१९ असोज, बुटवल । संघीय सरकारले स्वीकृत दरबन्दीअनुसार कर्मचारी नपठाउँदा प्रदेश ५ सरकारको काम-कारवाही प्रभावित भएको छ । संघीय सरकारले यो प्रदेशका लागि २७ सय २५ कर्मचारीको दरबन्दी स्वीकृत गरेको भएपनि असोज दोस्रो सातासम्म करिब ४५० जना कर्मचारी मात्र हाजिर भएका छन् । भौतिक पुर्वाधार तथा विकास मन्त्रालयमा ६ सय ४३ स्वीकृत दरबन्दी भएको छ […]
Author: purnakhabar
ब्रा र पेन्टी चोर्ने विवाहित युवक पक्राउ
१९ असोज, काठमाडौं । चोरले के–के चोर्लान् ? जवाफ हुन्छ– नगद, गरगहनालगायत बहुमुल्य सामग्री । तर, झापामा एक व्यक्ति अनौठो प्रकारको चोरीमा पक्राउ परेका छन् । सदरमुकाम भद्रपुरमा महिला तथा युवतीका ब्रा र पेन्टी अत्याधिक चोरी हुन थालेको गुनासो आएपछि वडा प्रहरी कार्यालय, भद्रपुरले अनुसन्धान थाल्यो । त्यस क्रममा प्रहरीले भद्रपुर–४, मन्त्रीचोकका २५ वर्षीय युवकलाई […]
प्रदेश ५ का सबै जिल्लामा नेकपाको कार्यदल गठन, कुन जिल्लामा को को ?
१९,असोज बुटवल । नेपाल कम्युनिस्ट पार्टीले प्रदेश ५ का जिल्लामा पार्टी गतिविधि सञ्चालनका लागि कार्यदल गठन गरेको छ । नेकपा प्रदेश कमिटीको पहिलो बैठकले जिल्ला मातहतका पार्टी कमिटीहरुको एकता प्रक्रियालाई केन्द्रको निर्देशनअनुसार सम्पादन गरी प्रदेश कमिटी सिफारिस गर्न प्रदेश अन्तर्गतका जिल्लाहरुमा कार्यदल बनाएको छ । कुन जिल्लाको कार्यदलमा को को ? रुपन्देहीमा गोपाल भट्टराई, निर्मल […]
माउरिन्होको स्वीकारोक्तिः लगातार ५ खेल जित्न नसक्नु राम्रो होइन
१९ असोज, काठमाडौं । लगातार पााच खेलमा जित हात पार्न नसक्नु आफ्नो टिममा लागि राम्रो नभएको म्यानचेष्टर युनाइटेडका प्रशिक्षक जोजे माउरिन्होले स्वीकार गरेका छन् । लिगमा २९ वर्षमै सबैभन्दा खराब सुरुवात गरेपछि माउरिन्हो निकै दबावमा छन् । उनको टिमले सिजन सुरु भएदेखि नै ओल्ड ट्रार्फडमा जित निकालेको छैन । ‘हामी यो भन्दा राम्रो गर्न सक्छौं […]
मनोरञ्जन उद्योगमा स्थानीय सरकारको हस्तक्षेप माग
१९ असोज, काठमाडौँ । राजधानीको मनोरञ्जन उद्योगमा कार्यरत श्रमिकहरूका समस्याको समाधानका लागि स्थानीय सरकारहरूले ठोस कदम चाल्नुपर्ने कुरामा सरोकारवालाहरूले जोड दिएका छन् । टोखा नगरपालिकामा बिहीबार आयोजित एक कार्यक्रममा बोल्दै श्रमिक अधिकारकर्मी, गैरसरकारी संस्थाका प्रतिनिधि, प्रहरी, सरकारी अधिकारी, श्रमिक र व्यवसायीले नगरपालिका तथा वडा कार्यालयजस्ता स्थानीय निकायले नेतृत्व लिएमा श्रमिकका समस्या समाधान हुने तथा मनोरञ्जन […]
नक्कली एटीएम कार्डबाट लाखौं चोरी प्रकरणः भारतीय नागरिक अलाउदिन दम्पत्ति समातिए
१९ असोज, काठमाडौं । नक्कली एटीएम कार्ड बनाएर लाखौं चोरी गर्ने गिरोहको थप दुई जना सदस्य पक्राउ परेका छन् । काठमाडौं प्रहरी परिसरको विशेष टोलीले २५ भदौमा समातिएका भारतीय नागरिक जिन्टु जोय नेतृत्वको गिरोहका थप दुई सदस्यलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा भारतीय नागरिक अलाउदिन खान र उनकी श्रीमती मिना नेपाली छन् । उनीहरुले […]
कार्यपालिका र व्यवस्थापिकाबीच शक्तिसंघर्ष चर्कियो
१९ असोज, काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बास्कोटाले बिहीबार बसेको संसदको विकास तथा प्रविधि समिति बैठकको निर्णय परिवर्तन गर्न लगाएको विषय यतिखेर चर्चामा छ । र, यो चर्चासँगै राज्यका दुई अंगहरु कार्यपालिका र व्यवस्थापिकावीचको शक्ति संघर्ष सघन बनेको छ । प्रतिनिधिसभा र राष्ट्रियसभामा विभिन्न समितिहरु गठन नहुञ्जेलसम्म मन्त्रीहरु फुक्काफाल जस्तै देखिन्थे । […]
चामल, तेल, दाल उद्योग संघको अध्यक्षमा गुप्ता
१९ असोज, वीरगञ्ज । नेपाल चामल, तेल, दाल उद्योग सङ्घको अध्यक्षमा वीरगञ्जका उद्योगी सुवोध गुप्ता चुनिएका छन् । काठमाडौंमा शुक्रबार सम्पन्न सङ्घको ४२ औं वाषिर्क साधारणसभाले गुप्तालाई सर्वसम्मत अध्यक्षमा चयन गरेको हो । अध्यक्षमा चुनिएका गुप्ता वीरगञ्ज उद्योग वाणिज्य सङ्घका उपाध्यक्ष र वीरगञ्जको मोहित ग्रुप अफ इण्डष्ट्रिजका प्रबन्ध निर्देशक हुन् । संघको उपाध्यक्षमा राम थापा, […]
दशैंको अर्थशास्त्रः शहरको अर्थतन्त्र गाउँतिर, पैसाजति विदेशतिर
१९ असोज, काठमाडौं । मूलतः पारिवारिक मिलनको चाड हो दशैं । तर, यसको आयाम यत्तिमै सीमित छैन । खासगरी, आर्थिक दृष्टिकोणबाट हेर्दा दशैंको महत्व र प्रभाव विशाल छ । मीठो खाने र राम्रो लाउने चाड भएकाले दशैंमा वस्तु तथा सेवाहरुको अत्यधिक खपत हुन्छ । हुनेखानेहरुलाई समस्या भएन, तर विपन्न परिवारले ठूलै भार बोकाएर जान्छ यसले […]
यु-१९ एसिया कपको उपाधिका लागि भारत र श्रीलंका भिड्ने
१९ असोज, काठमाडौं । यु-१९ एसिया कपको उपाधिको लागि भारत र श्रीलंकाले प्रतिस्पर्धा गर्ने भएको छ । बंगलादेशमा शुक्रबार सम्पन्न सेमिफाइनल खेलमा श्रीलंकाले अफगानिस्तानलाई ३१ रनले पराजित गरेर फाइनल प्रवेश गरेको हो । यता, भारतले भने बिहीबार भएको सेमिफाइनलमा बंगलादेशलाई २ रनले पराजित गर्दै फाइनल पुगेको थियो । २१० रनको लक्ष्य पछ्याउँदै ब्याटिङ गरेको अफगानिस्तानले४८.३ […]









