Journalist from Itahari
Uncategorized

२ हजार ५०० मेट्रिक टन चिनी बन्दरगाहमै थन्कियो

२० असोज, वीरगञ्ज । दुई सातादेखि वीरगञ्जस्थित सुख्खा बन्दरगाहमा २ हजार ५ सय ४६ मेट्रिक टन चिनी थन्किएको छ । दशैं, तिहार, छठ लगायतका चाडबाडको मुखमै आयातित चिनी सुख्खा बन्दरगाहमा थन्किएको हो । संघीय सरकारले चिनी आयातमा परिणात्मक बन्देज (कोटा सिस्टम) लागु गरेपछि सरकारी स्वामित्वमा रहेको साल्ट ट्रेडिङ कर्पोरेसनले भित्र्याएको १३ करोड रुपैयाँको चिनी गोदाममा […]

Uncategorized

१६ लाखको सामानसहित २ भारतीय पक्राउ

२० असोज, बुटवल । भन्सार छलेर भारतबाट नेपाल ल्याउँदै गरेको १६ लाख बढीको अवैध सामान सहित २ जना भारतीय नागरिक पक्राउ परेका छन् । रुपन्देहीको बेलहिया नाकाबाट भन्सार छलेर ल्याउँदै गरेको १६ लाख २ हजार मूल्य बराबरको स्काभेटरको पार्टस् सहित महिन्द्रा केयूभी गाडी र दुईजना भारतीयलाई सशस्त्र प्रहरी गुल्म भैरहवाको टोलीले पक्राउ गरेको हो । […]

Uncategorized

मलेसियामाथि नेपालको सहज जित, सन्दीप र पारस चम्किए

काठमाडौं । सन्दीप लामिछाने र कप्तान पारस खड्काको उत्कृष्ट प्रदर्शनसँगै नेपालले टी २० विश्वकप एसिया छनोट बीमा मलेसियामाथि ८ विकेटको जित हात पारेको छ । प्रतियोगितामा नेपालको यो दोस्रो जित हो । क्वालालम्पुरमा घरेलु टोलीले दिएको १०१ रनको लक्ष्य नेपालले १२.४ ओभरमा मात्र २ विकेट गुमाएर भेट्टायो । कप्तान पारस खड्का ५२ रनमा अविजित रहे […]

Uncategorized

बाँकेमा ट्रक र माइक्रो बस ठोक्किए, ४ जनाको मृत्यु

२० असोज, नेपालगञ्ज । पूर्वपश्चिम राजमार्ग अन्तर्गत बाँकेको राप्ती सोनारी गाउँपालिकामा ट्रक र माइक्रो बस ठोक्किदा चार जनाको मृत्यु भएको छ । अन्य १७ जना घाइते भएका छन् । दाङबाट नेपालगञ्ज आउँदै गरेको रा १ ख १६६२ नम्बरको हाइस माइक्रो बस र नेपालगञ्जबाट विपरित दिशाबाट जाँदै गरेको लु १ ख ७७२९ नम्बरको ट्रक शनिबार बिहान […]

Uncategorized

शान्ति दिन नसक्ने सरकारबाट समृद्धिको आशा गर्न सकिँदैन: प्रकाशमान

२० असोज, काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले शान्ति सुरक्षा कायम गर्न नसक्ने सरकारबाट आर्थिक समृद्धिको आशा गर्न नसकिने बताएका छन् । शान्ति सुरक्षा कायम गर्न सरकार पूर्णरुपमा असफल भएको आरोप उनले लगाए । काठमाडौंको भोटेबहालमा शनिबार आयोजित शुभकामना आदान प्रदान कार्यक्रममा पूर्वउपप्रधानमन्त्री समेत रहेका सिंहले भने, ‘बलात्कार, अपहरण, ब्यक्ति हत्याका अपराधीलाई कारबाहीको दायरामा […]

Uncategorized

लुक्लामा वायु सेवा निगमको एकाबिहानै ४ फ्लाइट

२० असोज, काठमाडौं । नेपाल वायु सेवा निगमले शनिबार बिहानै लुक्लामा चारवटा उडान भरेको छ । यसलाई नेपाल वायु सेवा निगमको इतिहासकै ठूलो उपलब्धी मानिएको छ । शनिबार बिहान ६ बजेदेखि नै वाई-१२ विमानले तीनवटा र ट्वीनअटरले एउटा उडान गरेको छ । ‘ट्वीनअटर जहाजले कहिलेकाहिँ लुक्लामा उडान गर्दथ्यो, तर आज हामीले वाई-१२ जहाजबाट कमर्सियल उडान […]

समाचार

कविता : दानव

-रन्जन पौडेल    ए दानव तेरा कान कहाँछन् ?अझै पुगेको छैन तलाईकलिलो  मासुको भोकलेअझै भिजेको छैन तेरो आँततैले फुटाएको मूललेअझै भरिएको छैन तेरो हाततैले थिचेकाशिशुका  बच्चाका किशोरिका दिदीका बैनीका छोरीका बुढीआमाकासासहरुलेए दानवतँ  अझै मेरो चिच्याहट् सुन्दैछस् कि  तेरा कानका जाली फुलटसकेसुन्न ! आज एउटा समाचार छ, बलात्कार ।तँ  भुलबस पनि  यो नसोच कितँ  लुक्दै छसतँ  खेल खेल्दै […]

Uncategorized

इन्टरपोलका अध्यक्ष सम्पर्कविहीन

२० असोज, काठमाडौं । प्रहरीको अन्तर्राष्ट्रिय संगठन (इन्टरपोल) का अध्यक्ष मेंग होंगवेइ सम्पर्कविहीन भएका छन् । फ्रान्स सरकारले यसबारे अनुसन्धान सुरु गरेको जनाएको छ । इन्टरपोलको मुख्यालय फ्रान्सको लियान शहरमा छ । स्थानीय मिडियाका अनुसार वेपत्ता हुनुअघि उनी चीनका लागि प्रस्थान गरेका थिए । उनले २९ सेप्टेम्बरमा फ्रान्स छाडेका थिए । मेंगकी पत्नीका अनुसार उनको […]

Uncategorized

अन्तर्राष्ट्रिय संस्थालाई ६० दिनभित्र पाकिस्तान छाड्न आदेश

२० असोज, काठमाडौं । पाकिस्तान सरकारले अन्तर्राष्ट्रिय संस्था (एनजीओ)हरुलाई ६० दिनभित्र पाकिस्तान छाड्न आदेश दिएको छ । ति संस्थाहरुलाई आफ्ना सबै काम बन्द गर्न पनि पाकिस्तान सरकारले भनेको छ । पाकिस्तानमा मानव अधिकारको उल्लंघन र प्रेस स्वतन्त्रतामा अंकुश लगाउने घटना बढेको बेला सरकारले यस्तो निर्णय लिएको बीबीसीले जनाएको छ । यो निर्णयबाट एक्सन एड, सेभ […]

Uncategorized

नेकपामा वर्चस्वको लडाइँ

२० असोज, काठमाडौं । काठमाडौंमा आज शनिबार प्रकाशित पत्रिकाहरुमा प्रायः एउटै समाचार प्राथमिकताका साथ छापिएको छ, त्यो हो पप्पु कन्स्ट्रक्सनका प्रमुख र सांसद हरिनारायण रौनियारसहित १२ जनाविरुद्ध दायर भएको भ्रष्टाचार मुद्दा । मुद्दा परेपछि सांसद रौनियार स्वतः निलम्बनमा परेका छन् । मुद्दा दायर भएकाहरुमा पप्पु कन्स्ट्रक्सनका सुमित रौनियार, कार्मा तेन्जिङ तामाङ, मनोज श्रेष्ठ, हरिबहादुर खड्का, […]