Journalist from Itahari
Uncategorized

पप्पु कन्स्ट्रक्सनका मालिक र सडक डिभिजन प्रमुखसहित १२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

१९ असोज, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पप्पु कन्स्ट्रक्सनका तत्कालिन अध्यक्ष तथा सांसद हरिनारायण रौनियार उनका छोरा तथा हालका अध्यक्ष सुमितविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । पप्पु कन्स्ट्रक्सनबाट बर्दिया सदरमुकाम गुलरिया र बार बर्दिया नगरपालिका जोड्ने जब्दीघाटको पुल निर्माणमा गुणस्तरहीन सामग्री प्रयोग गरेको लगायतका आरोपमा रौनियारसहित १२ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर […]

Uncategorized

प्रदेश ५ का कुन जिल्लामा नेकपाको कार्यदलमा को को परे ?

१९,असोज बुटवल । नेपाल कम्युनिस्ट पार्टीले प्रदेश ५ का जिल्लामा पार्टी गतिविधि सञ्चालनका लागि कार्यदल गठन गरेको छ । नेकपा प्रदेश कमिटीको पहिलो बैठकले जिल्ला मातहतका पार्टी कमिटीहरुको एकता प्रक्रियालाई केन्द्रको निर्देशनअनुसार सम्पादन गरी प्रदेश कमिटी सिफारिस गर्न प्रदेश अन्तर्गतका जिल्लाहरुमा कार्यदल बनाएको छ । कुन जिल्लाको कार्यदलमा को को ? रुपन्देहीमा गोपाल भट्टराई, निर्मल […]

Uncategorized

प्रदेश ५ को यथार्थ : २७ सय कर्मचारीको दरबन्दी, साढे ४ सय हाजिर

१९ असोज, बुटवल । संघीय सरकारले स्वीकृत दरबन्दीअनुसार कर्मचारी नपठाउँदा प्रदेश ५ सरकारको काम-कारवाही प्रभावित भएको छ । संघीय सरकारले यो प्रदेशका लागि २७ सय २५ कर्मचारीको दरबन्दी स्वीकृत गरेको भएपनि असोज दोस्रो सातासम्म करिब ४५० जना कर्मचारी मात्र हाजिर भएका छन् । भौतिक पुर्वाधार तथा विकास मन्त्रालयमा ६ सय ४३ स्वीकृत दरबन्दी भएको छ […]

समाचार

महाराजगञ्ज क्षेत्रमा सुरक्षा सतर्कताः करिब २५० प्रहरी परिचालन, ८ ठाउँमा एम्बुसिङ

काठमाडौं । महानगरीय प्रहरी परिसर, काठमाडौंले नजिकिँदै गरेको चाडबाडलाई लक्षित गरी ‘चाडबाड विशेष सुरक्षा योजना–०७५’ सार्वजनिक गरेसँगै महानगरीय प्रहरी वृत, महाराजगञ्जले परिसरकै सुरक्षा योजना अन्तर्गत रहेर विशेष सुरक्षा सर्तकता बढाएको छ । चाडबाडको समयमा हुन सक्ने सम्भावित अपराधिक घटना तथा सवारी दुर्घटनालाई नियन्त्रण गर्न परिसरसँगै समन्वय गरेर विशेष सुरक्षा सर्तकता योजना ल्याएको कार्यालय प्रमुख डिएसपी फडिन्द्र […]

Uncategorized

संसदीय समिति स्वायत्त छन्, सरकारलाई निर्देशन दिन सक्छन्ः सभामुख

१९ असोज, काठमाडौं । प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराले सरकारलाई आवश्यक निर्देशन दिने काम संसदीय समितिको स्वायत्त अधिकार भएको बताएका छन् । सञ्चारमन्त्री गोकुल बास्कोटाले विकास समिति  बैठकको निर्णय प्रक्रियामा हस्तक्षेप गरेको प्रसंगमा बोल्दै महराले सो धारणा राखेका हुन् । दाङ–काठमाडौं पत्रकार समाजले दशैं, तिहार र छठ पर्वको अवसर पारेर शुक्रबार काठमाडौंमा आयोजना गरेको शुभकामना आदानप्रदान […]

Uncategorized

त्रिविको ट्रान्सकिप्ट २४ घण्टाभित्र उपलब्ध गराउन माग

१९ भदौ, काठमाडौं । अनेरास्ववियुको त्रिभुवन विश्वविद्यालय क्याम्पस कमिटीले २४ घण्टाभित्र विद्यार्थीले ट्रान्सकिप्ट पाउने व्यवस्था गर्न परीक्षा नियन्त्रण कार्यालयसँग माग गरेको छ । आइतबार परीक्षा नियन्त्रक पुष्पराज जोशीलाई ज्ञापनपत्र बुझाउँदै कमिटीले सम्बन्धित क्याम्पसबाटै २४ घण्टाभित्र ट्रान्सकिप्ट पाउने व्यवस्था गर्न माग गरेको हो । त्यस्तै त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले सञ्चालन गर्ने प्राइभेट परीक्षा बन्द हुँदा […]

Uncategorized

सिजी मोटोकोर्पलाई ५ उत्कृष्ट अर्वाड

१९ असोज, काठमाडौं ।  नेपालका लागि सुजुकीका चार पाङ्ग्रे सवारी साधनको आधिकारिक विक्रेता तथा सिजी होल्डिंगको अटोमोबिल विभाग सिजी मोटोकोर्पले विभिन्न विधाका ५ उत्कृष्ट अवार्ड हात पार्न सफल भएको छ । कम्पनीले २०१७ को सर्वाधिक पार्ट्स विक्री वितरण प्रति साधन दक्षिण एसिया, २०१७ को सर्वाधिक मर्मत अर्डर वृद्धि दक्षिण एसिया, २०१७ को सर्वाधिक नेटवर्क विस्तार […]

Uncategorized

मृगौला रोगी फुडोमा तामाङलाई सिटी एक्सप्रेसको आर्थिक सहयोग

१९ असोज, काठमाडौं ।   मृगौला रोगी फुडोमा तामाङलाई मृगौला प्रत्यारोपणका लागि सिटी एक्सप्रेस मनी ट्रान्सफरले आर्थिक सहयोग गरेको छ । इराक स्थित सिटी एक्सप्रेस मनी ट्रान्सफरका प्रतिनिधि विनोद श्रेष्ठ र अभियान्तकर्ता मेन्दो गोले लगाएत कुर्दिस्तान प्रवासी नेपाली समाज सुलेमानी, इराकको संयुक्त पहलमा दुबै मृगौला फेल भएकी फुडोमा तामाङको मृगौला प्रत्यारोपणको निम्ति आर्थिक सहयोग संकलन गरिएको […]

Uncategorized

एनआईसी एशिया बैंकद्वारा अष्ट्रेलियन डलरको बिक्री शुरु

१९ असोज, काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले आफ्नो सेवालाई अझ विस्तार गर्दै बजारमा अभाव रहेको अष्ट्रेलियन डलर नगद आयात गरी बिक्री शुरु गरेको छ । ग्राहकहरूको चाहना अनुरूप आफ्ना सेवाहरूलाई परिस्कृत गर्दै आफ्नो सेवालाई अझ विस्तार गर्दै बजारमा अभाव रहेको अष्ट्रेलियन डलर नगद आयात गरी बिक्री शुरु गरेको जनाएको छ । बैंकसँग हाल अमेरिकी डलर, […]

Uncategorized

अमेरिकामा हुने बार्सिलोना र जिरोनाको खेल अनिश्चित

१९ भदौ, काठमाडौं । ला लिगाको एक खेल अमेरिकामा गराउने विषय अनिश्चित बनेको छ । जिरोनाको घरेलु मैदानमा हुने बार्सिलोनासँगको खेल मियामीमा गराउने भनेर प्रचार प्रसार भइसक्दा पनि अझै निश्चित हुन नसकेको हो । खेल २६ जनवरीमा हुने खेल अमेरिकामा गर्ने ला लिगाको नयाँ सिजन सुरु हुँदा नै तय भएको थियो । ला लिगाले व्यापारिक […]