले आफ्नो खेलाडीले राम्रो प्रदर्शन गरेपछि गोलको लागि अन्तिम समयसम्म […]

Uncategorized

बीबीसीको प्रेरणादायी १०० महिलाको सूचीमा उमा बादी

३ मंसिर, काठमाडौं । बीबीसीको १०० प्रेरणादायी र प्रभावशाली महिलाको सूचीमा उमा बादी पनि परेकी छन् । ५४ वर्षीया बादी सुदूरपश्चिम प्रदेशमा कांग्रेसबाट प्रदेशसभा सांसद बनेकी छन् । बादी समुदायलाई अछुत मानिने धारणामा परिर्वतन ल्याउन काम गरेकाले उनलाई यो सूचीमा राखिएको बीबीसीले जनाएको छ । उनकै नेतृत्वमा २०६४ सालमा २३ जिल्लाका करिब ५ सय वादी […]

Uncategorized

विद्युत् चुहावट गर्ने मिललाई दुई लाख जरिवाना

३ मङ्सिर, लहान । नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र, नले विद्युत् चुहावट गलहारी राइस मिल सञ्चालन गर्ने एक राइस मिलका सञ्चालकसँग करिब दुई लाख जरिवाना गरेको छ । प्राधिकरण वितरण केन्द्र लहानका प्रमुख विष्णुप्रसाद यादवको नेतृत्वमा खटिएको टोलीले विद्युत् मिटरमा प्वाल पारी विद्युत् चुहावट गरेको भन्दै सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका–१ भौरस्थित फुलेश्वर राइस मिलका सञ्चालक फुलेश्वर यादवसँग […]

Uncategorized

जडिबुटीबाट रिभल्वरसहित २ जना समातिए

३ मंसिर, काठमाडौं । महानगरीय प्रहरी वृत्त, नयाँ बानेश्वरले एउटा घरेलु रिभल्वरसहित दुर्इ जनालार्इ पक्राउ गरेको छ । पक्राउ पर्नेमा सर्लाही लालबन्दी नगरपालिका-३ का २७ वर्षीय भुवन परियार र २७ वर्षीय मनपरन चौधरी छन् । उनीहरू जडिबुटी ढुङ्गेधारामा बस्दै अाएका थिए । वृत्तका अनुसार उनीहरूलार्इ रिभल्वरसहित नियन्त्रित लागूऔषध नाईट्राभेट ५६ एम्पुल र मोबाईल २ थानसहित पक्राउ गरिएको हो । त्यहाँ […]

Uncategorized

विद्यार्थीलाई कोचिङ पढाउन प्रदेश सांसदले छुट्याए १० लाख

३ मंसिर, सप्तरी । सप्तरीबाट निर्वाचित एक प्रदेश सांसदले संसदीय कोषको रकम शिक्षाका लागि छुट्याएका छन् । उनले १० कक्षाका विद्यार्थीलाई कोचिङ पढाउन १० लाख रुपैयाँ दिने भएका छन् । सप्तरी क्षेत्र नम्बर ३ क बाट निर्वाचित मो. समीमले शिक्षाको जग बलियो बनाउनुपर्ने भन्दै यस्तो कदम चालेका हुन् । नेपाली कांग्रेसबाट निर्वाचित भएका उनले चालू […]

Uncategorized

जुगल हिमाल आरोहण खुला गर्न मन्त्रिपरिषद बैठकमा प्रस्ताव लगिने

३ मंसिर, सिन्धुपाल्चोक । अहिलेसम्म ‘भर्जिन’ हिमालको रुपमा रहेको सिन्धुपाल्चोकको जुगल हिमालमा आरोहण खुला गर्न मन्त्रिपरिषदको आगामी बैठकमा प्रस्ताव लगिने भएको छ । सिन्धुपाल्चोक प्रतिनिधिसभा क्षेत्र नम्बर १ का सासंद एव पूर्वमन्त्री अग्निप्रसाद सापकोटा र संस्कृति, पर्यटन तथा नागरिक उडयन मन्त्री रबिन्द्र अधिकारी बीच सोमबार भएको भेटमा यस्तो सहमति भउको हो । जुगल हिमालमा आरोहण […]

Uncategorized

बस्ती नजिक अस्पतालको ‘डम्पिङ साइट’, स्वास्थ्यमा असर पार्ने चिन्ता

३ मंसिर, झापा । झापाको एक अस्पतालबाट निस्किने फोहोरको उपयुक्त व्यवस्थापन नहुँदा वातावरण प्रदूषित भएको स्थानीयले गुनासो गरेका छन् । जिल्लाको दमक—२ स्थित आम्दा अस्पतालबाट निस्किने फोहोरको उचित व्यवस्थापन हुन नसक्दा स्वास्थ्यमा समेत असर पर्ने गरेको गुनासो स्थानीयले गरेका हुन् । अस्पतालबाट निस्कने सिरिन्ज लगायत प्लास्टिक, कपडा तथा धातुजन्य फोहोरको उचित व्यवस्थापन नहुँदा वातावरण प्रदुषण […]

Uncategorized

यस्तो छ ईपीएलले खेल तालिका, पहिलो खेलमा विराटनगर र ललितपुर

३ मंसिर, काठमाडौं । एभरेस्ट प्रिमियर लिग (ईपीएल) क्रिकेटको खेल तालिका सार्वजनिक भएको छ । मंसिर २२ गते सुरु हुने प्रतियोगिता पुस ७ गते सकिने छ । प्रतियोगितामा सबैले एकअर्कासँग खेलेपछि समूह चरणका खेलहरु पुस २ गते सकिने छन् । त्यसपछि समूहको शीर्षमा रहने र दोस्रोमा रहने टिमले पहिलो क्वालिफायर खेल्ने छन् । जसको विजेता […]

Uncategorized

कांग्रेसको गुल्मी जिल्ला सम्मेलन मंसिर २० र २१ गते

३ मंसिर,गुल्मी । नेपाली कांग्रेस गुल्मीको जिल्ला सम्मेलन मंसिर २० र २१ गते हुने भएको छ । यही मंसिर २ गते बसेको जिल्ला कार्यसमितिको २४ औं बैठकले जिल्ला सम्मेलनको मिति टुंगो लगाएको हो । बिधान अनुसार प्रत्येक वर्ष गर्नुपर्ने सम्मेलन विभिन्न कारण लामो समयदेखि हुन नसकेको कांग्रेस गुल्मीले जनाएको छ । सम्मेलनको उद्घाटन गर्न पार्टीका […]

Uncategorized

देउवालाई शशांकको प्रश्नः दुई महिनामा नेविसंघको महाधिवेशन हुन्छ ?

३ मंसिर, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले नेविसंघको म्याद दुई महिना थप्ने निर्णयप्रति असन्तुष्टि जनाएका छन् । २ महिना भित्र नेविसंघको महाधिवेशन गराउन गाह्रो रहेको उनको निष्कर्ष छ । आइतबार कांग्रेसले नेविसंघको विधान संशोधन गर्दै वर्तमान कार्यसमितिको म्याद दुई महिना थप गरेको थियो । सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रमपछि सञ्चारकर्मीहरु कुरा गर्दै […]