Journalist from Itahari
Uncategorized

पाकिस्तानले साउदीसँग माग्यो उधारोमा तेल

२१ असोज, काठमाडौं । पाकिस्तानले साउदी अरबसँग उधारोमा तेल मागेको छ । साउदी वित्त मन्त्रीले यसै हप्ता पाकिस्तानको भ्रमण गरेका थिए र सोही अवसरमा पाकिस्तानले उधारोमा तेल मागेको हो । पाकिस्तानबाट प्रकाशित हुने उर्दू अखबार दुनियाका अनुसार पाकिस्तानले साउदी अरबसँग आगामी तीन महिनासम्म दैनिक दुई लाख ब्यारेल तेल उधारोमा दिन माग गरेको छ । साउदी […]

समाचार

यसकारण मलाई यौनकर्मीकोमा जाने लत लाग्यो

बीबीसीत्यो निकै अविस्मरणीय रात थियो । २८ वर्षमा पहिलो पटक कुनै महिलालाई स्पर्श गरेको थिएँ ।यसले कुनै फरक पारिरहेको थिएन कि ती महिला मेरी श्रीमती नभई एक यौनकर्मी थिइन् ।मेरा इच्छा पूरा भइरहेको थियो, त्यसकारण म खुसी थिएँ ।त्यो अनुभव एक हप्तासम्म मेरो दिमागमा जिउँदो थियो ।यस्तो लागिरहेको थियो कि म भिन्न दुनियाँमा छु । […]

Uncategorized

द्वन्द्वपीडितको चाहनाः मुद्दा होइन मेलमिलाप

२१ असोज, मोरङ । सरकार र तत्कालीन विद्रोही माओवादीबीच करिब १२ वर्ष चलेको सशत्र द्वन्द्वबाट प्रभावितहरुको क्षेत्रमा काम गर्न स्थापना भएका गैरसरकारी संस्थाहरु सरकारले द्वन्द्वकालीन मुद्दालाई सम्बोधन गर्न बनाएको ‘संक्रमणकालीन न्याय सम्बन्धी ऐन’ को मस्यौदा परिमार्जन गरी दण्ड/सजायको व्यवस्था गर्न दबाव दिइरहेका छन् । तर वास्तविक द्वन्द्व प्रभावितहरु भने राजनीतिक आन्दोलनका क्रममा भएका घटनाहरुमा मुद्दा […]

Uncategorized

आजबाट नयाँ नोट, कहाँ–कहाँ पाइन्छ साट्न ?

२१ असोज, काठमाडौं । नेपाल राष्ट्र बैंकले आजबाट नयाँ नोट वितरण शुरु गरेको छ । नेपालीहरुको महान चाड दशैंलाई लक्षित गर्दै राष्ट्र बैंकले आजबाट असोज २९ सम्मका लागि नयाँ नोट सटहीको सुविधा दिन लागेको हो । नयाँ नोट ५, १०, २०, ५० रुपैयाँ दरका नयाँ २–२ प्याकेट र १ सय रुपैयाँ दरका एक प्याकेट गरी […]

Uncategorized

नेकपा सचिवालय बैठक बस्दै

२१ असोज, काठमाडौं । प्रमुख सत्तारुढ दल नेकपाको सचिवालय बैठक आज बस्दैछ । प्रदेश पदाधिकारीको चयन र सरकारको काम–कारबाहीलाई लिएर पार्टीभित्रै असन्तुष्टि चर्किरहेका बेला नेकपा सचिवालय बैठक बस्न लागेको हो । पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाल र प्रवक्ता नारायणकाजी श्रेष्ठ विदेश भ्रमणमा रहेका बेला बसेको सचिवालय बैठकले प्रदेश कमिटीको जिम्मेवारी तोकेपछि खासगरी नेपाल समूहले यसमा […]

Uncategorized

साफ यु-१८ महिला च्याम्पियनसिप: उपाधि उचाल्ने लक्ष्यमा नेपाली चेली

२१ असोज, काठमाडौं । साफ यु-१८ महिला च्याम्पियनसिप फुटबलको उपाधि रक्षाको लागि आज नेपालले फाइनलमा बंगलादेशसँग प्रतिस्पर्धा गर्दैछ । भुटानको थिम्पुस्थित चाङलिमिथाङ मैदानमा स्थानीय समयअनुसार ७ बजे खेल सुरु हुनेछ । नेपाली यु-१८ महिला फुटबल टिम उपाधि जित्ने लक्ष्यको साथ मैदानमा उत्रिदैछ । समूह चरणमा भने नेपाल बंगालदेशसँग पराजित भएको थियो । बंगलादेशसँग समूह चरणमा […]

Uncategorized

इंग्लिस प्रिमियर लिगमा जितसँगै टोटनहृयाम तेस्रो स्थानमा

२१ असोज, काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा कार्डिफ सिटीलाई पराजित गर्दै टोटेनह्याम लिगको तेस्रो स्थानमा उक्लिएको छ । शनिबार राति भएको खेलमा घरेलु टिम टोटनहृयामले कार्डिफ सिटीलाई १-० गोलले पराजित गरेको हो । टोटनहृयामको जितमा एरिक डायरले गोल गरेका थिए । खेलको आठौं मिनेटमा एरिकले गोल गर्दै टोटनहृयामलाई अग्रता दिलाएका थिए । पहिलो हाफमा […]

Uncategorized

एसिया कप छनोटमा आज नेपालले थाइल्यान्डसँग खेल्दै

२१ असोज, काठमाडौं । टी-ट्वान्टी विश्व कपअन्तर्गत एसिया छनोटको समूह ‘बी’ को खेलमा नेपालले आज थाइल्यान्डसँग प्रतिस्पर्धा गर्दैछ । नेपालले मलेसियाको बायुमास ओभलमा आज थाइल्यान्डसँग स्थानीय समयअनुसार २ बजेर ३० मिनेटमा प्रतिस्पर्धा गर्नेछ । थाइल्यान्ड अंक तालिकाको शीर्ष स्थानमा रहेको छ । थाइल्यान्डले ३ खेलमध्ये २ खेलमा र एक खेलमा भने वर्षाको कारण अंक बाँड्दै […]

Uncategorized

नेविसंघ विधानलगायत विषयमा छलफल गर्न कांग्रेस बैठक बस्दै

२१ असोज, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दैछ । पार्टीको संशोधित विधान, नेपाल विद्यार्थी संघको विधानलगायत विषयमा छलफल गर्न कांग्रेसले केन्द्रीय कार्य समिति बैठक डाकेको हो । यसअघि गत असोज १९ गतेका लागि कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बोलाइए पनि तयारी नपुगेको भन्दै स्थगित भएको थियो । कांग्रेस केन्द्रीय कार्यालयका […]

Uncategorized

इंग्लिस प्रिमियर लिगमा युनाइटेडको संघर्षपूर्ण जित

२१ असोज, काठमाडौं । म्यानचेस्टर युनाइटेडले इंग्लिस प्रिमियर लिग फुटबलमा न्युक्यासललाई पराजित गरेको छ । शनिबार राति आफ्नै घरेलु मैदानमा भएको खेलमा युनाइटेडले न्युक्यासलमाथि ३-२ गोलको संघषपूर्ण जित निकालेको हो । सुरुवाती समयमै २-० गोलको अप्रत्यासित तरिकाले पछि परेको युनाइटेडले दोस्रो हाफमा भने उत्कृष्ट प्रदर्शन गर्दै जित निकाल्न सफल भयो । युनाइटेडको जितमा हुवान माटा, […]