काठमाडौं । इंग्लिस प्रिमियर लिगमा आर्सनलले फुलहामलाई ५-१ ले हराएको छ । पहिलो हाफ १-१ को बराबरीमा सकिएको खेलको दोस्रो हाफमा आर्सनलले ४ गोल गरेको हो । खेलको २९ औं मिनेटमा गोल गर्दै लाकाजेट्टेले आर्सनललार्इ अग्रता दिलाएका थिए । ४४ औं मिनेटमा फुलहामका लागि स्क्रलले बराबरी गोल फर्काए । पहिलो हाफ बराबरीमा सकिए पनि दोस्रो […]
Author: purnakhabar
जेठसम्म ९० प्रतिशत विकास खर्च गरिसक्न अर्थ समितिको निर्देशन
२१ असोज, काठमाडौं । संसदको अर्थ समितिले ९० प्रतिशत पुँजीगत खर्च असार पहिल्यै खर्च गरिसक्न निर्देशन दिएको छ । आथिर्क वर्षको अन्त्यमा असारमा ठूलो पुँजीगत खर्च गर्ने प्रणालीको अन्त्य गर्न असारमा १० प्रतिशतभन्दा बढी खर्च नगर्न समितिले सरकारलाई भनेको छ । अब मंसिरसम्म ६० प्रतिशत खर्च गरिसक्न र जेठभित्रै ९० प्रतिशत खर्च गर्दै असारका लागि […]
लिभरपुलसँग किन डराउँछन् गार्डिओला ?
२१ असोज, काठमाडौं । ‘उनीहरुलाई देख्दा मलाई असाध्यै डर लागेको थियो । मैले यसै भनेको हैन । साच्चै उनीहरु असाध्यै खतरनाक छन्’ लिभरपुलको अट्याकिङ फुटबललाई लिएर म्यानचेष्टर सिटीका प्रशिक्षक पेप गार्डिओलाले भनेको यो कुराले निकै चर्चा पायो । गएको सिजन इंग्लिस पि्रमियर लिगमा कीर्तिमानी जित पाएपछि म्यानचेस्टर सिटीको यात्रालाई समेटर बनाएको वृत्तचित्र ‘अल अर नथिङ’ […]
मानवअधिकार आयोगको निर्देशन : एसपी विष्ट र बम दिदीबहिनीमाथि अनुसन्धान गर्नू
२१ असोज, काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगले निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणमा निलम्बित एसपी डिल्लीराज विष्ट र बम दिदीबहिनीमाथि पुनः छानबिन गर्न सरकारलाई निर्देशन दिएको छ । घटनापछि कञ्चनपुर पुगेको टोलीले तयार पारेको प्रतिवेदनका आधारमा आयोगले सरकारलाई ८ बुँदे निर्देशन दिएको हो । निर्मलाकी आमाले हार गुहार गर्दा पनि खोजीमा तत्परता नदेखाएको तथा शव भेटिएपछि […]
विनोद दास काठमाडौं किंग्स इलाभेनको डाइरेक्टर अफ क्रिकेटमा नियुक्त
काठमाडौं । नेपाली राष्ट्रिय टिमका पूर्वकप्तान तथा यु-१९ क्रिकेट टिमका प्रशिक्षक विनोद दास काठमाडौं किंग्स इलाभेनको डाइरेक्टर अफ क्रिकेटमा नियुक्त भएका छन् । काठमाडौंमा आइतबार कार्यक्रम गरी काठमाडौं किंग्स इलाभेनका सीओओ राजजंग थापा र विनोद दासले सम्झौता पत्रमा हस्ताक्षर गरे । डाइरेक्टर अफ क्रिकेटको रुपमा नियुक्त भएका विनोदले अब नेपाली र विदेशी खेलाडीलाई राम्रो क्रिकेटको […]
ओमनमा रहेका नेपालीहरूका लागि नेप्लिज इन ओमन
काठमाडौँ, २१ असोज (रासस) : ओमनमा कार्यरत नेपालीलाई सहजरुपमा सूचना एवं जानकारी दिने उद्देश्यका साथ ‘नेप्लिज इन ओमन’ नामक मोबाइल एप्स सञ्चालनमा ल्याइएको छ । नेपाली दूतावास ओमनका अनुसार मोबाइल एप्समा नेपाली राजदूतावासको गतिविधि, ओमनका प्रमुख गन्तव्य त्यहाँको सरकारी निकाय, श्रम कानूनलगायतका विषयमा जानकारी पाउन सकिनेछ । राजदूतावासले प्रदान गर्ने सेवालाई सरल एवं सहज बनाउन, […]
सत्तारुढ दलकै नेताद्वारा अर्थ मन्त्रालयको आलोचना
२१ असोज, काठमाडौं । सत्तारुढ दलका सांसदहरुले स्रोत सुनिश्चित गरिएका आयोजनाको बजेट कटौती गरेको भन्दै सरकारको चर्को आलोचना गरेका छन् । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रतिनिधिसभाका सांसद एवम् पूर्वअर्थमन्त्री विष्णु पौडेलले स्रोत सुनिश्चित गरिएको आयोजनाको बजेट कटौती गरेको भन्दै अर्थ मन्त्रालयको चर्को आलोचना गरेका थिए । संसदको अर्थ समितिको आइतबारको बैठकमा बोल्दै सांसद […]
सुनकाण्डका अभियुक्त डा. डेबिटर जेलभित्रै कक्षा १ मा भर्ना !
२१ असोज, काठमाडौं । डाक्टर डेबिटर भनेर चिनिने ३८ क्वीन्टल सुन तस्करी प्रकरणका अभियुक्त छिरिङ वाङ्गेल घले कारागारभित्रै कक्षा १ मा भर्ना भएका छन् । राप्रपा प्रजातान्त्रिकका नेता भुजुङ गुरुङका साला डेबिटर जेलभित्रै रहेको कैदीबन्दी प्राथमिक विद्यालयमा भर्ना भएका हुन् । उनले २० जेठमा जिल्ला अदालत, मोरङमा आत्मसमर्पण गरेका थिए । अहिले उनी विद्यालयमा भर्ना […]
चार दिवारभित्र दमित यौनकुण्ठा
२१ असोज, काठमाडौं । कारागार अर्थात प्रमाणित अपराधी तथा विभिन्न अभियोगमा पुर्पक्षका लागि थुनामा राखिएकाहरुको चार दिवारभित्रको क्षेत्र । यो ठाउँ विलासी वा भौतिक सुविधासम्पन्न हुने कल्पना पक्कै कसैले गरेका हुन्न । तर, यतिसम्म पनि कल्पना गरिँदैन कि कारागारभित्र आधारभूत मानवीय आवश्यकताहरुले पनि निकास नपाउन् । मानवअधिकारवादीहरु भन्छन्, कम्तिमा ‘मानिस’को रुपमा बाँच्न त पाउनुपर्छ कारागारभित्र […]
गुल्मीका स्थानीय तहमा नेकपाका दुईजना संयोजक
२१ असोज, गुल्मी । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) गुल्मीको जिल्ला कार्यदलले आइतबार १५ दिने कार्यक्रम सार्वजनीक गरेको छ । जिल्ला कार्यदलका सदस्य मधुकृष्ण पन्तको अध्यक्षतामा शनिबार सम्पन्न बैठकले गरेका निर्णयहरु सार्वजनिक गर्दै नेकपाले प्रदेश ५ को सर्कुलरलाई कार्यान्वयन गर्न गाउँ, नगर, वडा र टोलसम्मका पार्टी कार्यकर्ताहरुलाई निर्देशन दिएको छ । पार्टी एकीकरणपछिको संगठनात्मक, अध्यावधिक पार्टी […]









