Journalist from Itahari
Uncategorized

भरतपुरको एक होटल र प्रोभिजनल स्टोरमा आगलागी

२३ असोज, चितवन । चितवनको भरतपुर महानगरपालिका–१० स्थित जिल्ला प्रहरी कार्यालय रोडमा रहेको एक होटल र प्रोभिजनल स्टोरमा आगलागी भएको छ । नारायणी सामुदायिक अस्पताल अगाडिको चोकमा रहेका होटल छहारी, पौडेल दूध डेरी एवम् प्रोभिजनल स्टोर जलेर पूर्ण रुपमा नष्ट भएका छन् । सोमवार राति सवा ९ बजे लागेको आगो राति सवा ११ बजेतिर नियन्त्रणमा […]

Uncategorized

भुटानमाथि नेपालको सहज जित

२३ असोज, काठमाडौं । टी-२० विश्वकपको एसिया छनोट ‘बी’मा नेपालले भुटानमाथि सहज जित हात पारेको छ । प्रतियोगितामा लगातार चौथो जित हात पार्ने क्रममा नेपालले भुटानलाई ११७ रनको फराकिलो अन्तरले हराएको हो । १५१ रनको लक्ष्य पछ्याएको भुटानले १६.४ ओभरमा सबै विकेट गुमाएर मात्र ३३ रन बनाउन सक्यो । भुटानलाई सस्तैमा समेट्ने क्रममा सन्दिप लामिछाने, […]

समाचार

पसल सुनसान, फुटपाथको सपिङमा युवादेखि बृद्धासम्मको क्रेज

काठमाडौँ । कोटेश्वरकी सरिता खड्का बानेश्वरको फुटपाथ पसलमा कपडा छान्दै थिइन् । उनी दशैको किनमेलको लागि नयाँ बानेश्वरमा आएकी रहिछन् । कपडा छान्दै गरेकी उनलाई दशैको सपिङ शुरु भइसकेको हो ? भनेर हामीले सोध्यौँ । उनले हाँस्दै जवाफ फर्काइन् – मैले त एकैपटक सपिङ गर्दिन अलिअलि गरेर किन्छु, फुर्सद मिलाएर किन्न हिँड्छु । अहिले मलाई र […]

Uncategorized

घटस्थापना कहिले गर्ने ? यस वर्ष घटस्थापनाको शुभमुहुर्त यस्तो छ

महान पर्व बडादशैंको उल्लास सुरु भइसकेको छ । यस वर्षको असोज २४ बाट नौरथा सुरु हुँदैछ । नौरथामा नौ दिनसम्म दुर्गा भवानीको पूजा उपासना गरिन्छ । हिन्दू धर्माबलम्बी भक्तजनहरुले यी नौ दिनमा आफ्नो घरमा घटस्थापना गरि अखण्ड ज्योती स्थापना गरेर नौ दिनको उपवास राख्छन् । यसपाली नवरात्रमा घटस्थापना एवम् अखण्ड ज्योती प्रज्वलनको शुभ मुहुर्त कहिले […]

Uncategorized

कुरा अर्नाकाः चितवनमा वंश विस्तार, विदेश कति छन् ?

२३ असोज, चितवन । सन् १९६१ सम्म चितवनको घना जंगलमा अर्ना पाइन्थ्यो, तर एकाएक अर्नाहरु यहाँबाट लोप भए । सन् १९७३ मा नेपालमा नै पहिलो राष्ट्रिय निकुञ्जका रुपमा चितवन राष्ट्रिय निकुञ्ज स्थापना गरियो । निकुञ्ज स्थापना हुनुभन्दा करीव ११ वर्षअघि नै अर्ना यहाँका जंगलबाट लोप भए । चितवनबाट अर्ना लोप हुनुको कारणका बारेमा चितवन राष्ट्रिय […]

Uncategorized

‘छक्का पन्जा ३’लाई मल्टिप्लेक्समा उच्च शो, बुकिङ आक्रामक

घटस्थापना अर्थात असोज २४ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘छक्का पन्जा ३’लाई नेपालभरका मल्टिप्लेक्समा उच्च शो मिलेको छ । काठमाण्डौमा सबैभन्दा बढी चेन भएको ‘क्यूएफएक्स’ले मात्र यसलाई ३० शो दिएको छ । काठमाण्डौ बाहिर पनि चलचित्रले उच्च शो पाएको छ । क्यूएफएक्सले आफ्ना देशभरका ८ वटा स्टेशनमा ५५ शो यो चलचित्रलाई दिएको छ । चलचित्रले […]

Uncategorized

अघोरीका लेखकले भने– म काँठे हुँ !

२३ असोज, काठमाडौं । आख्यानकार राजेन्द्र पराजुलीको कथा संग्रह ‘अघोरी’ माथि आइतबार राजधानीमा अन्तरक्रिया आयोजना गरियो । छलफलमा सहभागी साहित्यकार र लेखकले पुस्तकमाथि आ–आफ्ना धारणा राखे । लेखक नयनराज पाण्डेले भने, ‘वर्तमानमा जे भइरहेको छ, हामीले त्यही लेख्ने हो । राजेन्द्रजी र म साथी पनि हौं । हामी दुवैका कतिपय कथामा उस्तै भावना, उस्तै हेराइ […]

Uncategorized

नेपालद्वारा भुटानलाई १५१ रनको लक्ष्य प्रस्तुत

२३ असोज, काठमाडौं । टि–ट्वान्टी विश्व कपअन्तर्गत एसिया छनोटको समूह ‘बी’ को खेलमा नेपालले भुटानलाई १५१ रनको लक्ष्य दिएको छ । मलेसियाको युकेएम क्रिकेट ओभलमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले भुटानसँग उत्कृष्ट ब्याटिङ गर्न सकेन । नेपालले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा १५० रन बनाएको हो । नेपालका लागि ओपनर प्रदीप ऐरीले अविजित […]

Uncategorized

रियल मड्रिड जाने हजार्डको ‘सपना’

काठमाडौं । चेल्सीको नयाँ सम्झौता गर्न अस्वीकार गरेका स्ट्राइकर इडेन हजार्डले रियल मड्रिडबाट खेल्ने आफ्नो बाल्यकालकै सपना भएको बताएका छन् । बेल्जियमका फवार्ड हजार्डको चेल्सीसँगको सम्झौता अझै २ वर्ष बाँकी छ । तर युरोपियन च्याम्पियन मड्रिडले आगामी ट्रन्सफरमा भित्र्याउन चाहेको छ । प्रिमियर लिगमा यो सिजन ७ गोल गरिसकेका हजार्डले भने, ‘रियल मड्रिड उत्कृष्ट क्लब […]

Uncategorized

पुनर्निर्माणका लागि खटाइएका इन्जिनियर क्याम्पसमा !

२३ असोज, काठमाडौं । भूकम्पबाट क्षति भएका संरचनाहरुको निर्माणमा खटिएका इञ्जिनियरलगायतका प्राविधिक कर्मचारी कार्यक्षेत्रमा नगएर नियमित कलेज अध्ययन गरिरहेको भेटिएको छ । प्राविधिक कर्मचारीले जिम्मेवारीवहन नगरेको भेटिएपछि राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले यसमाथि छानबिन थालेको छ । भूकम्पबाट प्रभावित जिल्लाको पुनर्निर्माणका लागि इन्जिनियर, सब–इन्जिनियर, असिस्टेन्ट पदमा करिब ३ हजार कार्यरत छन् । तर १ वर्षे करारमा नियुक्त प्राविधिक […]