३ मंसिर, काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री चक्रपाणि खनालले भारतबाट आइरहेको केराको आयात घटाउनका लागि भन्सार दर बढाउने गृहकार्य भइरहेको बताएका छन् । त्यसका लागि कसरी, कति मात्रामा बढाउने भनेर अर्थमन्त्री डा. युवराज खतिवडासँग निरन्तर छलफल भइरहेको मन्त्री खनालले बताए । दश जिल्लाबाट आएका केरा उत्पादक संघका अध्यक्षहरुको ज्ञापन पत्र बुझ्दै मन्त्री खनालले अर्थमन्त्रीसँग […]
Author: purnakhabar
सीआईबीको ‘स्टिङ अपरेशन’ मा १२ कछुवासहित एक जना समातिए
३ मंसिर, काठमाडौं । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले १२ वटा जीवित कछुवासहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा दोलखाको भिमेश्वर–२ का १८ वर्षीय रशिक श्रेष्ठ छन् । उनलाई सोमबार ललितपुरको ग्वार्कोबाट पक्राउ गरिएको हो । स्रोतका अनुसार उनले बयानमा आफूलाई एक व्यक्तिले त्यो कछुवा विक्री गरेको बताएका छन् । उनले ३० […]
अरिंगालले टोकेर चार वर्षीय बालकको मृत्यु
३ मंसिर, सिन्धुपाल्चोक । विद्यालय आउँदै गर्दा बाटोमा अरिंगालले टोकेर सिन्धुपाल्चोकमा एक बालकको मृत्यु भएको छ । पाँचपोखरी थाङपाल गाउँपालिका-१ मा रहेको गोल्मेश्वरी आधरभूत विद्यालयमा अध्ययनरत छात्र ४ वर्षीय पुजन खत्रीलाई अरिगंलले टोकेको थियो । अरिंगालले टोकेर घाइते भएका खत्रीको उपचारको लागि काठमाडौ लैजादै गर्दा बाटोमै मृत्यु भएको पाँचपोखरी थाङपाल गाउँपालिकाका अध्यक्ष टासी लामाले जानकारी […]
भारतीय केराको आयातमा प्रतिबन्ध लगाउन व्यवसायीको माग
३ मंसिर, काठमाडौं । भारतीय केराको आयातमा प्रतिबन्ध लगाउन माग गर्दै कंचनपुर देखि झापा सम्मका केरा कृषकले सरकारलाई ज्ञापन पत्र बुझाएका छन् । गुणस्तर समेत परीक्षण नगरी निर्बाध भारतीय केरा आयात भइरहेको भन्दै १० जिल्लाका केरा उत्पादक संघले कृषि तथा पशुपंक्षि विकास मन्त्री चक्रपा्रडी खनाललाई सोमबार सात बु्रदे ज्ञापन बुझाएका हुन् । ज्ञापन पत्रमा उनीहरुले […]
अर्थसमितिको निर्देशनः भुक्तानी राेकेर सरकार दायित्वबाट पछि नहटोस्
३ मंसिर, काठमाडौं । प्रतिनिधिसभाको अर्थ समितिले सरकारलाई दायित्वबाट पछि नहट्न निर्देशन दिएको छ । सरकार दायित्वबाट पछि हट्न खोजेको विषयहरु आइरहेको भन्दै सोमबार बसेको समितिको बैठक पछि सभापति कृष्ण दाहालले सरकारलाई दायित्वबाट पछि नहट्न निर्देशन दिएका हुन् । केहि दिन अघि सडक विभागले गरेको एउटा पत्राचारका कारण विभिन्न आयोजनाहरुको भुक्तानी रोकिएको जानकारी दिँदै सभापति […]
फिलिपिन्सकी राजकुमारीले भनिन्– नेपाल विश्वमै सुन्दर छ
३ मंसिर, हेटौंडा । फिलिपिन्सकी राजकुमारी मारिया लियोन टोरिसर्सले नेपाल विश्वमै सुन्दर रहेको बताएकी छिन् । सोमबार मकवानपुरको मनहरी गाउँपालिका-८ सिम्पानीस्थित पिसपार्क उद्घाटनको क्रममा उनले नेपालप्रति आफ्नो अगाध माया रहेको बताइन् । नेपाल आउन पाएको र यहाँका मानिसहरुसँग हेलमेल गर्न पाएकोमा आफू खुसी भएको भन्दै राजकुमारी मारियाले यहाँका मानिसहरुले गर्ने हरेक खालका कामहरुमा आफ्नोतर्फबाट सहयोग हुनेसमेत […]
डा. केसीको स्वास्थ्य अवस्था सुधारोन्मुख
३ मंसिर, काठमाडौ । छातीमा गम्भीर समस्या भएपछि मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा भर्ना भएका डा. गोविन्द केसीको स्वास्थ्य अवस्था सुधारोन्मुख भएको छ । डा. रत्नमान गजुरेल र डा. पारसको टीमले उनको उपचारमा संलग्न छन् । सोमबार बिहान करिब ४ बजे छातीमा तीव्र दुखाई महसुस भएपछि डा. केसीलाई त्रि. वि शिक्षण अस्पताल परिसरमै रहेको […]
के सन्तुलित मात्रामा मदिरा पिउँदा स्वास्थ्यलाई लाभ मिल्छ ?
अक्सर मदिरा पिउनेहरुको अनेक वाहाना हुन्छन् । उनीहरु भन्छन्, ‘सन्तुलित मात्रामा पिउने हो भने यसले औषधीको काम गर्छ ।’ सन्तुलित भनेको कति ? शरीरमा मदिराले कसरी राम्रो प्रभाव पार्छ ? के यो सत्य हो ? यावत् जिज्ञासाबारे हिन्दी विविसी अनलाईनमा एक आलेख प्रकाशित छ । त्यसैको भावनुवाद यहाँ प्रस्तुत गरिएको छ । मदिरा र स्वास्थ्यको […]
केपी ओलीको भवितव्यः के सोचे पैले, के भयो ऐले ?
यो पंक्तिकारले प्रधानमन्त्री केपी शर्मा ओलीमाथि टिप्पणी नलेखेको धेरै भएछ । शायद यही भएर होला, एकजना शुभचिन्तक, पाठकले सोमबार टि्वटरमा मेन्सन गरे – ‘अर्को लेख लेख्ने बेला भएछ त, यै सन्दर्भमा ।’ टि्वटरमा मेन्सन गरिएको सन्दर्भ ०७१ साल माघ १२ गते अनलाइनखबरमा प्रकाशित ‘हार्डलाइनर’को खोजीः तुलसी गिरीदेखि केपी ओलीसम्म शीर्षकको लेखमाथि हो । संविधान बन्नु र […]
धोवी खोला किनारमा भेटियो युवकको शव
३ मंसिर, काठमाडौं । काठमाडौंको चाबहिलस्थित धोवी खोला किनारमा एक व्यक्तिको शव फेला परेको छ । यद्यपि, हालसम्म सनाखत हुन सकेको छैन । सोमबार अपरान्ह शव भेटिएपछि स्थानीयले प्रहरीलाई खबर गरेका हुन् । हाल काठमाडौं प्रहरी परिसर, टेकुको टोली घटनास्थलमा पुगेको छ । खोला किनारमा घोप्टो परिरहेको अवस्थामा भेटिएको शवमा कुनै चोटपटक छैन । यद्यपि, […]









