Uncategorized

अष्ट्रेलियासँगको टि–ट्वान्टी सिरिज दक्षिण अफ्रिकाले जित्यो

२ मंसिर, काठमाडौं । दक्षिण अफ्रिकाले अष्ट्रेलियासँगको एक मात्र खेलको टि–ट्वान्टी क्रिकेट सिरिज जितेको छ । आइतबार राति भएको खेलमा घरेलु टोली अष्ट्रेलिया २१ रनले पराजित भएको हो । वर्षाको कारण खेल १० ओभरमा छोट्याइएको थियो । त्यही १० ओभरमा १०९ रनको चुनौति पछ्याउँदै ब्याटिङ गरेको अष्ट्रेलियाले ७ विकेटको क्षतिमा ८७ रन मात्र बनाउन सकेपछि […]

Uncategorized

महिला विश्वकप क्रिकेटः समूह ‘बि’ को भारत विजेता र अष्ट्रेलिया उपविजेता

२ मंसिर, काठमाडौं । आईसीसी टि–ट्वान्टी महिला विश्वकप क्रिकेटको समूह ‘बि’ बाट भारत विजेता र अष्ट्रेलिया उपविजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेका छन् । दुई टिम १ खेल खेल्नु अघि नै सेमिफाइनलमा प्रवेश गरिसकेका भएपनि विजेता र उपविजेताको टुंगो भने अन्तिम खेलको एक–आपसको प्रतिस्पर्धाबाट भएको हो । समूह ‘बि’ को आफ्नो अन्तिम खेलमा भारतले अष्ट्रेलियालाई ४८ […]

Uncategorized

इन्द्रावती गाउँपालिका–८ का वडाध्यक्ष मृत फेला

२ मंसिर, सिन्धुपाल्चोक । जिल्लाको इन्द्रावती गाउँपालिका–८ का वडाध्यक्ष धनबहादुर श्रेष्ठ मृत फेला परेका छन् । शनिबार बिहान ३ बजे घरबाट निस्किएका वडाध्यक्ष श्रेष्ठ दिउँसो मृत फेला परेका हुन् । प्रहरीका अनुसार, श्रेष्ठको शव इन्द्रावती नदीमा डुबेको अवस्थामा फेला परेको छ । उनी आफैं नदीमा डुबेका हुन् या हत्या भएको भन्ने खुलेको छैन । प्रहरीले […]

Uncategorized

बत्तीसपुतलीबाट ७ लाख ६० हजार नगदसहित १३ जुवाडे पक्राउ

२ मंसिर, काठमाडौं । प्रहरीले ७ लाख ६० हजार नगदसहित १३ जुवाडेलाई काठमाडौंबाट रंगेहात पक्राउ गरेको छ । काठमाडौं प्रहरी परिसरले शनिबार राति बत्तिसपुतलीको एक घरमा जुवा खेल्दै गरेका उनीहरुलाई नगदसहित समातेको हो । महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता डीएसपी होमिन्द्र बोगटीले ७ लाख ६० हजार नगदसहित पक्राउ परेका १३ जनालाई अहिले गौशाला प्रहरीमा राखेर अनुसन्धान […]

Uncategorized

घरमै नजरबन्द गरिएका वरबर राव हिरासतमा

२ मंसिर, काठमाडौं । माओवादीलाई सघाएको आरोपमा भारतका सामाजिक कार्यकर्ता वरवर रावलाई प्रहरीले हिरासतमा लिएको छ । परिवार सदस्यका अनुसार पुणे प्रहरीले घरबाटै रावलाई पक्राउ गरेको हो । उनलाई यसै वर्ष २९ अगष्टदेखि घरमै प्रहरीले नजरबन्दमा राखेको थियो । अब रावलाई पुणेस्थित अदालतमा पेश गरिने छ । यसअघि गत शुक्रबार वरवर रावका वकिलले हैदरावाद हाई […]

Uncategorized

इटालीसँग बराबरी खेल्दै पोर्चुगल नेसन्स लिगको सेमिफाइनलमा

२ मंसिर, काठमाडौं । पोर्चुगल यूईएफए नेसन्स लिग फुटबलमा इटालीसँग बराबरी खेल्दै सेमिफाइनल प्रवेश गरेको छ । शनिबार राति समूह ए को थ्रीमा भएको खेलमा इटालीसँग पोर्चुगलले गोलरहित बराबरी खेलेसँगै सेमिफाइनल यात्रा तय गरेको हो । पोर्चुगल समुह ए थ्रीको शीर्ष स्थानमा रहंदै ७ अंक बनाएर एक खेल खेल्नु अघि नै सेमिफाइनल पुगेको हो । […]

Uncategorized

ए डिभिजन लिगः पुलिस–मछिन्द्र र थ्रिस्टार–ब्रिगेड ब्वाइज आज भिड्दै

२ मंसिर, काठमाडौं । शहिद स्मारक ए डिभिजन लिग फुटबलमा आज दुई खेल हुदै छन् । ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेलमैदानमा आज हुने पहिलो खेलमा बिभागीय टिम नेपाल पुलिस क्लबले मछिन्द्र क्लबसँग प्रतिस्पर्धा गर्दैछ । ११ बजेदेखि सुरु हुने खेलमा दुई टिम जितको खोजिमा हुनेछ । आफ्नो पहिलो खेलमा पुलिसले जावलाखेल युथ क्लबलाई पराजित गरेको […]

Uncategorized

महात्मा विदुरको प्रेरक विचार, जसले जीवन जिउने कला सिकाउँछ

महात्मा विदुर यस्ता पौराणिक पात्र हुन्, अर्थ कुशल, बुद्धिमान मानिन्छ । उनी महाभारत कालका एक महत्वपूर्ण पात्र हुन् ।  उनको जन्म धृतराष्ट्र एवं पान्डुभन्दा पनि अघि भएको थियो । तर, सबैभन्दा जेठो भएर पनि उनलाई कहिल्यै राजपद हासिल भएन । यस मान सम्मानको अलावा उनलाई कहिल्यै परिवारको अहंम हिस्सा पनि मानिएन । किन ? किनभने […]

Uncategorized

आज – ०२ मंसिर २०७५ आइतवारको राशिफल

[ad_1] मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) परोपकारी कार्यमा संलग्न भइनेछ । धार्मिक तथा समाजसेवामा मन लाग्नेछ । न्यायिक कार्यमा सफलता मिल्नेछ । शुभकार्यको चर्चा चल्नेछ । मिथुन मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आत्मबलमा बृद्धि हुनाले सन्तुष्टि प्राप्त हुनेछ । प्रेमीको सहयोग प्राप्त हुनेछ । […]

Uncategorized

राष्ट्रपतिको सुरक्षाका लागि विलासी गाडी चाहियो, खरिदका लागि १८ करोड निकासा

२ मंसिर, काठमाडौं । संघीय राजधानी काठमाडौंबाट आज प्रकाशित राष्ट्रिय दैनिक पत्रिकाहरुले नेविसंघ विवाददेखि राष्ट्रपतिलाई बिलासी गाडी खरिदका लागि १८ करोड रुपैयाँ निकासा भएकोसम्मका खबरलाई प्राथमिकताका साथ छापेका छन् । पत्रपत्रिकाकै पहिलो पृष्ठमा वीरले अनियमित तरिकाले ५ सय जनालाई नियुक्ति दिएको, कांग्रेस शीर्ष नेता नेविसंघको घेरामा परेको, रेल सम्भाव्यता अध्ययनका लागि भारतसँग एमओयू भएको, नेकपामा […]