Journalist from Itahari
Uncategorized

मेस्सी, रोनाल्डो, सलाह, बेल बालोन डि’ओर अवार्डमा मनोनयन

२३ असोज, काठमाडौं । यस वर्षको बालोन डि’ओर अवार्डको प्रारम्भिक मनोनयन सार्वजनिक भएको छ । फ्रान्स फुटबल फेडेरेसनले आयोजना गर्नै बालोन डि’ओरको प्रारम्भिक ३० खेलाडीको मनोनयन सार्वजनिक भएको हो । मनोनयनमा सबैभन्दा बढी खेलाडी रियल मड्रिडको परेको छ । स्पेनिस क्लब रियल मड्रिडबाट मात्रै ८ खेलाडी मनोनयनमा परेका छन् । रियल मड्रिडबाट ग्यारेथ बेल, करिम […]

Uncategorized

कसरी अपनाउने स्वस्थ जीवनशैली ?

सबैको चाहना हुन्छ, स्वस्थ्य रहने । तन्दुरुस्त रहने । निरोगी रहने । खुसी रहने । यसका लागि के गर्ने ? जवाफ हो, स्वस्थ्य जीवनशैली अपनाउने । यसमा खानपान, सुत्ने-उठ्ने तालिकादेखि सोच्ने शैलीसम्म पर्छ । स्वस्थ जीवनशैली अपनाउनु भनेको कहिलेकाही व्यायाम गर्नु वा फलफुल खानु मात्र हैन । किनकी स्वस्थ जीवनशैली अपनाउनका लागि नियमित रुपमा ताजा […]

Uncategorized

तुलसीपुरमा नियमित विमान सेवा सुरु

२३ असोज, दाङ । दाङको तुलसीपुरस्थित टरिगाउँ विमानस्थलमा हवाइ सेवा सुरु भएको छ । तत्कालका लागि सातामा दुई पटक उडान भर्ने गरी नेपाल वायु सेवा निगमको जहाजले सोमवारबाट व्यवसायीक उडान आरम्भ गरेको हो । सोमवारको पहिलो उडानमा सभामुख कृष्णबहादुर महरा काठमाडौंबाट तुलसीपुर आएका थिए । उडान आरम्भ गर्नका लागि सभामुख महरा, सांसद मेटमणि चौधरी, तुलसीपुर […]

Uncategorized

विद्यासुन्दर भन्छन्– शैक्षिक गुणस्तर सुधारौं, विद्यालय आफैं सुध्रन्छन्

२३ असोज, काठमाडौं । काठमाडौं महानगरपालिका शिक्षा विभाग र सहरी योजना आयोगले संयुक्त रुपमा काठमाडौं महानगरपालिका क्षेत्र भित्रका सामुदायिक शिक्षाको स्तरउन्नतीका लागि सुझाव संकलन कार्यशाला सम्पन्न गरेको छ । नयाँ बानेश्वरको अल्फाबिटामा सोमबार आयोजना गरिएको कार्यशालामा शिक्षा क्षेत्रका विज्ञहरु, सामुदायिक विद्यालयका शिक्षक, शिक्षा विभाग हेर्ने सरकारी निकायका पदाधिकारीहरु, महानगरपालिकाका मेयर तथा जनप्रतिनिधिहरुले सामुदायिक विद्यालयको शैक्षिक […]

Uncategorized

टी–ट्वान्टी विश्व कपको एसिया छनोटमा नेपाल र भुटान भिड्दै

२३ असोज, काठमाडौं । टी–ट्वान्टी विश्व कपअन्तर्गत एसिया छनोटको समूह ‘बी’ को खेलमा मंगलबार नेपालले कमजोर मानिएको राष्ट्र भुटानसँग प्रतिस्पर्धा गर्दैछ । मलेसियाको युकेएम क्रिकेट ओभलमा स्थानीय समयअनुसार विहान १० बजे नेपालले भुटानसँग प्रतिस्पर्धा गर्नेछ । कमजोर मानिएको टिम भुटानलाई पराजित गरे नेपाल दुई खेलखेल्नु अघि नै टी–ट्वान्टी विश्वकपअन्तर्गत एसिया छनोटको फाइनल राउण्डमा प्रवेश गर्नेछ […]

Uncategorized

डोल्पापछि काठमाडौं ७ मा वामदेवका आँखा, रामवीर भन्छन्– पार्टीले आवश्यकता देखे छाड्छु

२३ असोज, काठमाडौं । राजधानीबाट आज प्रकाशित राष्ट्रिय दैनिक पत्रिकाहरुले विविध विषय उठाएका भए अधिकांशको प्राथमिकतामा नेकपा सचिवालय र कांग्रेस कार्यसमिति बैठक परेको छ । पत्रपत्रिकाहरुले बैठकमा भएका छलफलका विषयलाई विभिन्न शीर्षक दिएर लेखेका छन् । त्यसैगरी, अख्तियारले अलपत्र योजनाको विवरण मागेको, डोल्पापछि नेकपाका नेता वामदेवले काठमाडौं ७ मा आँखा लगाएको, प्रतिष्पर्धाबिनै निगमले जहाज भाडामा […]

Uncategorized

नेविसंघमा ३२ वर्षे उमेर हदः कुन्दन आउट ! प्रेमराजलाई चिठ्ठा

२२ असोज, काठमाडौं । नेपाल विद्यार्थी संघमा ३२ वर्षे उमेर हद लागू भएको छ । आइतबार राति अबेर सकिएको कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले नेविसंघमा ३२ वर्षे उमेर हद लागू गर्ने गरी विधान स्वीकृत गरेको हो । तर, यो निर्णयमा पार्टी सभापति शेरबहादुर देउवा इतरको रामचन्द्र पौडेल, कृष्ण सिटौला, प्रकाशमान सिंहलगायत नेताले नोटअफ डिसेन्ट लेखेका छन् […]

Uncategorized

इन्टरपोलका अध्यक्ष चीनमा पक्राउ, पदबाट दिए राजीनामा

२२ असोज, काठमाडौं । हराइरहेका अन्तर्राष्ट्रिय प्रहरी संगठन इन्टरपोलका प्रमुख मेंग हङवेइ चीनमा पक्राउ परेका छन् । मेंगकी श्रीमतीले उनले डरलाग्दो म्यासेज पठाएको भन्दै जीवन रक्षाको माग गरिरहेका बेला उनी चीनबाट पक्राउ परेका हुन् । चीनले उनी पक्राउ परेको पुष्टि गर्दै कानून उल्लंघनको आरोपमा भ्रष्टाचार विरोधी निकायले छानबिन गरिरहेको जनाएको छ । कर्मचारीहरुले गर्ने भ्रष्टाचारबारे […]

Uncategorized

सिके राउतकी छोरी रेवती आमालाई बुझाइयो

२२ असोज, राैतहट । प्रहरीले आइतबार रौटहटबाट पक्राउ परेका सीके राउतकी ४ वर्षीया छोरी रेवतीलाई आमाको जिम्मा लगाएको छ । जिल्ला अदालत रौतहटमा आइतबार नियमित तारिखमा उपस्थित हुन पुगेका राउतसँगै उनकी छोरीलाई पनि प्रहरीले लगेको थियो । तर, प्रहरीले गएराति नै छोरी रेवती आमालाई बुझाएको छ । रौतहटमा कार्यरत नेपाल प्रहरीका डीएसपी महेन्द्र मरासिनीले रेवतीलाई […]

Uncategorized

एकीकृत बस्ती बनाउँदा ऋणमा डुबिन् श्वेता, भन्छिन्– थाकेकी छैन

२२ असोज, सिन्धुपाल्चोक । विनाशकारी भूकम्प पछिको चौथो दशैं र तिहार आफ्नै घरमा मनाउने भिमटार माझी बस्तीका स्थानीयको यो वर्षको दशैैं र तिहार पनि टहरोमा नै बित्ने भएको छ । चौतारा साँगाचोकगढी नगरपालिका–१४ भिमटार माझी बस्तीमा नायीका श्वेता खड्काको समन्वयमा निर्माण सुरु गरिएको एकीकृत माझी बस्ती निर्माणमा ढिलाई भएपछि माझी समुदायको यो दशैैं पनि टहरोमा […]