२१ असोज, काठमाडौं । रियल मड्रिड स्पेनिस ला लिगा लिग फुटबलमा अलाभेससँग पराजित भएको छ । शनिबार राति आफ्नै घरेलु मैदानमा अलाभेसले रियल मड्रिडलाई १-० गोलले पराजित गरेको हो । अलाभेसको जितमा मनु ग्रासियाले गोल गरेका थिए । पहिलो हाफसम्म दुवै टिमले गोलरहित बराबरी खेलेका थिए । तर दोस्रो हाफको अन्तिम समयमा रियल मडि्रड अलाभेससँग […]
Author: purnakhabar
अझै पैदल मार्गबाट अमेरिका, १५ वर्षमा गयो ४ हजारको ज्यान
२१ असोज, काठमाडौं । काठमाडौंबाट आज प्रकाशित राष्ट्रिय दैनिक पत्रिकाहरुले नेपालबाट अमेरिकातर्फ भइरहेको मानव तस्करीदेखि संसदीय समितिका गतिविधि, स्थानीय तहको बजेट प्राथमिकतालगायत विषयमा केन्द्रित भएर खबर लेखेका छन् । त्यसैगरी, जुवाखालबाट भाग्न खोज्दा कागेश्वरी मनहरामा २ जनाको मृत्यु भएको , नेपाल ल क्याम्पसले क्षमताभन्दा निकै बढी संख्यामा विद्यार्थी भर्ना गरेको, घुससहित डीएसपी कार्यालयबाटै पक्राउ परेको, […]
स्वच्छ खानेपानी घर घरमा पुर्याउन गौरवका आयोजनाहरु सुरु गर्दैछौंः मन्त्री मगर
चितवन । खानेपानी मन्त्री बिना मगरले केही ठूला नदीहरुको पानी पूर्ण प्रशोधन गरि आपूर्ति गर्ने उद्देश्यले गौरवका आयोजनाहरु सञ्चालन गर्ने तयारी भैरहेको बताएकी छन् । पूर्वी चितवनको रत्ननगर खानेपानी तथा सरसफाइ उपभोक्ता सस्थाको नवौँ साधारणसभा तथा पाचौँ अधिवेशनको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री मगरले हरेक जनता माझ खानेपानीको पहुँच पुर्याउन त्यसै खेर गइरहेका केही ठूला नदीहरुबाट […]
जुवा अपरेशनमा दुईको मृत्यु प्रकरणः भवितव्य कि प्रहरी लापरबाही ?
२० असोज, काठमाडौं । राजधानीका थुप्रै घरमा मिनी क्यासिनो चलिरहेको तथ्य छिपेको छैन । बेलाबेला प्रहरीले छापा मार्छ, केही पक्राउ पर्छन् तर, केही दिनमै छुटछ्न् । शुक्रबार राति पनि प्रहरीले त्यस्तै जुवाखालमा छापा हान्यो । तर, यो पटक जुवाडेहरु पक्राउ मात्र परेनन्, दुई जना मारिए पनि । प्रहरीका अनुसार छापा हान्ने क्रममा भागदौड मच्चियो । […]
मिलनलाई १५ औं धर्मश्री उपाधि
काठमाडौं । नेपाल ब्यायाम मन्दिरका मिलन सिजापतीले१५ औं धर्मश्रीबाट सुसोभित भएका छन् । उनले १३ औं धर्मश्री विजेता तथा ५० औं एशियन च्याम्पियनसिपका स्वर्ण पदकधारी महेश्वर महर्जनललाई पछाडि पार्दै उपाधि जितेका हुन् । ८० केजी माथीको तौलमा प्रतिस्पर्धा गरेका सिजापतीले नगद ५ लाख सहित ब्यानेट तथा ट्रफी प्राप्त गरे । दोश्रो भएका ८० केजी तौल […]
इभर्टनसँग हार्यो लिसेस्टर
काठमाडौं । वेस मोर्गनले तीन खेलमा दोस्रो रातो कार्ड पाउँदा लिसेस्टर सिटीले इभर्टनसँग हार व्यहोरेको छ । प्रिमियर लिगमा शनिबार भएको खेलमा इभर्टनले १० खेलाडीमा सिमित लिसेस्टरलाई २-१ ले हराएको हो । लिसेस्टरको घरेलु मैदानमा भएको खेलमा इभर्टनले सातौं मिनेटमा नै रिचर्लिसनको गोलबाट अग्रता लिएको थियो । तर, ४० औं मिनेटमा घरेलु टोलीका रिकार्डो परेराले […]
कार्डिफमाथि टोटनहृयामको संघर्षपूर्ण जित
काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा टोटनहृयामले कार्डिफमाथि संघर्षपूर्ण जित निकालेको छ । शनिबार भएको खेलमा टोटनहृयामले १० खेलाडीमा सिमित कार्डिफलाई १-० गोल अन्तरले हराएको हो । उसका लागि आठौं मिनेटमा एरिक डियरले गोल गरे । कार्डिफले भने दोस्रो हाफको अधिकांश समय १० खेलाडीको भरमा खेल्नु परेको थियो । उसका जोए रोल्सले ५८ औं मिनेटमा […]
नेपाल समूह चरणबाटै बाहिरियो
काठमाडौं । लगातार दोस्रो हारसँगै डिफेण्डिङ च्याम्पियन नेपाल बंगबन्धु गोल्डकपको समूह चरणबाटै बाहिरिएको छ । शनिबार भएको खेलमा प्यालेस्टाइनले नेपाललाई १-० गोल अन्तरले हराएको हो । नेपालले पहिलो हाफ गोलरहिथ बराबरी खेलेको नेपालले ६९ औं मिनेटमा गोल खाएको थियो । यसअघि पहिलो खेलमा नेपाल ताजकिस्तानसँग पराजित भएको थियो । हारपछि प्रशिक्षक बालगोपाल महर्जनले प्रतियोगिताका लागि तयारी […]
११ जना एसएसपी डीआईजीमा बढुवा सिफारिस (सूचिसहित)
काठमाडौं । नेपाल प्रहरीका ११ जना प्रहरी बरिष्ठ उपरिक्षक (एसएसपी)हरु प्रहरी नायब महानिरीक्षक (डिआईजी)मा बढुवा सिफारिस भएका छन् । प्रहरी नियमावली २०७१ (संशोधन सहित)को नियम २७ को उपनियम (४)को प्रावधान अनुसार नेपाल प्रहरीमा जनपद प्रहरी समूहतर्फको प्रहरी नायब उपरीक्षक पद संख्या ११ मा बढुवाको लागि सिफारिस गर्न बसेको बढुवा समितिको बैठकले सो निर्णय गरेको गृह मन्त्रालयले […]
११ एसएसपीलाई डीआईजीमा बढुवा गर्न सिफारिस, पहिलो नम्बरमा विनोद शर्मा
काठमाडौं । नेपाल प्रहरीको ११ एसएसपीको प्रहरी नायव महानिरीक्षक (डीआईजी) मा बढुवा सिफारिस भएका छन् । बढुवा सिफारिस समितिले शनिबार ११ जनाको नाम सिफारिस गरेको हो । सूचीको पहिलो नम्बरमा विनोद शर्मा घिमिरे आएका छन् भने दोस्रो नम्बरमा विकास श्रेष्ठ र तेस्रो नम्बरमा ठाकुरप्रसाद ज्ञवाली छन् । चौथाने नम्बरमा पूर्णचन्द्र जोशी रहेका छन् । तारणीप्रसाद […]









