Journalist from Itahari
Uncategorized

नाफा साहित्य–साँझ सम्पन्न

अमेरिकाको विन्स्कन्सिन राज्यको मेडिसन सहरमा रहेका नेपालीको एकमात्र सस्था ‘नेपाली अमेरिकन मैत्री संघ’ ९ नाफा० ले शनिवार चौधौं ‘नाफा साहित्यिक साँझ–२०७५’ आयोजना गरेको छ । लक्ष्मीजयन्तीको अवसर परेर आयोजना गरिएको साँझमा देवकोटासँगै साहित्यकार विजय मल्लको सम्झना गरियो । कार्यक्रममा नाफा बालसाहित्य प्रतियोगितातर्फ काव्या लामिछाने, सान्वी पाण्डे, जुना रिजाल, आन्या पाण्डे, ओपल शर्मा, आशुतोष अधिकारी, खुशी […]

Uncategorized

पञ्चकर्म उपचारः विकारररहित शरीर र तन्दुरुस्तीका लागि

उपचारका विभिन्न पद्धती प्रचलनमा छन् । वर्तमान समाजमा एलोपेथिक उपचारलाई छिटो, छरितो मानिन्छ । यस अन्र्तगत अधिकांश रोगको निदान औषधी, शल्यक्रिय आदिबाट खोजिन्छ । हामीसँग प्राचिन उपचार विधी पनि छ, जो प्राकृतिक ढंगले अपनाइन्छ । यस्ता विधीबाट एलोपेथिक जस्तो छिटो र छरितो नतिजा प्राप्त हुँदैन । यद्यपी यसले प्राकृतिक ढंगले दीर्घकालिन रुपमा हामीलाई रोगमुक्त गराउँछ […]

Uncategorized

नेपालमा बोइङ भित्राउने पूर्वसचिव श्रेष्ठको निधन

४ मंसिर, कामठाडौं । नेपाल सरकारका पूर्वसचिव ईश्वरलाल श्रेष्ठको निधन भएको छ । उनको गएराति १ बजे ८९ वर्षको उमेरमा नर्भिक अस्पतालमा निधन भएको हो । उनले उद्योग तथा वाणिज्य मन्त्रालय, शिक्षा मन्त्रालय र पर्यटन मन्त्रालयमा सचिवको रुपमा काम गरेका थिए । शिक्षाविदको रुपमा समेत परिचित श्रेष्ठले शंकरदेव क्याम्पसको स्थापनामा योगदान पुर्‍याएका थिए । उनी […]

Uncategorized

पप्पु कन्स्ट्रक्सन कालोसूचीमा, टेण्डर प्रक्रियामा रोक

४ मंसिर, काठमाडौं । सरकारले पप्पु कन्स्ट्रक्सनलाई सम्पूर्ण टेण्डर प्रक्रियामा रोक लगाएको छ । ठेक्का सम्झौता अनुसार समयमै काम नसकेको भन्दै कोस्टाल पप्पु जेभीलाई कालोसूचीमा राख्न सिक्टा सिंचाइ आयोजनाले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयलाई सिफारिस गरेको थियो । सिक्टाको सिफारिस अनुसार कार्यालयले पप्पु कन्स्ट्रक्सनलाई कुनै पनि टेण्डर प्रक्रियामा भाग लिन नपाउने […]

समाचार

जाडोमा छालाको स्याहार कसरी गर्ने ?

जाडो मौसम बढ्नु भनेको छालाका लागि सुख्खा यामको सुरुवात हुनु हो । छालाका लागि जाडो अनुकूल समय होइन । यस्तोमा बाहिरी वातावरण सुख्खा हुने भएकाले यसको सीधा असर छालामा पर्छ । चिसो मौसममा छालामा विभिन्न समस्या आउन सक्छ, यस्तो समस्याबाट कसरी बच्ने र छालालाई सुख्खा हुनबाट कसरी बचाउने बारे क्युटिज केयर बानेश्वरका वरिष्ठ छाला तथा […]

Uncategorized

सरकार संघीयता संस्थागत गर्न चाहँदैनः प्रकाशमान

४ मंसिर, प्यूठान । सरकार संघीयता संस्थागत गर्ने पक्षमा नरहेको कांग्रेस नेता प्रकाशमान सिंहले आरोप लगाएका छन् । सरकारका गतिविधिले दुईतिहाइको सरकार हुँदा पनि संघीयतालई संस्थागत गर्ने पक्ष नदेखिएको उनले बताएका हुन् । मंगलबार प्यूठानको बाग्दुलामा प्रेस युनियनले गरेको पत्रकार भेटघाटमा बोल्दै उनले भने, ‘संविधानको संस्थागत गर्न सरकारको ध्यान पुगेको छैन ।’ संविधानमा उल्लेखित अधिकारहरु […]

Uncategorized

गुन्द्रुकको गुणः के छ फाइदा ? कसरी बनाउने ?

‘ढिडों र गुन्द्रुक’ । यस्तो लाग्छ, यी एकअर्काका परिपूरक हुन् । लोग्ने-स्वास्नी जस्तै । जब गुन्द्रुकको कुरा आउँछ, ढिडोंको तलतल लाग्छ । जब ढिडोंको प्रसंग आउँछ, गुन्द्रुकको याद आउँछ । ढिडों-गुन्द्रुक, जसलाई हामी हाम्रो रैथानी परिकार पनि भन्छौं । कुनैबेला यो दुखको छाक टार्ने मेलो थियो । ढिडों र गुन्द्रुक भन्नसाथ अभावको बेला भोको पेट […]

Uncategorized

सरकारलाई सुझावः कथित भ्याट फिर्ता रोकियो, अब छिद्र टालौं

नेपालमा मूल्य अभिवृद्धि कर (भ्याट) प्रणालीको विकल्प छैन । अर्थशास्त्रीहरुले योभन्दा उत्तम विकल्प नल्याउँदासम्म हामीले यही प्रणाली अपनाउनुपर्छ । अहिले कपडा उद्योगीको मागलाई ‘भ्याट फिर्ता’ भन्यो भने करबारे जान्नेले यो मान्छे बहुलाएछ भन्ला ! किनभने, सरकारले ‘भ्याट रिफन्ड’ खारेज गरेको होइन, कथित भ्याट फिर्ता मात्रै खारेज गरेको हो । यो कथित भ्याट फिर्ताको कुरा नेपालबाहेक […]

Uncategorized

काठमाडौंमा रिभल्बरसहित २ जना पक्राउ

४ मंसिर, काठमाडौं । काठमाडौंको जडिबुटीबाट रिभल्बर र लागुऔषधसहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा सर्लाहीको लालबन्दी-३ का २७ वर्षीय मनपुरण चौधरी र भुवन परियार छन् । उनीहरुलाई काठमाडौं महानगरपालिका ३२ जडिबुटी ढुंगेधारा नजिकबाट पक्राउ गरिएको महानगरीय प्रहरी परिसर टेकुका डिएसपी होमिन्द्र वोगटीले जानकारी दिए । उनीहरु सवार ज ११ प ४८६६ नम्बरको […]

Uncategorized

चीनमा नगरवासीले आफैं सडक सफा गर्दारहेछन् !

४ मंसिर, काठमाडौं । यसैसाता काठाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य र उपमेयर हरिप्रभा खड्गी दुबैले संयुक्तरुपमा चीनका विभिन्न शहरहरुको भ्रमण गरे । काठमाडौं शहर र चिनियाँ शहरहरुको भिनता के–कस्तो रहेछ ? चीन भ्रमणबाट के सिक्नुभयो र अब काठमाण्डौंमा त्यसलाई कसरी प्रयोग गर्नुहुन्छ भनेर हामीले उपमेयर खड्गीसँग सोध्यौं । उपमेयर खड्गीले चीनमा सिकेका कुराहरु लागु गर्ने […]