Journalist from Itahari
Uncategorized

नवलपुर ३ स्थानमा सवारी दुर्घटना, १ को मृत्यु, ३ जना गम्भीर

४ मंसिर, काठमाडौं । नवलपुरको गैंडाकोटमा गएराति भएको छुट्टा–छुट्टै ३ सवारी दुर्घटनामा १ जनाको मृत्यु भएको छ भने ७ जना घाइते भएका छन् । घाइतेमध्ये ३ को अवस्था गम्भीर छ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत गैंडाकोटको खत्रिफिडनजिकै दुई अटो एक आपसमा ठक्कर खाँदा लमजुङ घर भएकी लुरी सार्कीको मृत्यु भएको हो । दुर्घटनामा घाइते उनको उपचारका क्रममा […]

Uncategorized

सिकागोको मर्सी अस्पतालमा गोली चल्यो, डाक्टरसहित ४ को मृत्यु

४ मंसिर, काठमाडौं । अमेरिकाको सिकागोस्थित मर्सी अस्पतालमा एक व्यक्तिले अन्धाधुन्ध गोली चलाउँदा ४ जनाको ज्यान गएको छ । स्थानीय समयअनुसार ३ बजे गोली चल्दा ४ जनाको ज्यान गएको हो । ज्यान गुमाउनेमा १ चिकित्सक, १ फर्मास्युटिकल्स सहयोगी, १ प्रहरी अधिकृत र गनम्यान आफैं छन् । नाम नखुलेका गनम्यानले ३ जनाको हत्यापछि आफैंलाई गोली हानेको […]

Uncategorized

ह्वाइटहाउसमा ‘एक पत्रकार एक प्रश्न’को नियम लागु, परिचयपत्र फिर्ता

४ मंसिर, काठमाडौं । अमेरिकी राष्ट्रपतिको कार्यालय हृवाइटहाउसले सीएनएनका समाचारदाता जीम एकोस्टाको परिचयपत्र फिर्ता गरेको छ । साथै हृवाइटहाउसमा आयोजना हुने पत्रकार सम्मेलनमा एकजना पत्रकारले एउटामात्र प्रश्न राष्ट्रपति डोनाल्ड ट्रम्पलाई सोध्न पाउने नियम बनाइएको छ । हृवाइटहाउसमा दुई साताअघि आयोजित पत्रकार सम्मेलनमा अनुशासनहीन ढंगले राष्ट्रपति ट्रम्पसँग प्रश्न सोधेको भन्दै ट्रम्प प्रशासनले जफत गरेको परिचयपत्र फिर्ता […]

Uncategorized

टीपीएल क्रिकेटः लुम्बिनी र नुसी विजयी

४ मंसिर, बुटवल । रुपन्देहीको तिलोत्तमामा जारी तिलोत्तमा प्रिमियर लिग (टीपीएल)-२ अन्तर्गत सोमबार भएका दुई खेलमा लुम्बिनी कासाई र नुसी वारियर्स मणिग्राम विजयी भएका छन् । तिलोत्तमा ६ स्थित नवजीवन क्लबको मैदानमा सम्पन्न पहिलो खेलमा लुम्बिनीले रोयल च्यालेन्जर्स भैरहवालाई ५ विकेटले हरायो । टस हारेर ब्याटिङ गरेको रोयलले पुरै २० ओभरमा ७ विकेट गुमाउँदै १ […]

Uncategorized

यूईएफए नेसन्स लिगः जर्मनीविरुद्ध नाटकीय प्रदर्शन गर्दे नेदरल्यान्ड्स सेमिफाइनलमा

४ मंसिर, काठमाडौं । नेदरल्याण्ड्सले युईएफए नेसन्स लिग फुटबलमा जर्मनीविरुद्ध नाटकीय प्रदर्शन गर्दै सेमिफाइनलमा स्थान बनाएको छ । मंगलबार विहान भएको खेलमा जर्मनीलाई नेदरल्यान्ड्सले २–२ गोलको बराबरीमा रोक्न सफल भयो । आफ्नै घरेलु मैदानमा भएको खेलमा सुरुवाती समयमा नै लिएको दोब्बर अग्रतालाई जर्मनीले जोगाउन सकेन । जर्मनीका लागि टिमो वार्नरले खेलको नवौ मिनेटमा नै गोल […]

Uncategorized

‘गे-सेक्स’सम्बन्धी उपन्यास लेखिकालाई १० वर्ष जेल

४ मंसिर, काठमाडौं । पुरुषहरुको समलिङ्गी सम्बन्ध (गे-सेक्स)मा आधारित उपन्यास लेखेकी एक चिनियाँ लेखिकालाई १० वर्ष जेल सजायँ सुनाइएको छ । लिउ नामकी लेखिकालाई अन्हुई प्रान्तको एक अदालतले १० वर्ष जेल सजायँ सुनाएको हो । तिया यी नामबाट समेत चिनिने लिउले हालै ‘अक्युपेशन’ नामको उपन्यास लेखेकी छन् जुन पुरुषहरुको समलिङ्गी सम्बन्धमा आधारित छ । लिउ […]

Uncategorized

निसान मोटरका अध्यक्ष पक्राउ, भ्रष्टाचारको आरोप

४ मंसिर, काठमाडौं । जापानको कार कम्पनी निसान मोटरका अध्यक्ष कार्लोस घोसलाई प्रहरीले पक्राउ गरेको छ । जापानी मिडियाका अनुसार वित्तीय कानुनको उल्लंघन गरेकाले उनलाई प्रहरीले पक्राउ गरेको हो । ६४ वर्षीय कार्लोसमाथि वास्तविक आम्दानी लुकाएको र कम्पनीको आम्दानीलाई निजी प्रयोगमा खर्च गरेको आरोप लागेको छ । कार्लोस घोस फ्रान्सको अटो कम्पनी रेनोको पनि अध्यक्ष […]

Uncategorized

आजका पत्रपत्रिकाः ठग ठेकेदार अख्तियारको निगरानीमा, शौचालय मासेर वडा कार्यालय !

४ मंसिर, काठमाडौं । संघीय राजधानी काठमाडौंबाट आज प्रकाशित राष्ट्रिय दैनिक पत्रिकाको प्राथमिकतामा भिन्न–भिन्न विषय परेका छन् । कांग्रेसमा चुनाव व्यवस्था गर्न माग भएकोदेखि अन्तर्राष्ट्रिय बजारमा तेलको मूलयमा गिरावट आए पनि नेपालमा भने स्थिर रहेकोसम्मका खबर छन् । पहिलो पृष्ठमै जथाभावी सडक विस्तारले फेवाताल संकटमा परेको, बंगलादेश र म्यान्मारको चेपमा नेपाल परेको, पूर्वराजाधा अतिगोप्य कक्ष […]

Uncategorized

मधुमेह र पेटको रोगको प्राकृतिक निदान मन्डुकासनः कसरी गर्ने ?

कुनैपनि रोगको निदान प्राकृतिक विधीबाट खोज्न सकिन्छ । शल्यक्रिया वा औषधीद्वारा गरिने उपचार दिगो नहुन सक्छ । साथै त्यसको साइड इफेक्ट पनि रहन्छ । त्यसैले प्राकृतिक विधी अपनाएर रोगमुक्त हुन सकिन्छ । मन्डुकासन एक त्यस्तै विधी हो । योग गर्नेहरुका लागि त यो आसनबारे खासै जानकारी दिनु पर्दैन । किनभने मन्डुकासन सामान्य र अनिवार्य जस्तै […]

समाचार

खशोज्जीको हत्यामा साउदी युवराजको संलग्नताबारे राजा सलमानको सार्वजनिक वक्तव्य

रियाद । साउदी अरबका राजा मोहम्मद बिन सलमानले राजधानी रियादमा सोमबार अदालतको प्रशंसा गरेका छन् । आफ्नो देशका पत्रकार जमाल खशोज्जीको हत्यामा साउदी युवराजको संलग्नता रहेको आरोप लगिरहेका बेला उनले अदालतको प्रशंसा गरेका हुन् । अन्तर्राष्ट्रिय रुपमै खराब घटनाका रुपमा फैलिएको घटनाका बारेमा अदालतबाट सफाई दिइएका युवराजलाई आरोप लागेपछि उनले सोमबार पहिलो पटक सार्वजनिक वक्तव्य दिएको समाचारमा […]