Journalist from Itahari
Uncategorized

आईसीपी र आईसीडीका लागि वीरगञ्जमा ६२ विगाहा जग्गा अधिग्रहण

१९ असोज, वीरगञ्ज । सरकारले वीरगन्जस्थित एकीकृत भन्सार जाँच चौकी (आईसीपी) र सिर्सिया सुक्खा बन्दरगाह (आईसीडी) बीचको जग्गा अधीग्रहण गर्ने प्रकृया अघि बढाएको छ । आईसीपी र आईसीडि बीचको ६२ बिघा जग्गा अधीग्रहण प्रक्रिया अघि बढेपछि उद्योगी व्यवसायी खुसी भएका छन् । किनकी साविकको सिर्सिया खल्वा टोला वडा नम्बर ६ र ७ तथा अलौ गाबिस […]

Uncategorized

बंगबन्धु गोल्डकपः नेपालको सेमिफाइनल सम्भावना कति ?

१९ असोज, काठमाडौं । बंगबन्धु गोल्डकपको उपाधि रक्षा गर्ने लक्ष्यका साथ बंगलादेशमा रहेको नेपाली फुटबल टिमलाई चोटले सताएको छ । दोस्रो म्याच खेल्नुपूर्व टिमका ती महत्वपूर्ण खेलाडीहरु घाइते अवस्थामा छन् । पहिलो म्याचमा पराजित भएको डिफेन्डिङ च्याम्पियन नेपालले सेमिफाइनलमा स्थान बनाउन प्यालेस्टायनविरुद्धको दोस्रो म्याच जित्नैपर्ने हुन्छ । तर, पहिलो रोजाईका तीन जना डिफेन्डर एकैसाथ घाइते […]

Uncategorized

भारतविरुद्ध नेपाल १-० गोलले अघि

१९ असोज, काठमाडौं । साफ यु-१८ महिला च्याम्पियनसिपको सेमिफाइनलमा भारतविरुद्ध नेपालले सुरुवाती अग्रता बनाएको छ । भुटानको राजधानी थिम्पुस्थित चाङलिमिथाङ मैदानमा जारी खेलमा नेपालका लागि रश्मीकुमारी घिसिङले गोल गर्दै अग्रता दिलाएकी हुन् । उनले खेलको १५औं मिनेटमा नै किपरलाई छक्याएर गोल गरेकी थिइन् । भारतलाई पराजित गर्दै फाइनलमा पुग्ने लक्ष्यमा नेपाल रहेको छ । भारतभन्दा […]

Uncategorized

ठेकदार सांसद रौनियारविरुद्ध भ्रष्टाचार मुद्दा दायर

१९ असोज, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पप्पु कन्स्ट्रक्सनका तत्कालिन अध्यक्ष तथा सांसद हरिनारायण रौनियारविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । पप्पु कन्स्ट्रक्सनबाट बर्दिया सदरमुकाम गुलरिया र बार बर्दिया नगरपालिका जोड्ने जब्दीघाटको पुल निर्माणमा गुणस्तरहीन सामग्री प्रयोग गरेको लगायतका आरोपमा रौनियारसहित १२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको हो । संघीय समाजवादी फोरम नेपालबाट सांसदसमेत […]

Uncategorized

तनहुँ जलविद्युत् आयोजनाः मुआब्जा थाेरै भएकाे भन्दै स्थानीय विराेधमा

१९ असोज, तनहुँ । तनहुँ जलविद्युत् आयोजनाले अधिग्रहण गर्ने थप जग्गाको मुआब्जामा स्थानीयवासीले आपत्ति जनाएका छन् । आयोजनाको बाँधमा जाने प्रवेश मार्ग र ठेकेदारका लागि आवश्यक पर्ने व्यास नगरपालिका–५ बेतनीको जग्गाको मुआब्जाप्रति आपत्ति जनाइएको हो । आयोजना प्रभावित सङ्घका तर्फबाट अध्यक्ष तेजराज थपलियाले विज्ञप्ति जारी गर्दै मुआब्जा निर्धारण समितिले गरेको निर्णय आफूहरुलाई मान्य नहुने बताएका […]

Uncategorized

बलात्कारविरोधी अभियन्तालाई नोबल शान्ति पुरस्कार

१९ असोज, काठमाडौं । यसवर्षको नोबल शान्ति पुरस्कार डेनिस मुकेज र नदिया मुरादले पाएका छन् । कंगोमा आइएस लडाकुबाट बलात्कार र अन्य दुर्व्यवहारमा परेका महिला र बालिकाको उपचारमा संलग्न गाइनोक्लोजिस्ट डेनिस र बलात्कारविरोधी अभियन्ता नदियालाई नोबल शान्ति पुरस्कार दिइएको हो । उनीहरुले सशस्त्र युद्धमा बलात्कारलाई पनि हतियारको रुपमा प्रयोग गर्ने प्रचलनलाई अन्त्य गर्न निर्वाह गरेको […]

समाचार

इन्डोनेसियामा भूकम्प : अझै एक हजार वेपत्ता

पालु, इन्डोनेसिया– इन्डोनेसियामा गत साता गएको शक्तिशाली भूकम्प र त्यसपछिको सुनामीमा परी अझै पनि एक हजारभन्दा बढी व्यक्ति वेपत्ता भएको इन्डोनेसियाका सरकारी अधिकारीहरुले बताएका छन् । इन्डोनेसियाको सुलावेसी द्वीपको पालु शहरका एक हजारभन्दा बढी घरहरु सुनामीका कारण डुबानमा परेको खोजी तथा उद्धार निकायका प्रवक्ता युसुफ लतिफले जानकारी दिए । बलारोआ क्षेत्रमा रहेको एक सरकारी भवनमा पुरिएको आशंकामा […]

Uncategorized

दशैंमा सवारी साधनलाई रुट परमिट लागू नहुने, २४ गतेदेखि खुला

१९ असोज, काठमाडौँ,  । यातायात व्यवस्था विभागले असोज २४ गतेदेखि सार्वजनिक सवारी साधनलाई इजाजतपत्र (रुट परमिट) खुला गरेको छ ।  विभागले नेपालीको महान् पर्व दशैं, तिहार र छठ नजिकिएसँगै काठमाडौं बाहिर जाने र आउने यात्रुलाई सहज र आरामदायी बनाउन असोज २४ देखि ३१ गतेसम्म इजाजतपत्र खुला गरेको हो । विभागका सूचना अधिकारी गोकर्णप्रसाद उपाध्यायले इजाजतपत्र खुला […]

Uncategorized

ओली प्रचण्ड छलफलपछि नेकपाको ‘हाइकमाण्ड बैठक’ बोलाइयो

१९ जेठ,काठमाडौं । बरिष्ठ नेता माधवकुमार नेपाल लगायतको असन्तुष्टि सम्बोधन गर्न सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक आइतवार बस्ने भएको छ । अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको छलफलपछि महासचिव बिष्णु पौडेलले आइतवार अपरान्ह सचिवालय बैठक बोलाएका हुन् । यसअघि सचिवालय बैठकले गरेको प्रदेश कमिटी पदाधिकारी चयन सम्बन्धी निर्णयमा माधव नेपालले असहमति […]

Uncategorized

गाउँले प्राविको कक्षा ३ मा ३ विद्यार्थी !

१९ असोज, पाल्पा  । रिब्दीकोट गाउँपालिका– २, डुम्रेपोखरास्थित गाउँले प्राविमा कक्षा ३ मा तीन विद्यार्थीका भरमा कक्षा सञ्चालन हुँदै आएको छ । कक्षा ३ मा अध्ययन गर्ने विद्यार्थी पुन रुचाल, एजु सारु र सिर्जना रुचाल हुन् । विद्यार्थी नियमित हुन नसक्दा कहिले एक त कहिले दुई मात्र विद्यार्थीलाई पढाउन शिक्षक बाध्य हुन्छन् । कक्षा ३ सम्म […]