२६ कात्तिक, काठमाडौँ । निर्वाचन आयोगले अब हुने आवधिक निर्वाचनमा विदेशमा रहेका नेपालीलाई मतदानमा कसरी सहभागी गराउन सकिन्छ भनी तयारीका लागि गृहकार्यमा जुटेको छ । त्यसका लागि कुन–कुन मुलुकमा के–कस्तो कानूनी व्यवस्था रहेको छ भन्ने विषयमा अध्ययन /अनुसन्धान शुरु गरिएको आयोगका सहसचिव एवं प्रवक्ता दीपक सुवेदीले जानकारी दिए । अर्थ मन्त्रालयबाट उपलब्ध बजेटबाट अर्को मुलुकमा […]
Author: purnakhabar
कुन्दन समूहले फेरि भन्योः टीके प्रथा मान्दैनौं, अधिवेशन छिटो गरियोस्
काठमाडौं । पार्टी नेतृत्वले नै नेपाल विद्यार्थी संघ (नेविसंघ) को १२ औं अधिबेशन हुन नदिएको महामन्त्री कुन्दन काफ्ले समूहले आरोप लगाएको छ । सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गरी विभिन्न प्रपञ्च रचेर पार्टी नेतृत्वले अधिबेशन रोकेको आरोप लगाउँदै तत्कालन अधिबेशन गर्ने वातावरण मिलाउन कुन्दन समूहले दवाव दिएको हो । नेविसंघले सर्वसम्मत रुपमा पारित गरेको विधानलाई पार्टीका […]
मजदुर कुट्ने होटल सञ्चालक पक्राउ
२६ कात्तिक, मोरङ । विराटनगरमा सञ्चालित होटल एभरेष्ट इनका सञ्चालक अर्जुन साहले होटलमा कार्यरत मजदुरलाई निर्घात कुटपिट गरेका छन् । लेनदेनको बिषयमा होटल सञ्चालक साहले आइतबार मजदुर उत्तम श्रेष्ठलाई कुटपिट गरेका हुन् । होटल सञ्चालक अर्जुन साहले ५० हजार रुपैयाँ पेश्की लिएको भौचर बनाएर त्यसमा जबरजस्ती हस्ताक्षर गराएपछि मजदुर श्रेष्ठलाई कुटपिट र दुर्व्यवहार गरेका हुन् […]
प्रशासनिक संक्रमणको निकासका लागि प्रशासन पुनःसंरचना आयोग
नेपालमा हालसम्म तीनपटक बलात् राजनीतिक परिवर्तनहरु भएका छन् । यीमध्ये पछिल्लो परिवर्तनले मुलुकको शासकीय संरचनामा नै परिवर्तन ल्याएको छ । यो परिवर्तन एकमात्र राजनीतिक दल कि अधीक दलहरु भन्नेजस्तो मात्र होइन । त्यसैगरी यो परिवर्तन मुलुकको कार्यकारी प्रमुखमा पारिवारिक नेतृत्वको उत्तराधिकारी प्रथामा गरिएको परिवर्तनमा मात्र सीमित पनि छैन । नेपालको संविधानमा उल्लेखित दुई पक्षसहित नेपाल […]
नेप्सेले भन्याे- अनलाइन प्रणालीमा समस्या छैन
२६ कात्तिक, काठमाडाैं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले अनलाइन काराेबार प्रणाली सुरू भएसँगै कारोवार रकम तलमाथि नपरेकाे जनाएकाे छ । अनलाइन प्रणाली सुरू भएसँगै केही लगानीकर्तामा अन्याैलता बढेपछि नेप्सेले साेमबार विज्ञप्ति जारी प्रष्ट पारेकाे हाे । नेप्सेका अनुसार केही लगानीकर्ताले एउटा ब्राेकर(दलाल) मा देखिरहेकाे मूल्य र अर्काे ब्राेकरमा देखिरहेकाे मूल्य फरक परेकाे भनि गुनासाे गरेका थिए […]
नक्कली सुन दिएर ४ लाख ठग्ने ६ जना पक्राउ
२६ कात्तिक, काठमाडौं, । एक किलो नक्कली सुन दिएर ४० लाख रुपैयाँ ठगी गरेको अभियोगमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा धापासी च्यासीडोल बस्ने धरान-१७, सुनसरीका २५ वर्षीय पवन विक, पेप्सीकोला-३५ बस्ने जनकपुर ९ धनुषाका ३५ वर्षीय मनिष ढुङ्गाना, काडाँघारी बस्ने हरिवन-९ सर्लाहीका २५ वर्षीय बिवेक भन्ने धनेश्वर कुमार दनुवार रहेका छन् । यस्तै म्हैपी बस्ने लालबन्दी […]
नियमित पुस्तक पढ्ने बानीले हुन्छ मन एकाग्र, मिठो निद्रा
सूचना र प्रविधिको विकाससँगै विभिन्न किसिमका ग्याजेटहरुको प्रयोग बढ्दै जाँदा हामी पुस्तकबाट टाढा हुँदै गइरहेका छौं । हाम्रो पुरानो साथीलाई आजकाल स्मार्टफोन, ट्याब्लेट, ल्यापटप, कम्प्युटर, टिभीजस्ता विद्युतीय उपकरणहरुले खोसेका छन् । त्यसमाथि अहिलेका विद्यार्थीहरु पनि पढ्न अल्छी हुँदै गइरहेका छन् र उनीहरु पुस्तकमा भन्दा ग्याजेटमै झुण्डिरहेका हुन्छन् । तर, पुस्तक पढ्नु र ग्याजेटमा रमाउनु अलग […]
काठमाडौंमा प्रधानमन्त्रीको पुत्ला दहन
२६ कात्तिक, काठमाडौं । प्रधानमन्त्रीको तस्वीर प्रयोग गरेर कार्टुन बनाई फेसबुकमा सेयर गरेको अभियोगमा पक्राउ परेका विद्यार्थी नेतालाइ रिहाइको माग राख्दै नेपाल विद्यार्थी संघले काठमाडौंमा पनि प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला जलाएका छन् । मण्डनदेउपुर ५ तपेश्वर माविका नेविसंघ अध्यक्ष कृष्ण ढकालले प्रधानमन्त्रीको तस्वीर बिगारेर फेसबुकमा सेयर गरेको अभियोगमा पक्राउ गरी कारबाही अघि बढाएको छ […]
समृद्धिको सूत्र : वडाको विकास
धन सम्पत्ति प्रशस्त हुनुमात्रै कुनै व्यक्ति वा परिवार समृद्ध हुनु होइन । सामाजिक प्रतिष्ठा तथा जीवनयापन गर्ने सुख सुविधा तथा सहजता समृद्धिको ठूलो मापक एवं सूचक हुन् । समाजमा पाइने सुविधा तथा सहजताभित्र धेरै कुरा अटेका हुन्छन् । स्वास्थ्य, शिक्षा, रोजगारी, हिँडडुल गर्न तथा बोल्न पाउने स्वतन्त्रता तथा सुविधाजस्ता मापक सूचकहरु राम्रा नभइकन व्यक्ति, परिवार […]
संकटमा परेको श्रीलंकाले नेपालबाट के पाठ सिक्न सक्छ ?
दक्षिण एसियाली मुलुक श्रीलंका यतिबेला तिव्र संवैधानिक र राजनीतिक संकटमा छ । कार्यकाल सकिन डेढ वर्षअगाडि नै राष्ट्रपति मैथ्रिपाला सिरसेनाले संसद भंगको घोषणा गरेका छन् । आगामी जनवरी ५ मा नयाँ संसदीय निर्वाचन गर्ने भनिएको छ तर, त्यसको टुंगो छैन । विपक्षी दलले यसको तीव्र विरोध गर्दै अदालत जाने तयारी थालेका छन् । यसै विषयमा […]









