१ मंसिर, चितवन । एक महिना अगाडि मात्र बिहे गरेका कालिका नगरपालिका-६ का सुदिप सापकोटाले सोमबार एकाएक हराए । अष्ट्रेलियाको भिसा लागेको भन्दै सापकोटाले विदेशीने तयारीमा रहेका २४ वषर्ीय सुदिप कात्तिक २६ गते सोमबार आवश्यक सामान खरिद गर्न वुवासँगै नारायणगढ बजार झरेका थिए । वुवा गंगाप्रसाद गौरीगञ्ज जाने काम छ भन्दै मोटरसाइकलमा गए । उनी […]
Uncategorized
कांग्रेस बैठकः चार नेताको ‘फरक मत’ सम्बोधन, नेविसंघमा ३२ वर्षे पनि लागू हुने
१ मंसिर, काठमाडौं । लामो गलफत्तिपछि नेविसंघलार्इ लिएर नेपाली कांग्रेसमा देखिएको विवाद समाधान उन्मुख भएको छ । तर, नेविसंघको अधिवशेन हुने नहुने अझै अनिश्चित छ । नेवि संघको वर्तमान कार्यसमितिको थपिएको तीन महिने म्याद (२ मंसिर) सकिनु अघिल्लो दिन कांग्रेसले शनिबार केन्द्रीय कार्यसमिति बैठक बोलाएको थियो । दिउँसो १ बजे बोलाइएको बैठक रोकेर शीर्ष नेताहरु दिनभर […]
क्रिकेट खेल्नभन्दा हेर्न गाह्रो, आउट हुँदा झोक चल्छ
क्रिकेट खेल्नभन्दा हेर्न गाह्रो, आउट हुँदा झोक चल्छ अनलाइन खबरबाट
ए डिभिजन लिगमा आर्मीको पहिलो जित
१ मंसिर, काठमाडौं । सहिद स्मारक ए डिभिजन लिग फुटबलमा त्रिभुवन आर्मीले पहिलो जित हात पारेको छ । शनिबार भएको खेलमा आर्मीले च्यासल युथ क्लबलाई १-० गोल अन्तरले हराएको हो । यसअघि लिगको पहिलो खेलमा आर्मीले एनआरटीसँग २-० को बराबरी खेलेको थियो । हलचोकमा भएको खेलमा आर्मीका विकास खवासले गोल गरे । उनले २७ औं […]
पारा ओलम्पियनलाई आजीवन भत्ता
१ मंसिर, काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले तीन पारा ओलम्पियन खेलाडीलाई आजीवन मासिक भत्ता प्रदान गर्ने भएको छ । राखेपका सदस्य–सचिव केशवकुमार विष्टले शनिबार भएको एक कार्यक्रममा पारा ओलम्पियन विक्रमबहादुर राना, लक्ष्मी कुँवर र मैया विशंखेलाई मासिक रु तीन हजारका दरले साउनदेखि कात्तिक महिनासम्मको जनही २ हजार प्रदान गरे । एथलेटिक्सका विक्रमले लन्डन र […]
कटुवा पेस्तोलसहित तीन भारतीय पक्राउ
१ मंसिर, इनरुवा । सुनसरीको दक्षिणवर्ती सीमा क्षेत्रबाट कटुवा पेस्तोलसहित आज तीन जना भारतीय नागरिकलाई सशस्त्र प्रहरीले पक्राउ गरेको छ । पक्राउपर्नेमा भारत विहार भीमनगर पञ्चायत वडा नं ४ बस्ने रञ्जीतकुमार मुखिया, जिल्ला सुपौल भवानीपुर–७ का १८ वर्षीय विवेक यादव र मोटरसाइकल चालक सुपौल जिल्ला सीतापुर बस्ने १७ वर्षीय सुमितकुमार गोइत रहेका छन् । कोशी […]
तिलोत्तमा प्रिमियर लिगः रोयल शंकरनगर र मणिग्राम किङ्गको सुखद सुरुवात
१ मंसिर, बुटवल । तिलोत्तमा पि्रमियर लिग क्रिकेटमा रोयल शंकरनगर र मणिग्राम किङले विजयी शुरुवात गरेका छन् । तिलोत्तमा क्रिकेट विकास समितिको आयोजनामा तिलोत्तमा नगरपालिका वडा नम्बर ६ स्थित नवजीवन क्लवको खेल मैदानमा भएको उद्घाटन खेलमा शंकरनगरले रोयल च्यालेन्जर भैरहवामाथि ८ विकेटको जित निकालेको हो । शंकरनगरले टस जितेर फिल्डिङ्ग रोजेपछि ब्याटिङ्ग गर्न मैदान छिरेको […]
भ्याट नतिर्ने भन्दै मुलुकभरका कपडा उद्योग बन्द
१ मंसिर, काठमाडौं । सरकारले भ्याट फिर्ता तथा समायोजनको प्रावधान हटाएको विरोधमा मुलुकभरका कपडा उद्योग बन्द भएका छन् । पटक-पटकको ध्यानाकर्षण पछि पनि सरकारले माग पुरा नगरे भन्दै उद्योगीले आफ्ना उद्योग बन्द गरी आन्दोलनमा उत्रिएका हुन् । मूल्य अभिवृद्धि करका सम्बन्धमा पुरानै व्यवस्था कायम हुनुपर्ने माग गर्दै आएको नेपाल कपडा उद्योग संघले सनिबार राजधानीमा पत्रकार […]
रत्नजित सातौं पटक विजयी
काठमाडौं । नेपाली सेनाको त्रिभुवन आर्मी क्लबका रत्नजित तामाङ्ग पुष्पलाल स्मृती ब्याडमिन्टन प्रतियोगिताको लगातार सातौं पटक विजयी भएका छन् । शनिबार सम्पन्न योनेक्स सनराईज आठौं पुष्पलाल स्मृती राष्ट्रिय खुल्ला ब्याडमिन्टन प्रतियोगितामा एपीएफका दिपेश धामीलाई २१।११, २१।१६ को सहज जितसँगै रत्नले सातौं पटकको विजयी ईतिहास रच्न सफल भएका हुन् । तामाङ्गले नगद ५० हजार सहित ट्रफी, […]
ए डिभिजन लिग खेल्न नेपाल आए सन्तोष साहुखल
काठमाडौं । लामो समयदेखि जापानमा बस्दै आएका फुटबलर सन्तोष साहुखल ए डिभिजन लिग खेल्न नेपाल आएका छन् । शनिबार च्यासल युथ क्लबले त्रिभुवन आर्मीविरुद्ध हलचोक मैदानमा खेल्दा सन्तोष पनि टिममा थिए । सन्तोषले च्यासलको हार टार्न भने सकेनन् । च्यासलाई आर्मीले १-० गोल अन्तरले हराएको छ । दोस्रो हाफमा च्यासलको प्रदर्शन केही सुधारिएको भने थियो […]









