Journalist from Itahari
Uncategorized

‘छुटेका अनुहार’ लिएर आए रमेश सायन

काठमाडौं । कवि तथा निबन्धकार रमेश सायनको पहिलो निबन्ध संग्रह ‘छुटेका अनुहार’ सार्वजनिक भएको छ । मण्डला थिएटरमा सायनकी पत्नी दीपा दाहालले कृति सार्वजनिक गरिन् । कार्यक्रममा कवि नवराज पराजुलीले कृतिभित्र रहेको ‘फेल’ निबन्धलाई कवितात्मक शैलीमा वाचन गरेका थिए । कार्यक्रममा कृतिमाथि अन्तरक्रिया समेत गरिएको थियो । अन्तरक्रिया कार्यक्रममा कवि पराजुलीले निबन्ध लेख्नुको कारण के […]

Uncategorized

जुम्लालाई अन्तराष्ट्रिय व्यापार केन्द्र बनाउँछौं: मुख्यमन्त्री शाही

२० असोज, जुम्ला । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रवहादुर शाहीले जुम्लालाई अन्तराष्ट्रिय व्यापारिक केन्द्रका रुपमा विकास गरिने बताएका छन् । जिल्ला समन्वय समिति जुम्लाको आयोजनामा शनिबार सदरमुकाम खलंगामा भएको स्थानीय जनप्रतिनिधिहरुसँग अन्तरक्रिया कार्यक्रममा मुख्यमन्त्री शाहीले विगतमा पनि जुम्ला व्यापारिक केन्द्र रहेको स्मरण गरे । ‘कणर्ालीको केन्द्रमा रहेको जुम्लाले विगतमा पनि भोट र ईण्डीयासँग व्यापार गथ्र्यो’ उनले […]

Uncategorized

प्रियंका र पुष्कलको मादक नाच

दशैं नजिकिँदैछ । दशैंलाई राम्रो लाउने र मिठो खाने पर्वको रुपमा लिइन्छ । वायुमण्डलमा सरद ऋतुको सीतल हावा चल्न थालेको छ । आकास खुल्दैछ । खुला आकासमा रंगीचंगी चंगा उड्न थालेको छ । ठ्याक्कै यही मादक मौसममा एउटा गीतको भिडियो सार्वजनिक भएको छ । गीतको बोल छ, दिल टुटे भन्दा बढ्ता । सुरज मानन्धरले गाएको […]

Uncategorized

शीतल निवास नभत्काउने निर्णय, रेट्रोफिटङ गरेर संरक्षण गरिने

२० असोज, काठमाडौं । सम्पदागत धरोहरका रुपमा चिनिएको शीतल निवास नभत्काइने भएको छ । अब यसलाई रेट्रोफिटङ गरेर संरक्षण गरिनेछ । गणतन्त्रकालमा राष्ट्रपति कार्यालयका रुपमा प्रयोग हुँदै आएको शीतल निवासमा २०७२ को विनाशकारी भूकम्पले क्षति पुगेको छ । राष्ट्रपतिका लागि नयाँ भवन बनेपछि शीतल निवास भत्काउन डिजिकन इन्जिनियर्स कन्सल्टेन्टलाई ठेक्का समेत दिइएको थियो । भवनको […]

Uncategorized

धनगढीमा सुरु भयो महिलाका लागि आत्मरक्षा तालिम

२० असोज, कैलाली । बलात्कार तथा महिला हिंसाका घटना बढेपछि धनगढीमा आत्मरक्षा तालिम सुरु भएको छ । आत्मरक्षासम्बन्धी सात दिने तालिमको शनिबार सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले शुभारम्भ गरेका छन् । आधा आकाश र धर्ती ओगटेका महिलाहरु घर र समाजबाट उपेक्षित रहेको भन्दै महिलाहरुलाई आफ्नो सुरक्षा आफै गर्नुपर्छ भन्ने सन्देश दिनका लागि सुदूरपश्चिम प्रदेशमा रहेका […]

Uncategorized

नुवाकोटको साततले दरबार, हेर्न लाग्छ रहर

शहरको भिडभाड, कोलाहाल, धूँवा-धुलो, धपेडी पन्छाएर सितल र स्वच्छ वायुमा रमाउनेहरुका लागि उपयुक्त गन्तव्य हो, नुवाकोट । काठमाडौंसँगै जोडिएको यो जिल्लाले शहरवासीलाई शीतलता मात्र प्रदान गर्दैन, सदियौं पुरानो शिल्पकलाको नजिक पनि पुर्‍याउँछ । त्यसका लागि पुग्नुपर्छ, साततले दरबार । इतिहासले भन्छ, कुनैबखत काठमाडौंभन्दा शक्तिशाली थियो नुवाकोट । यो पृथ्वीनारायणले बाइसे-चौबिसे राज्यलाई एकिकरण गर्नुअघिको कुरा हो […]

समाचार

पार्टीभित्रका समस्या निराकरण गरेर चाँडै एकता : महासचिव पौडेल

काठमाडौँ– नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का महासचिव विष्णुप्रसाद पौडेलले पार्टीभित्रका समस्या निराकरणमा केन्द्रित भएको बताएका छन् ।उनले पार्टीभित्रका समस्यालाई चाँडै समाधान गरी पार्टी एकतालाई टुङ्ग्याउने बताए । उनले  दुई पार्टीबीचको एकता ठूलो काम भएकाले केही समय लाग्ने गरेको भन्दै अहिले पार्टी एकतालाई प्राथमिकतामा राखेर काम भइरहेको जानकारी गराए । पार्टीभित्र देखिएको विवाद बाहिर सञ्चारमाध्यममा आएजस्तो नभएको उल्लेख […]

Uncategorized

सरकारलाई पूर्वमन्त्रीको चुनौतीः मलाई जिम्मा दिनुस्, निर्मलाको हत्यारा पत्ता लगाइदिन्छु

२० असोज, काठमाडौं । नयाँ शक्ति पार्टीकी नेतृ कल्पना धमलाले आफूलाई जिम्मेवारी दिए निर्मला पन्तको हत्या पत्ता लगाइदिने दाबी गरेकी छन् । ‘निर्मलाका निम्ति न्याय’ अभियान अन्तरगत राजधानीमा भएको प्रदर्शनपछि कोणसभालाई सम्बोधन गर्दै पूर्वमन्त्री धमलाले अपराधीलाई संरक्षण गर्न सरकारले जनमतको दुरुपयोग गरेको आरोप लगाइन् । पन्तको हत्यारा पत्ता लगाउन थुप्रै प्रमाण रहेको भन्दै उनले भनिन्, […]

Uncategorized

पूर्वप्रहरी महानिरीक्षक खरेलको पुस्तक सार्वजनिक

काठमाडौं । प्रथम राष्ट्रपति रामवरण यादव तथा अमर प्रहरी परिवारकी श्रीमती बिन्दा अधिकारीलाई हस्तान्तरण गर्दै पूर्वप्रहरी महानिरीक्षक अच्यूतकृष्ण खरेलको आत्मकथा शनिबार बिमोचित भएको छ । पुस्तक विमोचन गर्नुअघि खरेलले राजनीतिशास्त्री हरि शर्मासँग संवाद गर्दै पुस्तक लेख्नुका कारण खुलाएका थिए । ‘जनमत संग्रह, २०४६ सालको जनआन्दोलन र माओवादी द्वन्द्व नेपाली इतिहासकै महत्वपूर्ण घटना हुन्, जसमा म […]

Uncategorized

न्याय माग्दै सडक प्रदर्शनः गृहमन्त्री र आईजीपीको राजीनामा माग

२० असोज, काठमाडौं । निर्मला पन्तको बलात्कार तथा हत्यामा संलग्नलाई कारबाही गर्न माग गर्दै राजधानीमा प्रदर्शन भएको छ । प्रर्दशनकारीले गृहमन्त्रीको राजीनामा माग्नुका साथै प्रहरी प्रमुखलाई बर्खास्त गर्न माग गरेका छन् । माइतीघर मण्डलाबाट सुरु भएको प्रदर्शन बानेश्वरमा आएर कोणसभामा परीणम भएको छ । प्रदर्शनमा विभिन्न दलमा आवद्ध तथा स्वतन्त्र नागरिकहरु सहभागी छन् ।   […]