२० असोज, काठमाडौं । प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वर्तमान सरकारलाई ‘नालायक’ को संज्ञा दिएका छन् । कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको हत्यारालाई अझै पक्राउ गर्न नसकेको भन्दै उनले सरकारको आलोचना गरेका हुन् । नेपाल विद्यार्थी संघ डडेलधुरा सम्पर्क समितिले शनिबार काठमाडौंमा गरेको दशैंको शुभकामना आदान प्रदान कार्यक्रममा पूर्वप्रधानमन्त्री समेत रहेका देउवाले […]
Author: purnakhabar
फागूणमा अनमोलको ‘क्याप्टेन
‘ नायक अनमोल केसी फुटबल खेलाडीको रुपमा देखिन लागेको चलचित्र ‘क्याप्टेन’को रिलिज मिति फाइनल गरिएको छ । भदौ, असोज, कात्तिकमा रिलिज हुने भनेर चर्चा गरिएतापनि अब चलचित्र फागूणमा आउने पक्का भएको छ । चलचित्रका निर्माता भूवन केसीले फागूणको १७ गतेलाई रिलिज मिति तय गरिएको बताए । केही बिदा पर्ने भएपछि भूवन र वितरक मनोज राठीले […]
हेमलाल र कान्छीमायाले जिते काठमाडौं म्याराथन
काठमाडौं । नेपाली सेनाका हेमलाल श्रेष्ठ र भक्तपुरकी कान्छीमाया कोजुले १२ औं काठमाडौं म्याराथन जितेका छन् । हेमलालले ४२.१९ कि. मि.को दूरी २ घन्टा, २० मिनट ४५ सेकेन्डमा पुरा गर्दै स्वर्ण हात पारे । दोश्रो स्थानमा सेनाका राजन खत्री र तेश्रो स्थानमा नेपाल प्रहरीका भूमिराज राई रहे । खत्रीले २ घन्टा २३ मिनट ३३ सेकेन्डमा […]
घण्टाघरदेखि घडीअर्वासम्मः यी हुन् वीरगञ्जका घुम्न लायक ७ स्थान
२० असोज, वीरगञ्ज। त्यसो त पर्यटकीय शहर होइन वीरगञ्ज । तर, यसको मतबल यहाँ घुम्न/हेर्नलायक केही छैन भन्ने भन्ने पनि नठान्नुस् । भएका चिजहरुको उचित संरक्षण र प्रचारप्रसार नभएको भने सत्य हो । त्यसो भए, वीरगञ्ज पुगेर कहाँ घुम्ने ? के हेर्ने ? यो जानुभन्दा पहिले यसको ऐतिहासिक र सांस्कृतिक पक्ष बुझौं । भारतीय सीमासँग […]
महंगो पारिश्रमिकमा आर्यन ‘हजार जुनी सम्म’मा अनुवन्धित, स्वस्तिमासँग अकी प्रधान
निर्देशक विकासराज आचार्यले निर्देशन गर्न लागेको नयाँ चलचित्र ‘हजार जुनी सम्म’मा स्टार कलाकारहरुको आगमन भएको छ । नायिका स्वस्तिमा खड्काले काम गर्ने बताइएतापनि अन्य कलाकार भने फाइनल भएका थिएनन् । तर, अब भने चलचित्रका अधिकांश कलाकार यो चलचित्रका लागि फाइनल भएका छन् । चलचित्रका लागि नायक आर्यन सिग्देल फाइनल भएका छन् । नायक आर्यन सिग्देलले […]
कांग्रेसलाई ईश्वर पोखरेलको कटाक्ष- संविधान कार्यान्वयनको पहल नगर्ने को हुन् ?
२० असोज, काठमाडौं । उपप्रधानमन्त्री ईश्वर पोखरेलले संवैधानिक व्यवस्था अनुसारको कानुन निर्माणमा केन्द्रित हुनु परेकाले सरकारका अरु काम प्रभावकारी नभएको दाबी गरेका छन् । प्रमुख प्रतिपक्ष कांग्रेसप्रति संकेत गर्दै उनले संविधान जारी भएलगत्तै संविधान कार्यान्वयनका लागि आवश्यक कानुन निर्माणको काममा किन नलागेको भनेर आत्मसमीक्षा गर्न जरुरी रहेको पनि बताए। काठमाडौंमा शनिबार बिहान आयोजित नागरिक सुनुवाइ […]
ट्रक र माइक्रो बस दुर्घटनाः मृतकको संख्या ६ पुग्यो
२० असोज, बाँके । पूर्वपश्चिम राजमार्ग अन्तर्गत बाँकेको राप्ती सोनारी गाउँपालिकामा ट्रक र माइक्रो बस ठोक्किदा मृत्यु हुनेहरुको संख्या ६ पुगेको छ । चार जनाको घटनास्थलमै र दुई जनाको कोहलपुर मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको एसपी अरुण नेपालले जानकारी दिए । उनले मृतकको परिचय नखुलेको बताए । दाङबाट नेपालगञ्ज आउँदै गरेको रा १ ख […]
दुर्घटनाले उजाडिएका जिन्दगी !
२० असोज, डोटी । श्रीमान जागिरे, आफू स्नातकोत्तर पढ्दै गरेको, कोखमा छोरी, डडेल्धुरा जिल्ला सदरमुकामको बसाइ । खुशी र सुखी जीवन यति छिटो उजाडिएला भन्ने सपना पनि देखेकी थिइनन् डडेल्धुरा अमरगढी नगरपालिका-४ की कल्पना बिष्टले । तर, उनको सुखी र खुशी परिवारमात्रै खोसिएन, उनी आफैँ पनि अर्काको सहाराविना बाँच्न नसक्ने भइन् । आजकै दिन अर्थात […]
सरकारको ‘गियर’ बदल्ने प्रचण्डको घोषणा
२० असोज, काठमाडौं । नेकपाका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री प्रचण्डले सरकारका काम कारवाही प्रभावकारी बनाउन र गति दिन अब ‘गियर’ बदल्ने बताएका छन् । शनिबार राजधानीमा आयोजित शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै नेकपा अध्यक्ष प्रचण्डले सरकारको कामलाई प्रभावकारी बनाउन मेहनत गर्ने बताउँदै अब गियर बदल्दै गाडीको गति दिएजसरी सरकारको काममा गति दिने बताए । अध्यक्ष प्रचण्डले […]
संविधान दिवसको स्वीकारोक्ति, सिके राउतको ‘महेन्द्रपथ’
२० असोज, काठमाडौं । मधेस आन्दोलनका बेला निकै नै प्रयोगमा आएको शब्दावली हो- महेन्द्रपथ । मधेस केन्द्रित दलका नेता-कार्यकर्ताले राजा महेन्द्रको नीतिलाई आलोचना गर्ने सिलसिलामा ‘महेन्द्रपथीय राष्ट्रवाद’ भन्ने गरेका थिए/छन् । अहिले पनि कतिपयले ‘महेन्द्रपथ’ को आलोचना गर्दै आइरहेकै छन् । मधेस अधिकारको पक्षमा रहेका राजनीतिक पार्टीले ‘महेन्द्रीय राष्ट्रवाद’ को आलोचना गरिरहँदा देश नै अलग्गै […]









