Journalist from Itahari
Uncategorized

व्यापारलाई ग्रामीण अर्थतन्त्रसंग जोडौंः मुख्यमन्त्री पोखरेल

१९ असोज,बुटवल । उद्योग व्यापार संघ बुटवल रूपन्देहीको आयोजना तथा जिल्ला समन्वय समिति रूपन्देही र बुटवल उपमहानगरपालिकाको प्रवर्द्धनमा बुटवलमा तेस्रो औद्योगिक प्रदर्शनी तथा व्यापार मेला सुरु भएको छ । बुटवल मण्डपमा सञ्चालित मेलाको शुक्रबार प्रदेश ५ का मुख्य मन्त्री संकर पोखरेलले उद्घाटन गरे । मेलाको उद्घाटन गर्दै मुख्य मन्त्री पोखरेलले व्यापार व्यवसायलाई ग्रामीण अर्थतन्त्रसंग नजोडेसम्म […]

Uncategorized

भारतलाई पराजित गर्दै नेपाल फाइनलमा

१९ असोज, काठमाडौं । नेपाल साफ यु-१८ महिला च्याम्पियनसिप फाइनलमा प्रवेश गरेको छ । पेनाल्टी सुटआउटमा भारतलाई ३-२ ले पराजित गर्दै नेपाल फाइनलमा प्रवेश गरेको हो । भुटानको राजधानी थिम्पुस्थित चाङलिमिथाङ मैदानमा दुबै टिमले निर्धारित समयसम्म १-१ गोलको बराबरी खेलेका थिए । खेलको १५औं मिनेटमा नेपालकी रश्मी कुमारी घिसिङले गोल गर्दै अग्रता दिलाएकी थिइन् । […]

Uncategorized

चिनीको चलखेलबारे छानबिन गर्न संसदलाई मन्त्री यादवको चुनाैती

१९ असोज, काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मात्रिका यादवले आफूलाई चिनीको मूल्यमा चलखेल गरेको तथ्यहीन आरोप लगाइएको भन्दै छानबिन गर्न संसदलाई चुनौती दिएका छन् । असोज १५ गते सार्वजनिक लेखा समितिको बैठकमा चिनीको बजार भाउ बढाउन चलखेल गरेको भनी आफैलाई आरोप लागेको भन्दै मन्त्री यादवले छानबिन गर्न चुनौती दिएका हुन् । उनले सभामुखलाई […]

Uncategorized

भ्रष्ट्र मानसिकता त्यागौं, सातु खाएर काम गराैं: मुख्यमन्त्री शाही

१९ असोज, कालीकोट । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रवहादुर शाहीले स्थानीय तहले भ्रष्ट्राचार नियन्त्रण गर्न नसकेमा सिंगै राजनैतिक व्यवस्थाका विरुद्ध जनमत बन्ने बताएका छन् । जिल्ला समन्वय समिति कालीकोटको आयोजनामा शुक्रवार सदरमुकाम मान्मामा भएको स्थानीय जनप्रतिनिधिहरुसँगको अन्तरक्रिया कार्यक्रममा मुख्यमन्त्री शाहीले ठूलो बलिदानको जगमा बनेको संघीय व्यवस्थाका विरुद्ध जनमत बन्दै जाँदा मुलुक नै असफल हुने खतरा रहेको […]

Uncategorized

पार्टी बलियो बनाउन नेतृत्व परिवर्तन आवश्यक छः महामन्त्री कोइराला

१९ असोज, विराटनगर । नेपाली कांग्रेसका महामन्त्री डा.शशांक कोइरालाले नेतृत्व तह असफल भएका कारण पार्टी कमजोर बनेको बताएका छन् । उनले पार्टीलाई बलियो बनाउन नेतृत्व परिर्वतन आवश्यक रहेकोमा जोड दिए । नेपाल निजामती कर्मचारी युनियन (संघ) प्रदेश नं. १ स्तरीय सम्मेलन तथा प्रशिक्षण कार्यक्रमको शुक्रबार बिराटनगरमा उद्घाटन गर्दै मन्त्री कोइरालाले भने, ‘सभापति शेरबहादुर देउबालाई आगामी […]

Uncategorized

पत्रकार महासंघको ठहर- मन्त्रीले ‘दशैं खर्च लिन आउनू’ भन्दै अपमान गरे

१९ असोज, काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बास्कोटाले संसदको विकास समितिमा विहीबार पत्रकार र सञ्चारकर्मीलाई अपमानित गरेको नेपाल पत्रकार महासंघले ठहर गरेको छ । पत्रकार महासंघका महासचिव रमेश विष्टले शुक्रबार एक विज्ञप्ति जारी गर्दै भनेका छन्- समितिको बैठकमा मन्त्री बास्कोटाले अभद्र ढंगले प्रस्तुत हुँदै आमसञ्चार क्षेत्रमाथि आक्षेप लगाउनु आपत्तिजनक छ । मन्त्री बास्कोटाले […]

Uncategorized

सांसद रौनियार पदबाट स्वतः निलम्बित

१९ असोज, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेसँगै सत्तारुढ संघीय समाजवादी फोरमका सांसद हरिनारायण रौनियार स्वतः निलम्बनमा परेका छन् । पर्सा क्षेत्र नम्बर ३ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य रौनियार, पप्पु कन्स्ट्रक्सनका अध्यक्ष तथा सांसद रौनियारका छोरा सुमित, सडक डिभिजिन प्रमुखसहित १२ जनाविरुद्ध अख्तियारले शुक्रवार विशेष अदालतमा मुद्दा दायर गरेको […]

Uncategorized

नोबल शान्ति पुरस्कार विजेताको कथा : बन्धक बनाएर तीन महिना सामूहिक बलात्कार

यस वर्षको नोबेल शान्ति पुरस्कार कंगोकी महिला रोग विशेषज्ञ डेनिस मुकवेगे र महिला अधिकारकर्मी नदिया मुरादलाई दिइएलगत्तै उनीहरुका बारेमा विश्वव्यापी चासो बढेको छ । दुईमध्ये २५ वर्षीया नादियाको कथा दर्दनाक छ । नादिया बलात्कार पीडित हुन्, जो अहिले बलत्कारविरोधी अभियन्ता बनेकी छन् । उनलाई २०१४ मा इस्लामिक स्टेटले अपहरण गरेको थियो र तीन महिनासम्म बन्धक […]

Uncategorized

स्तरीय विद्युत आपूर्ति गर्न वीरगञ्जका उद्योगीहरुको माग

१९ असोज, वीरगञ्ज । वीरगञ्जका उद्योगी व्यवसायीहरुले विद्युत आपूर्तिमा देखिएको विविध समस्याको बारेमा प्राधिकरणको ध्यानाकर्षण गराएका छन् । उद्योगी व्यवसायीहरुको तर्फबाट वीरगञ्ज उद्योग वाणिज्य संघले नेपाल विद्युत प्राधिकरणलाई ज्ञापनपत्र बुझाउँदै समस्याका बारेमा ध्यानाकर्षण गराएको हो । संघका वरिष्ठ उपाध्यक्ष गोपाल केडियाले काठमाण्डुस्थित नेपाल विद्युत प्राधिकरण पुगेर उप-कार्यकारी निर्देशक हरराज न्यौपानेलाई ज्ञापन पत्र बुझाएका थिए । […]

Uncategorized

मुटु रोगः कसलाई, किन र कसरी लाग्न सक्छ ?

सग्लो वा तन्दुरुस्त देखिएको व्यक्तिको अचानक मृत्यु हुन्छ । हामी सोध्छौं, ‘के भयो अचानक ?’ जवाफ अक्सर उस्तै हुनेगर्छ, ‘हार्ट अट्याक ।’ अर्थात हृदयघात । मुटुको कार्यसंचालनमा अप्रत्यासित अवरोध पुगेपछि यस्तो अवस्था आउँछ । भनिन्छ, विश्वमा मृत्युको मूख्य कारणमध्ये हृदयघात पनि हो । हृदयघात जसलाई पनि, जतिबेला पनि हुनसक्छ । र, यसको सबैभन्दा बढीमा जोखिममा […]