समाचार

पसल सुनसान, फुटपाथको सपिङमा युवादेखि बृद्धासम्मको क्रेज

काठमाडौँ । कोटेश्वरकी सरिता खड्का बानेश्वरको फुटपाथ पसलमा कपडा छान्दै थिइन् । उनी दशैको किनमेलको लागि नयाँ बानेश्वरमा आएकी रहिछन् । कपडा छान्दै गरेकी उनलाई दशैको सपिङ शुरु भइसकेको हो ? भनेर हामीले सोध्यौँ । उनले हाँस्दै जवाफ फर्काइन् – मैले त एकैपटक सपिङ गर्दिन अलिअलि गरेर किन्छु, फुर्सद मिलाएर किन्न हिँड्छु । अहिले मलाई र दुई छोराको लागि कपडा किन्न आएकी हुँ । उनी यति भन्दै गर्दा फुटपाथमा राखेको कपडा छान्ने मानिसहरुको ओहोर दोहोर भइरहेकै थियो । बानेश्वरका कपडा पसलहरु प्रायः दशैँको

राताेपाटीडटकमा विस्तृतमा पढ्नुहाेस्

प्रतिक्रिया दिनुहोस
purnakhabar
Journalist from Itahari
http://purnakhabar.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *