Journalist from Itahari
Uncategorized

एक लाख घुससहित प्रहरी हवल्दार पक्राउ

३० कात्तिक, बारा । अख्तियार दुरुपयोग अनुसन्धान आयोग, हेटौंडाको टोलीले बारामा घुससहित नेपाल प्रहरीका हवल्दारलाई पक्राउ गरेको छ । शुक्रबार दिउँसो आयोगबाट खटिएको टोलीले जिल्ला प्रहरी कार्यालय बारामा कार्यरत हवल्दार सुदामा हजरालाई एक लाख रुपैयाँ घुससहित पक्राउ गरेको हो । एक जना व्यापारीसँग एक लाख रुपैयाँ घुस लिँदै गरेको अवस्थामा उनी पक्राउ परेको आयोगले जनाएको […]

Uncategorized

विद्युत र कृषिबाटै समृद्ध नेपाल : उद्योगमन्त्री यादव

३० कात्तिक, सिमरा । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मात्रिका यादवले स्थानीय उत्पादनमा जोड दिन सके देशलाई आर्थिक रुपमा समृद्ध बनाउन सकिने बताएका छन् । बाराको सिमरामा ‘कृषि, पर्यटन तथा व्यापारिक मेला’ बारा महोत्सवको उद्घाटन गर्दै उनले ५९ प्रतिशत काम गर्ने जनशक्ति रहेको नेपालमा बाहिरबाट आयात हुने समानका कारण आन्तरिक ब्यवसाय प्रभावित हुदै गएको उत्पादनमा […]

Uncategorized

प्रदेश ५ सरकारले आकस्मिक कोष सञ्चालनसम्बन्धी विधेयक ल्याउँदै

३० कात्तिक, बुटवल । प्रदेश सरकारले आकस्मिक कोष सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रदेश सभामा पेश गर्ने भएको छ । शुक्रबार बसेको प्रदेश ५ को मन्त्रिपरिषद् बैठकले सो विधेयक प्रदेश सभामा पेश गर्न स्वीकृति प्रदान गरेको हो । प्रदेशमा भैपरी आउने विपद् व्यवस्थापन लगायतका लागि आकस्मिक कोष बनाउनका लागि प्रदेश सरकारले उक्त विधेयक ल्याएको प्रदेश […]

Uncategorized

गण्डकी र हाइनान प्रान्तबीच मितेरी : २० विद्यार्थीले चीनमा छात्रवृत्ति पाउने

३० कात्तिक, पोखरा । गण्डकी प्रदेशका २० विद्यार्थीले चीनको हाइनान प्रान्तबाट प्राविधिक शिक्षामा छात्रवृत्ति पाउने भएका छन् । ४ वर्षे डिप्लोमा स्तरको प्राविधिक शिक्षामा २० नेपाली विद्यार्थीलाई पूर्ण छात्रवृत्ति दिने हाइनान प्रान्तले गण्डकी प्रदेशसँग सम्झौता गरेको हो । गण्डकी र हाइनान प्रान्तले शुक्रबार मितेरी सम्बन्ध जोड्दै प्राविधिक शिक्षासँगै पर्यटनको विकास, व्यापार र व्यणिज्यको विकास तथा […]

Uncategorized

गर्लफ्रेण्डलाई लिएर अन्नपूर्ण होटल जाँदा…

३० कात्तिक, काठमाडौं । काठमाडौंको कलंकीमा गर्लफ्रेण्डलाई लिएर होटल जाँदा एक किशोर पक्राउ परेका छन् । पक्राउ पर्नेमा काभ्रेको नवबुद्ध–८ घर भइ हाल काठमाडौं–१३, बाफल बस्दै आएका १८ वर्षीय साजन अधिकारी छन् । उनी बुधबार राति १५ वर्षीया प्रेमिकालाई लिएर होटल अन्नपूर्ण पुगेका थिए । छोरी घर नआएपछि परिवारले सोधिखोजी गर्ने क्रममा उनलाई फेला पारिएको […]

Uncategorized

प्रदेशका आन्तरिक मामिलामन्त्रीले निर्मलाका आमाबुबालाई भेटे

३० कात्तिक, काठमाडौं । सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री प्रकाश शाहले अनिश्चितकालीन धर्नामा रहेका निर्मला पन्तका आमाबुवालाई भेटेका छन् । बलात्कारपछि हत्या गरिएकी निर्मलाका आमाबुबा हत्यारालाई कारबाही गर्न माग गर्दै धर्नामा बसेका छन् । शुक्रबार धर्नास्थलमा पुगेका प्रदेशका आन्तरिक मामिलामन्त्री शाहले पीडित परिवारलाई न्याय दिने बताएका छन् । १० साउनमा साथी कहाँ गएकी १३ […]

Uncategorized

आईपीएल १२ : यी हुन् रिलिज र रिटेन भएका खेलाडीहरु

३० कात्तिक, काठमाडौं । भारतमा हुने विश्वकै सबैभन्दा ग्ल्यामरस व्यवसायिक क्रिकेट लिग आईपीएलको १२ औं संस्करण सुरु हुन ४ महिना बाँकी छ । तर, अहिलेदेखि नै चर्चा सुरु भइसकेको छ । प्रतियोगितामा सहभागी ८ क्लबले हालै खेलाडी रिलिज र रिटेन प्रक्रिया पूरा गरेपछि १२ औं आइपीएलको चर्चा सुरु भएको हो । थुप्रै नामी खेलाडीहरुलाई उनीहरुका […]

Uncategorized

राष्ट्रियसभा सदस्य पासवानमाथि कुटपिट

३० कात्तिक, सर्लाही । राष्ट्रियसभा सदस्य रामप्रित पासवानमाथि शुक्रबार उनकै गाउँमा कुटपिट भएको छ । कविलासी नगरपालिका–६ मदनपुरमा छलफल कार्यक्रममा एक समूहले पासवानलाई कुटपिट गरेको हो । छलफल गरिरहेको अवस्थामा वीरेन्द्र राय, रामप्रसाद राय, फेकन राय, दयाराम राय, मनोज राय, दिनेश राय र सुरेश रायलगायत सात जनाले एक्कासि आक्रमण गरेको उनले बताए । पासवानको शरीरका […]

Uncategorized

सरकार अब अध्ययन मात्रै मात्रै गरेर बस्दैनः ऊर्जामन्त्री

३० कात्तिक, काठमाडौं । ऊर्जामन्त्री वर्षमान पुन, अर्थमन्त्री डा. युवराज खतिवडासहित विश्व बैंकका उपाध्यक्षसहितको टोलीले किमाथांका र अपर अरुण जलविद्युत परियोजनाको निर्माणस्थलको अवलोकन गरेको छ । मन्त्रीहरुसहित सरकारी र दातृ निकायको टोली पुगेपछि स्थानीयले वर्षौंदेखि आयोजनाहरु अध्ययनमै सीमित राखिएकोमा आक्रोस पोखेका थिए । जवाफमा ऊर्जामन्त्री पुनले आयोजनाहरुको अध्ययन अहिले पेशा जस्तो मात्रै भएको टिप्पणी गर्दै […]

Uncategorized

आइएफसीद्धारा नेपालमा नब्बे अर्ब लगानी गर्ने घोषणा

३० कात्तिक, काठमाडाैं । अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी) ले नेपालमा करिब ९० अर्ब रुपैयाँ लगानी गर्ने भएको छ । आईएफसीले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गरी नेपालमा निजी क्षेत्रमार्फत् करिब ९० अर्ब रुपैयाँ लगानी गर्ने घोषणा गरेको हो । आईएफसीकी नेपाल, भारत र भुटान निर्देशक वेन्डी वेर्नरले सो लगानी नेपालको पर्यटन, कृषि र पूर्वाधार तथा प्रविधिको विकासमा […]