२६ कात्तिक, काठमाडौं । सांस्कृतिक कार्यक्रममार्फत नेपाली कामदारले पाएको पीडा प्रस्तुत गरेपछि कतारमा पाँचजना नेपाली पक्राउ परेका छन् । गत अक्टोबर ५ तारिखमा लोक तथा दोहोरी गीत प्रतिस्ठान शाखा कतारको आयोजनामा दोहामा भएको कार्यक्रममा रोजगारदाताले दिएको पीडा समेटिएको प्रस्तुति भएको थियो । सोही विषयलाई लिएर स्थानीय सुरक्षा निकायले कार्यक्रमका विशेष अतिथी गैरआवासीय नेपाली संघ मध्यपूर्वका […]
Author: purnakhabar
काठमाडौं महानगरका मेयर र उपमेयर चीन भ्रमणमा
२६ कात्तिक, काठमाडौं । काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्य र उपप्रमुख हरिप्रभा खड्गी सोमबार चीन प्रस्थान गरेका छन् । हुआन शहरमा यही कात्तिक २८ देखि ३० सम्म आयोजना हुने ‘चाइना इण्टरनेशनल फ्रेण्डसिप सिटिज कन्फरेन्स २०१८’ मा भाग लिन उनीहरु चीन गएका हुन् । चाइनिज पिपुल्स एशोसिएसन फर फ्रेण्डसिप विथ फरेन कण्ट्रिज (सिपिएएफएफसी), चाइना इण्टरनेशनल फ्रेण्डसिप […]
दोहोरो अंकले घट्यो सेयर बजार
२६ कात्तिक, काठमाडौं । धितोपत्र बजारमा आज पनि सेयरको मूल्यमा दोहोरो अङ्कको गिरावट आएको छ । नेपाल स्टक एक्सचेञ्जकाअनुसार कारोवार मापक नेप्से परिसूचक १३ दशमलव ०३ विन्दुले ओरोलो लागेर एक हजार १९२ दशमलब ७५ विन्दुमा पुगेको छ । प्रतिशतका आधारमा आज पनि बजार एक प्रतिशत बढीले घटेको छ । ‘क’ वर्गका कम्पनीको सेयर कारोवार मापन […]
‘सम्हालिन्छ कहिले मन’मा पूजाले लिइन् १५ लाख पारिश्रमिक
नायिका पूजा शर्माले महंगो पारिश्रमिक लिदै नयाँ चलचित्र ‘सम्हालिन्छ कहिले मन’मा काम गर्ने भएकी छिन् । यसअघि आफै चलचित्र निर्माण गर्दै आएकी पूजाले यसपटक भने यो चलचित्रमा अभिनय मात्र गर्नेछिन् । एभी प्रोडक्शन प्रालिको ब्यानरमा निर्माण हुन लागेको यो चलचित्रलाई सुदर्शन थापाले निर्देशन गर्दैछन् । यो चलचित्रमा नायिका पूजा शर्माको साथमा नव–नायक सोनम तोप्देनको मुख्य […]
आकाशले छाडेको ‘विर विक्रम २’मा पल फाइनल
नायक आकाश श्रेष्ठले काम गर्ने पक्का भएको चलचित्र ‘विर विक्रम २’ उनले छाडेका छन् । आकाशले चलचित्र छाडेपछि निर्देशक मिलन चाम्सले नायक पल शाहलाई चलचित्रमा फाइनल गरेका छन् । नायक पल शाहसँग आज मात्र चलचित्रमा साइन गरेका हुन् । नायक पल शाहसँग निर्देशक मिलन चाम्सले आइतबार मात्र भेट गरेका थिए । पलले संझौता गरेको बिषयमा […]
धन कमाउन गएका सापकोटा मिर्गौला रोग बोकेर फर्किए
नवलपरासी, २६ कात्तिक । धन कमाउन साउदी अरब गएका कावासोती १२ का ३६ बर्षीय गणेश सापकोटा रोग बोकेर फर्किएका छन् । उनको दुवै मिर्गौलाले काम नगर्ने भएको छ । झण्डै १० बर्ष साउदीमा विताएका सापकोटा अब नेपालमै केही गर्छु भनेर नेपाल फर्केपछि रोग लागेको थाहा पाएका हुन् । साउदीबाट घर फर्केपछि उनलाई आफ्नो शरीर गल्दै […]
निलम्बित सांसद रौनियारको पूर्वाधार साझेदार कार्यक्रमको बैठक स्थगित
२६ कात्तिक, वीरगञ्ज । पर्सा क्षेत्र नं ३ बाट प्रतिनिधिसभामा निर्वाचित हरिनारायण प्रसाद साह (रौनियार) को स्थानीय पूर्वाधार विकास साझेदार कार्यक्रमको बैठक स्थगित भएको छ । विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर भएपछि संघीय संसद सचिवालयले निलम्बन गरेको भए पनि उनको निर्वाचन क्षेत्रको स्थानीय पूर्वाधार विकास साझेदार कार्यक्रमको बारेमा छलफल गर्न बैठक राखिएको थियो । निर्वाचित […]
सहकारीको ६६ लाख रुपैयाँ हिनामिना गर्ने पक्राउ
२६ कात्तिक, घोराही । राप्ती गाउँपालिका–५ सिसहनियास्थित प्रभात बचत तथा ऋण सहकारी संस्थाको रकम हिनामिना गरेको अभियोगमा सन्तोषकुमार गुप्ता पक्राउ परेका छन् । सहकारी संस्थाका अध्यक्षसहित शेयर सदस्य, बचतकर्ताको उजुरीका आधारमा सहकारी संस्थाका ऋण समितिका संयोजक रहेका गुप्ता पक्राउ परेका हुन् । ६६ लाख रुपैयाँ भन्दा बढी रकम हिनामिना गरेको उजुरी इलाका प्रहरी कार्यालय भालुवाङमा […]
आकाशले किन छाडे ‘विर विक्रम २’ ?
नायक आकाश श्रेष्ठले चलचित्र ‘विर विक्रम २’ छाडेका छन् । केही दिन अगाडि मात्र उनले यो चलचित्रमा काम गर्नका लागि संझौता गरेका थिए । चलचित्रको घोषणा कार्यक्रममा पनि आकाशले चलचित्रमा काम गर्न पाउँदा निकै खुशी लागेको बताएका थिए । तर, उनै आकाशले चलचित्रको छायांकन सुरु हुनु भन्दा केही दिन अगाडि मात्र यो चलचित्र छाडेका छन् […]
बंगलादेशद्वारा ५२२ रनमा पारी समाप्तीको घोषणा
२६ कात्तिक, काठमाडौं । जिम्बाब्वेविरुद्धको दोस्रो टेष्ट खेलमा घरेलु टोली बंगलादेशले ५२२ रनको विशाल रन बनाएपछि डिक्लियर गरेको छ । राजधानी ढाकास्थित शेर बंगला राष्ट्रिय क्रिकेट रंगशालामा बंगलादेशले दोस्रो टेष्टको दोस्रो दिन ७ विकेटको क्षतिमा ५२२ रन बनाएपछि आफ्नो पहिलो पारीको समाप्तीको घोषणा गरेको हो । बंगलादेशको विशाल स्कोरमा मुश्पिmक्युर रहिमले दोहोरो शतक बनाए भने […]








