गाईघाट– उदयपुरमा तिहार समाप्त हुनेबितिकै ट्रयाक्टर चढेर पिकनिक जाने क्रममा आइतबार उदयपुरको बेलका–८ मा ट्र्याक्टर दुर्घटनामा तीनजनाको मृत्यु र ३४ घाइते भएपछि आजदेखि प्रहरीले उदयपुरमा ट्र्याक्टरमा मान्छे बोकेर पिकनिक लाने र मान्छे चढाएर ओसारपसार गर्ने कार्यमा प्रतिबन्ध लगाएको छ । यसै क्रममा आज बिहान प्रहरीले जिल्लाको सदरमुकाम गाईघाट क्षेत्रबाट पिकनिक जान मानिस बोकेर हिँडेको एक दर्जन […]
Author: purnakhabar
मन्त्रिपरिषदको निर्णय लुकाउने असफल प्रयास : ओली सरकारको डर कि खोटो नियत ?
२६ कात्तिक, काठमाडौं । आइतबार साँझ मन्त्रिपरिषद बैठक झण्डै चार घन्टा बस्यो । राति पौने ९ बजेतिर बालुवाटारबाट बाहिरिएका सञ्चारमन्त्री गोकुल बास्कोटाको हातमा न त आइप्याड थियो, न अरु दिनजस्तो उत्साह । एउटा हात कोटको खल्ती हाल्दै पत्रकारहरु सामू आएका सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री बास्कोटाले भने, ‘पत्रकार साथीहरु, अलि लामो समयपछि आज मन्त्रिपरिषद बैठक बस्यो […]
रहिमको दोहोरो शतक, बनाए रेकर्ड
२६ कात्तिक, काठमाडौं । बंगलादेशका अनुभवी ब्याट्सम्यान मुस्फिकर रहिमले दोहोरो शतक बनाएर कीर्तिमान कायम गरेका छन् । जिम्बाब्वेविरुद्धको टेष्ट क्रिकेट सिरिजको दोस्रो खेलमा रहिमले दोहोरो शतक प्रहार गरेका हुन् । उनले २ पटक दोहोरो शतक बनाउने पहिलो विकेट किपर ब्याट्सम्यानको कीर्तिमान बनाएका छन् । टस जितेर पहिले ब्याटिङ गरेको बंगलादेशका लागि दोस्रो दिन रहिमले दोहोरो शतक […]
त्रिवि व्यवस्थापन विभागमा लागेको ताला खुल्यो
२६ कात्तिक, काठमाडौं । त्रिभुवन विश्वविद्यालयको व्यवस्थापन केन्द्रीय विभागमा लागेको ताला सोमबार खुलेको छ । अनेरास्ववियु व्यवस्थापन केन्द्रीय विभागले विभिन्न माग राख्दै गरेको तालाबन्दी विभागसँगको सहमतिपछि सोमबार खुलेको हो । विद्यार्थी र विभागबीच विभागले शुल्क वृद्धि गर्नुपरेमा विद्यार्थी संगठनहरुको सहमतिमा मात्र गर्ने, विभागको चारित्रिक प्रमाणपत्र आउँदो पुस १ देखि प्रिन्टेड फर्ममा रेक्जिन ब्यागमा राखेर दिने, […]
सत्तारुढ दलका सांसदको प्रस्तावः निजी मेडिकल कलेज राज्यले लिनुपर्छ
२६ कात्तिक, काठमाडौं । ‘राष्ट्रिय चिकित्सा शिक्षा विधेयक २०७५’माथि सांसदहरुले एक सय ३० वटा संशोधन प्रस्ताव दर्ता गरेका छन् । तीमध्ये तीनवटा संशोधनका सूचना अलि फरक खालका छन्- निजी मेडिकल कलेजहरु अब सरकारले सञ्चालन गर्ने । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) की सांसद अञ्जना विशंखे, अमृता थापा र पार्वती कुमारी विशंखेले सबै राष्ट्रिय स्वास्थ्य विज्ञान […]
काठमाडौं महानगरपालिकाका मेयर र उपमेयर चीन भ्रमणमा
२६ कात्तिक, काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख र उपप्रमुख चीन प्रस्थान गरेका छन् । नोभेम्बर १४ देखि १६ सम्म चीनको हुआन सहरमा हुने ‘चाइना इन्टरनेशनल फ्रेण्डशीप सिटिज कन्फरेन्स २०१८’ भाग लिन महानगर प्रमुख विद्या सुन्दर शाक्य र उपप्रमुख हरिप्रभा श्रेष्ठ खड्गी सोमबार दिउँसो त्यसतर्फ प्रस्थान गरे । ‘विकासका अवसर र आपसी साझा जीत- सेयरिङ् डिभलपमेन्ट […]
सुगठित र आकर्षक शरीरका लागि यसरी गर्नुहोस स्ट्रेन्थ ट्रेनिङ
फिटनेशको पहिलो सूत्र भनेको व्यायाम नै हो । नियमित व्यायाम गरेर मात्रै शरीर फिट र स्वस्थ राख्न सकिन्छ । जो मानिस आफ्नो शरीर सुडौल र आकर्षक बनाउन चाहन्छ उसले पसिना त बगाउनै पर्छ । यसको लागि अन्य कुनै सर्टकट उपाय छैन । यदि तपाईं मजबुत मांसपेशीको साथमा राम्रो शारीरिक आकार चाहनुहुन्छ भने स्ट्रेन्थ ट्रेनिङ सबैभन्दा […]
सुखी जीवन जीउने सूत्र : आफैलाई प्रेम गर्न सिक्नुहोस्
यसमा दुई मत छैन कि हरेक मानिस जीवनमा सुखी र खुसी रहन चाहन्छन् । तर, यस्तो चाहना सबैको पूरा हुँदैन । धेरै मानिसहरु कुनै न कुनै कुरामा असन्तुष्ट हुन्छन् । आफूले चाहेको जस्तो नहुँदा वा कुनै काममा असफलता भोग्दा मानिसलाई आफ्नो जीवनै बेकार पनि लाग्नसक्छ । लगातारको असफलता भोगेका मानिसहरुमा त अत्यधिक नकरात्मक सोच उत्पन्न […]
तिलोत्तमाका सबै सामुदायिक विद्यालयमा एकैथरी रंगरोगन
२६ कात्तिक, बुटवल । तिलोत्तमा नगरपालिकाले नगरभित्रका सबै सामुदायिक विद्यालयमा एकै खालको रंगरोगन गराएको छ । सामुदायिक विद्यालयको भौतिक एवं शैक्षिक सुधार गर्दै विद्यार्थीको आकर्षण बढाउन सबै विद्यालयमा एकै खालको रंगरोगन गरिएको नगरपालिकाले जनाएको छ । नगरभित्रका २४ वटा आधारभूत र २० वटा माध्यमिक गरी ४४ वटै सामुदायिक विद्यालयमा अहिले पहेंलो र रातो रंग लगाई […]
आफ्नै विद्यार्थीको उपचारमा मेडिकल कलेजले लापरवाही गरेको पुष्टि
२६ कात्तिक, बुटवल । आफ्नै विद्यार्थीको उपचारमा भैरहवाको मेडिकल कलेजले लापरवाही गरेको छानबिन समितिले ठहर गरेको छ । युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज भैरहवामा बीडीएस तेस्रो वर्षमा अध्ययनरत २४ वर्षका महादेव शाहको गत साउन २० गते मृत्यु भएको थियो । मृत्युपछि उपचारमा कलेजले लापरवाही गरेको दावी गर्दै विद्यार्थी आन्दोलित भएपछि छानबिन समिति बनेको थियो । […]









