Journalist from Itahari
Uncategorized

कैदीले गरे सेक्स टोयको माग : चार दिवारभित्र दमित यौनकुण्ठा

२१ असोज, काठमाडौं । कारागार अर्थात प्रमाणित अपराधी तथा विभिन्न अभियोगमा पुर्पक्षका लागि थुनामा राखिएकाहरुको चार दिवारभित्रको क्षेत्र । यो ठाउँ विलासी वा भौतिक सुविधासम्पन्न हुने कल्पना पक्कै कसैले गरेका हुन्न । तर, यतिसम्म पनि कल्पना गरिँदैन कि कारागारभित्र आधारभूत मानवीय आवश्यकताहरुले पनि निकास नपाउन् । मानवअधिकारवादीहरु भन्छन्, कम्तिमा ‘मानिस’को रुपमा बाँच्न त पाउनुपर्छ कारागारभित्र […]

समाचार

बङ्गलादेशसँग पराजित हुँदै नेपाल दोस्रो स्थानमा

काठमाडौँ- साफ अठार वर्षमुनि महिला च्याम्पियनसिप फुटबल प्रतियोगिताको उपाधि बङ्गलादेशले हात पारेको छ । भुटानको थिम्पुस्थित चाङलिमिथाङ रङ्गशालामा आज सम्पन्न फाइनल खेलमा नेपाल बङ्गलादेशसँग १–० गोलअन्तरले पराजित भएपछि बङ्गलादेशले उपाधि माथि कब्जा जमाएको हो । बङ्गलादेशका लागि मसुरा पर्विनले गोल गरिन् । उनले खेलको ४९औँ मिनेटमा गरेको एक गोल नै बङ्गलादेशको लागि निर्णायक सावित भयो । समूह […]

Uncategorized

साउथ हृयाम्पटनमाथि चेल्सीको शानदार जित

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सीले साउथ हृयाम्पटनमाथि शानदार जित हात पारेको छ । साउथ हृयाम्पटनमाथि ३-० ले हराएको चेल्सी लिगमा अपराजित छ । सेन्ट मेरीमा भएको खेलमा चेल्सीले ३० औं मिनेटमा इडेन हजार्डको गोलबाट अग्रता लिएको थियो । बाँकी दुई गोल भने दोस्रो हाफमा भयो । ५७ औं मिनेटमा रोस बार्कलीले गोल गरे […]

Uncategorized

निर्मला काण्डः प्रहरीले किन साट्यो ल्याबमा पठाएको नमुना ?

२१ असोज, काठमाडौं । निर्मला पन्तको बलात्कारपछि हत्याको अनुसन्धानका क्रममा प्रहरीले केन्द्रीय प्रहरी विधि विज्ञान प्रयोगशालामा पठाएको नमुना नै हेरफेर गरेको खुलासा भएको छ । घटनामा कञ्चनपुर प्रहरी प्रमुख समेत रहेका एसपी डिल्लराज विष्टसहितको टोलीले प्रमाण संरक्षण गर्नुका साटो नष्ट गरेको आरोप लागेको छ । सरकारी छानविन समितिले त्यसलाई सदर मात्र गरेको छैन्, प्रमाणका रुपमा […]

Uncategorized

निर्मलाको सामुहिक बलात्कार भएको ठहर, वविताको गतिविधि शंकास्पद

२१ असोज, काठमाडौं । कञ्चनपुरकी वालिका निर्मला पन्तको बलात्कार र हत्याबारे छानविन गर्न गठित उच्चस्तरीय समितिले शंकाको सुई बबिता भन्ने अनिता बमतर्फ सोझ्याएको छ । गृहमन्त्रालयले आइतबार सार्वजनिक गरेको प्रतिवेदनको ३४ औं पृष्ठमा भनिएको छ- ‘अनिता बमको गतिविधि शंकास्पद देखिन्छ ।’ समितिको प्रतिवेदनले निर्मलाको हत्या एकजनाले गर्न सम्भव नभएको भन्दै सामुहिक बलात्कार भएको विश्लेषण गरेको […]

Uncategorized

प्रचण्डको संश्लेषणः दरबार हत्याकाण्ड र ज्ञानेन्द्रको सत्तारोहण मेरा लागि अनुकूल

२१ असोज, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष प्रचण्डले ०५८ सालमा भएको दरबार हत्याकाण्ड र सत्तामा ज्ञानेन्द्र शाहको आगमनले आफूलाई अनुकुल परिस्थिति सिर्जना गरिदिएको बताएका छन् । जनयुद्धमा होमिएपछि आफूले चाहेरमात्रै शान्ति प्रक्रियामा आउन सम्भव हुँदैनथ्यो भन्दै प्रचण्डले दरबार हत्याकाण्ड र राजा ज्ञानेन्द्रले सम्पर्ण तागत हातमा लिएपछि परिस्थिति आफ्ना लागि अनुकुल भएको बताएका हुन् । […]

Uncategorized

टिपर खस्दा एक जनाको मृत्यु, चालक र सहचालक घाइते

२१ असोज, सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको जुगल गाउँपालिका-६ घिच्चेमा ढुङ्गा लिएर जलविरे आउँदै गरेको टिपर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । बा ४ ख३३३१ नम्बरको टिपर सडक छेउ भासिएर सडकबाट दुइ सय मिटर तल घेलुङ खोलामा खसेर दुर्घटना भएको डीएसपी विमलराज कँडेलले जानकारी दिए । दुर्घटनामा टिपर मा सवार बलेफी गाउँपालिका -१ बस्ने ६० वर्षका […]

Uncategorized

बार्सिलोनालाई अग्रता लिने अवसर

२१ असोज, काठमाडौं । स्पेनिस ला लिगाको शीर्ष स्थानमा रहेको बार्सिलोनाले दोस्रो स्थानमा रहेको रियल मडि्रडसँग अंक दूरी बनाउने अवसर पाएको छ । आइतबार राति साढे १२ बजे भ्यालेन्सियासँग हुने खेल जित्न सके बार्सिलोनाले तीन अंकको अग्रता बनाउने छ । शनिबार रियल मड्रिड अलाभेससँग पराजित भएपछि आठ खेलबाट १४ अंक भएको छ । बार्सिलोनाको ७ […]

Uncategorized

गृहमन्त्रीलाई शेखर कोइरालाको प्रश्न : पूँजीवादले बलात्कार भयो भन्न मिल्छ ?

२१ असोज, काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले गृहमन्त्री रामबहादुर थापाले पूँजीवादका कारण वलात्कार भयो भनेको भन्दै आलोचना गरेका छन् । ‘निर्मला पन्तको वालत्कारी पत्ता लाग्छ होला’, आइतबार राजधानीमा भएको ‘अवतरण’ नामक पुस्तकको विमोचन कार्यक्रममा नेता कोइरालाले भने, ‘गृहमन्त्रीजी पुँजीवादका कारण बलात्कार भयो भन्नुहुन्छ । के पुँजीवादले बलात्कार भयो भन्न मिल्छ ?’ कञ्चनपुरकी १३ […]

Uncategorized

निर्मला हत्याकाण्डको प्रतिवेदन सार्वजनिक

२१ असोज, काठमाडौं । निर्मला पन्त हत्या प्रकरणको प्रतिवेदन सार्वजनिक भएको छ । सहसचिव हरिप्रसाद मैनाली नेतृत्वको समितिले तयार पारेको अनुसन्धान प्रतिवेदन सार्वजनिक गरिएको हो । अनलाइन खबरबाट