काबुल । अफगानिस्तानको पश्चिमी बाड्घीस प्रान्तका एक जना उम्मेदवारको दुर्घटनामा परी मृत्यु भएको छ । उनको सवारी दुर्घटनामा परी मृत्यु भएको स्थानीय निजी समाचार संस्थाले सोमबार जानकारी दिएको छ । छिमेकी हेरात प्रान्ततर्फ गइरहेको बेला बाड्घीस प्रान्तमा संसदीय निर्वाचनमा उम्मेदवार भएकी फ्रैबा रहमानीको मृत्यु भएको हो । उनी तीन दिन अगाडी घाइते भएकी हुन् । उनको हेरात क्षेत्रीय […]
Author: purnakhabar
कांग्रेसले सरकारलाई भन्यो : बुढीगण्डकी गेजुवालाई नदेऊ, निजगढमा रुख नकाट
२२ असोज, काठमाडौं । नेपाली कांग्रेसले बुढीगण्डकी जलविद्युत आयोजना स्वदेशी पूँजीमै बनाउन आग्रह गरेको छ । आइतबार राति अबेर सकिएको बैठकले उक्त आयोजना अपारदर्शी रुपमा चाइना गेजुवा ग्रुप अफ कम्पनीलाई दिएको भन्दै कांग्रेसले उक्त निर्णय आपत्तिजनक भएको बताएको छ । ‘नेपाली जनताको लगानी सहभागिताको प्रक्रियासमेत आरम्भ भई अर्बौं रुपैयाँ संकलन भइसकेका बेला हठात् गेजुवा कम्पनीलाई […]
गृहमन्त्री कड्किएपछि प्रहरी इञ्चार्ज फेरबदल
२२ असोज, काठमाडौं । उपत्यकामा एकपछि अर्को गर्दै प्रहरी अधिकारीहरु घुसकाण्डमा पक्राउ पर्न थालेपछि गृहमन्त्री रामबहादुर थापा ‘बादल’ रुष्ट बनेका छन् । शनिबार राति कार्यकक्षबाटै महानगरीय प्रहरी वृत्त, बौद्धका प्रमुख डिएसपी श्यामकुमार राई १ लाख ४० हजार रुपैयाँ घुस लिँदालिँदै पक्राउ परेपछि बादल उपत्यकाका प्रहरी अधिकारीहरुप्रति रुष्ट बनेका हुन् । राई अख्तियारको फन्दामा परेलगत्तै थापाले […]
नाकाबन्दी पचाएका पूर्वराजदूत भन्छन्- भारतले शंख बजाएन
२२ असोज, काठमाडौं । ०७२ सालमा भारतले नेपालमाथि नाकाबन्दी लगाउँदा नयाँदिल्लीमा राजदूत थिए, दीपकुमार उपाध्याय लामिछाने । नाकाबन्दीको चर्कोमा मारमा परेका जनताले त्यसबेला नाकाबन्दीको खुलेर विरोध गर्न नसकेको भनेर उपाध्यायको पनि आलोचना गरे । जनताको आलोचनालाई स्वाभाविक रुपमा लिएको बताउने उपाध्याय भारतले नेपालमाथि अनपेक्षित नाकाबन्दी लगाएको बताउँछन् । उनी भन्छन्, ‘भारतीय जनता पार्टी शंख बजाएर […]
निर्मला हत्या प्रकरणः थप दुई प्रहरी निलम्बित
२२ असोज, काठमाडौं । कञ्चनपुरकी निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनामा थप दुई प्रहरी निलम्बनमा परेका छन् । प्रहरी नायव निरीक्षक (सई) हरसिंह धामी र प्रहरी जवान चाँदनी साउद निलम्बनमा परेका हुन् । चाँदनीले मृतक निर्मलाको लुगा पखालेकी थिइन् । उनीहरुको गतिविधि शंकास्पद भएकाले निलम्बन गरिएको प्रहरी प्रवक्ता शैलेस थापा क्षेत्रीले जानकारी दिए । यसअघि […]
बलात्कारविरुद्ध गृहमन्त्रीको राजीनामा माग्दै नर्सहरु सडकमा (९ तस्वीर)
२२ असोज, काठमाडौं । बालिका निर्मला पन्तको हत्यारालाई पक्राउ गरी कडा कारबाही गर्न माग गर्दै काठमाडौंमा थाल ठटाएर सरकारविरुद्ध प्रर्दशन गरिएको छ । युवा नर्स सञ्जालले निर्मला पन्तको हत्यारालाई पक्राउ गरी कारवाही गर्न माग गर्दै सोमबार दिउँसो काठमाडौंको माइतीघर मण्डलामा सरकारविरुद्ध थाल र चम्चा ठटाएर प्रर्दशन गरेको हो । प्रदर्शनकारीहरुले निर्मला हत्या प्रकरणका दोषीलाई अझै […]
राजकिशोर यादव भन्छन् : मन्त्रीलाई दशैंमा ससुराली जान दिन्छौं
२३ असोज, काठमाडौं । राष्ट्रिय जनता पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिन लागेको सुनेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले राजपा नेताहरुलाई सोमबार साँझ बालुवाटारमा बोलाएका छन् । प्रधानमन्त्रीबाट सोमबार साँझ ६ बजेका लागि बोलावट भएको राजपा अध्यक्ष मण्डलका नेता राजकिशोर यादवले अनलाइनखबरलाई बताए । ‘हामीले समर्थन फिर्ता लिने तयारीका लागि बैठकको गृहकार्य गरिरहेका थियौं, प्रधानमन्त्रीबाट आजै […]
दशैंमा तेलको लाइन बस्नुपर्दैन : आयल निगम
२२ असोज, काठमाडौं । प्रायः दशैंअघि र पछि देशभरका पम्पहरुमा उपभोक्ताको लामो लाइन लाग्छ । नेपाल आयल निगमले दशैंमा आफ्ना तेल डिपोहरु बन्द गर्दा यस्तो समस्या वर्षैपिच्छे दोहोरिने गर्छ । आयल निगमले यो वर्ष तेलको लाइन नलाग्ने गरी डिपोहरुको व्यवस्थापन गर्ने दावी गरेको छ । निगमका निमित्त कार्यकारी निर्देशक सुशिल भट्टराईले यो वर्ष काठमाडौंमा पम्पहरुमा […]
दशैंमा कस्तो खसी राम्रो ? घोर्ले किन्ने कि तिल्काने ?
२२ असोज, काठमाडौं । भनिन्छ, घोर्ले खसी किन्यो भने घाटा पर्दैन । यो खँदिलो मात्रै हैन, यसको मासु पनि स्वादिलो हुन्छ भन्ने पुरानो मान्यता छ । दशैंको चहलपहल बाक्लिएपछि काठमाडौंमा खसी बजारमा छानी-छानी यस्तै किस्सा गर्दै खसी किन्नेको भीड छ । कसैलाई जुन मूल्यमा भए पनि घोर्ले खसी नै चाहिएको छ भने कसैलाई विकासे हैन, […]
२८ घन्टापछि निकालियो तिलाको छातीमा गडेको तीनवटा छड
२२ असोज, काठमाडौं । दाङको घोराहीमा आइतबार दिउँसो एउटा डरलाग्दो दुर्घटना भयो । दुईवटा मोटरसाइकल ठोक्कियो । त्यसमध्ये एउटा मोटरसाइकल उछिटि्टएर बाटोमा हिँडिरहेकी तिला परियारलाई लाग्यो । उनी रड बोकेको ट्याक्टरमा ठोक्किन पुगिन् र उनको छातीमा तीनवटा रड छिर्यो । उनको एउटा घाँटीबाट बाहिर निस्कियो भने दुईवटा रड कुमबाट बाहिर निस्कियो । सोच्दा पनि आङ […]









