Journalist from Itahari
समाचार

मानसिक रोगको अवस्थाका बारेमा सर्वेक्षण हुने

काठमाडौँ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, विश्वस्वास्थ्य सङ्गठनको आर्थिक एवं प्राविधिक सहयोगमा पहिलो पटक मानसिक रोगको अवस्थाका बारेमा सर्वेक्षण गर्ने भएको छ । मानसिक रोगका प्रख्यात प्रा. डा. डेभिड भिम्सेन्टले सो रोगका अवस्था पत्ता लगाउन विकसित गरेका सर्वेक्षण विधिद्वारा नेपालका सातवटै प्रदेशका ७७ जिल्लाका करीब ९५ हजार जनतासमक्ष प्रत्यक्ष रुपमा अन्तर्वाता गरी […]

Uncategorized

मिनी संसदको विजोगः विभागीय मन्त्रीले सांसदको प्रश्नै सुनेनन्

३ मंसिर, काठमाडौं । संसदीय समितिहरु बनाउनुको एउटा उद्देश्य हो, विषयगत बहस तथा छलफल गर्न सहज होस् । सबै विषयमा संसदमा दफावार छलफल गर्न सम्भव पनि हुँदैन । त्यसैले संसदीय समितिलाई मिनी पार्लियामेन्ट मानिन्छ र त्यहाँ भएका छलफल संसदमा भएभन्दा कम मानिन्न । तर, पछिल्ला छलफलहरु हेर्दा संसदीय समितिको प्रभावकारितामाथि नै प्रश्न उठ्छ । सोमबार […]

Uncategorized

इन्सेकको अध्यक्षमा डा. श्रेष्ठ चयन

३ मंसिर, काठमाडौं । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कार्यसमितिको अध्यक्षमा डा इन्दिरा श्रेष्ठ चयन भएकी छन् । यसअघि कार्यसमिति सदस्य रहेकी श्रेष्ठलाई हालै बसेको कार्यसमिति बैठकले अध्यक्ष पदमा चयन गर्ने निर्णय गरेको इन्सेकले जनाएको छ । प्रदेश १ को नीति तथा योजना आयोगको उपाध्यक्ष पदमा नियुक्त भएपछि इन्सेकका अध्यक्ष सुबोधराज प्याकुरेल राजीनामा दिएका थिए […]

Uncategorized

लिटरेचर फेस्टिभल पुसमा, १०० लेखक-साहित्यकार सहभागी हुँदै

काठमाडौं । नेपाल लिटरेचर फेस्टिभल आगामी पुस ७ देखि १० गतेसम्म पोखरामा हुने भएको छ । एक सयभन्दा बढी स्वदेशी तथा विदेशी लेखक सहभागी हुने फेस्टिभलमा तीन दर्जनभन्दा बढी सेसन सञ्चालन हुने आयोजक बुकवर्म फाउन्डेसनले जानकारी दिएको छ । सातौं संस्करणमा स्वदेशीसहित डा. निकोला स्ट्रिटेन (बेलायत), मोहम्मद हनिफ (पाकिस्तान), प्रज्ज्वल पराजुली (भारत), नमिता गोखले (भारत), […]

Uncategorized

सुनकोशी-मरिन डाईभर्सन परियोजना अघि बढाउने तयारी

३ मंसिर, काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री बर्षमान पुनले सुनकोशी मरिन डाईभर्सन बहुउद्देश्यीय आयोजनाको निरीक्षण भ्रमण गरेका छन् । डिजाइन फेज सम्पन्न हुने चरणमा रहेको उक्त आयोजनाको सोमबार सिन्धुलीको खुर्कोट पुगेर उर्जामन्त्री पुनले निरीक्षण गरे । सिन्धुलीका प्रतिनिधिसभा सदस्य रहेका पूर्व कृषीमन्त्री हरिवोल गजुरेल र गणेश पहाडीसँगै खुर्कोट पुगेका मन्त्री पुनले आयोजनाको डिटेल सर्वे […]

Uncategorized

लिटरेचर फेस्टिभल पुसमा, सयभन्दा बढी लेखक–साहित्यकार सहभागी हुँदै

३ मंसिर, काठमाडौं । नेपाल लिटरेचर फेस्टिभल आगामी पुस ७ देखि १० गतेसम्म पोखरामा हुने भएको छ । एक सयभन्दा बढी स्वदेशी तथा विदेशी लेखक सहभागी हुने फेस्टिभलमा तीन दर्जनभन्दा बढी सेसन सञ्चालन हुने आयोजक बुकवर्म फाउन्डेसनले जानकारी दिएको छ । सातौं संस्करणमा स्वदेशीसहित डा. निकोला स्ट्रिटेन (बेलायत), मोहम्मद हनिफ (पाकिस्तान), प्रज्ज्वल पराजुली (भारत), नमिता […]

Uncategorized

परिवार सम्हाल्न रुँदारुँदै हाँस्छन् प्रचण्ड !

३ मंसिर, काठमाडौं । नेपथ्यमा बजिरहेको श्रव्यमा सुनिँदै थियो– … बच्चा हुँदा प्रकाश साइकल भनेपछि हुरुक्कै हुन्थे, तर उनलाई साइकल किनेर दिने आर्थिक हैसियत प्रचण्ड परिवारको थिएन । उनी जसको साइकल देख्यो, पछि–पछि दौडिन्थे र घरमा आएर मलाई पनि साइकल चाहियो भन्थे… । प्रचण्डपत्नी सीता दाहाल जुरुक्क उठ्न खोजिन् । चस्माभित्र आँखामा आँशु रोक्न नसकिरहेका […]

Uncategorized

रेल र सडकका लागि भौतिक पूर्वाधार मन्त्रालयले माग्यो थप ३२ अर्ब

३ मंसिर, काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले अर्थ मन्त्रालयलसँग थप ३२ अर्ब रुपैयाँ भन्दा बढी बजेट माग गरेको छ । सोमबार बसेको संसदको अर्थसमितिमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुविर महासेठले थप ३२ अर्ब भन्दा बढी रकम माग गरिएको जानकारी दिएका हुन् । सडक विभागका लागि २६ अर्ब २५ करोड रुपैयाँ र रेल […]

Uncategorized

सेयर बजार करिब ६ अंकले घट्यो, कारोबार रकममा पनि गिरावट

३ मंसिर, काठमाडौं । साताको दोस्रो दिन सोमबार सेयर बजारमा करिब ६ अंकको गिरावट आएको छ ।  आइतबार दोहोरो अंकले घटेको सेयर सोमबार ५ दशमलव ९० अंकले ओरालो लागेको हो । सेयर बजार निरनतर ओरालो लाग्दा नेप्से परिसूचक १ हजार १ सय ८९ दशमलव ५६ को बिन्दुमा आइपुगेको छ । नेप्से परिसूचकसँगै कारोबार रकममा समेत […]

Uncategorized

एभरेष्ट बैंकको ट्यालेन्ट हन्ट

३ मंसिर, काठमाडौं । एभरेष्ट बैंकले यस वर्ष आˆनो २५ बर्षको यात्रा विभिन्न कार्यक्रमहरू सञ्चालन गरेर मनाईरहेको छ । यस पृष्ठभूमिमा बैंकले हालै कर्मचारीहरूको प्रतिभा खोज्नको लागि ईबीएल ट्यालेन्ट हन्टको आयोजना गरेको छ । कार्यक्रममा कर्मचारीहरुलाई गायन, नृत्य र स्ट्यान्डअप कमेडी गरी तीन श्रेणीमा प्रतिस्पर्धा गराइएको थियो । कलाकार मिथिला शर्मा र गायिक कुन्ति माेक्तानले […]