Journalist from Itahari
Uncategorized

स्विजरल्याण्डका रोचक तथ्य: हरेक वर्ष नयाँ राष्ट्रपति, भाडामा गाई

काठमाडौं । हामीकहाँ हरेक पाँच वर्षमा राष्ट्रपतिको चुनाव हुन्छ । कतिपय देशमा ६ त कतिपय देशमा ४ वर्षको कार्यकाल हुने गरेको छ राष्ट्रपतिको । तर यो दुनियामा एउटा यस्तो देश छ जहाँ हरेक वर्ष राष्ट्रपतिको चुनाव हुन्छ । स्विजरल्याण्ड भन्ने देशको बारेमा त हामी धेरैले सुनेकै छौँ । तर यो देशमा हरेक वर्ष राष्ट्रपतिको चुनाव […]

Uncategorized

नेपाली कफीः न आत्मनिर्भर, न आशलाग्दो उत्पादन

१ मंसिर, पोखरा । पछिल्लो एक दशकदेखि नै सुनिँदै आएको शब्द हो, ‘नेपालमा कफीको प्रचूर सम्भावना छ ।’ केही वर्षयता ‘विदेशी बजारमा नेपाली कफीको माग बढ्दो’ शीर्षकमा समाचार छाइरहेका छन् । जापान, जर्मनी, कोरिया, अमेरिका लगायतका देशमा नेपाली कफीको माग बढिरहेको सरकारी अधिकारीहरु बताउँछन् । नेपाली कफीलाई उच्चकोटीको मानिँदै आएको छ । तर, उत्पादन र […]

Uncategorized

डडेलधुरामा जिप दुर्घटना, २ को मृत्यु, १५ जना घाइते

१ मंसिर, डडेलधुरा । डडेलधुराको भागेश्वर गाउँपालिकामा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन् । म १ झ १८० नम्बरको जिप भागेश्वर गाउँपालिका वडानम्बर ४ मा दुर्घटना भएको हो । जिप सदरमुकाम डडेलधुराबाट भागेश्वर गाउँपालिका जाँदै थियो । दुर्घटनामा मृत्यु भएकाहरुको सनाखत भएको छैन । दुर्घटनाको कारण पनि […]

Uncategorized

सिद्धार्थ राणा पाँचौंपटक ठहरिए उत्कृष्ट करदाता, कुन समूहमा कसले तिरे बढी कर ?

१ मंसिर, काठमाडौं । व्यवसायी सिद्धार्थ शमशेर जबरा पाँचौंपटक सबैभन्दा बढी व्यक्तिगत आयकर तिर्ने करदाता बनेका छन् । शनिबार काठमाडौंमा आयोजना गरिएको छैठौं राष्ट्रिय कर दिवसको समारोहमा जबरालाई सरकारले धेरै आय कर तिर्ने व्यक्तिका रुपमा सम्मान गर्‍यो । उनले लगातार चारपटक ब्यक्तिगत रुपमा सबैभन्दा बढी आयकर तिरेका छन् । त्यसअघि पनि उनले एकपटक धेरै आयकर […]

Uncategorized

आइफोन एक्समा भाइरस, प्रयोगकर्ताका तस्वीर ह्याकरको हातमा

काठमाडौं । एप्पलको लोकप्रिय आइफोन एक्समा बग अर्थात् भाइरस आक्रमण भएको छ । उक्त बगको सहायताले ह्याकरहरुले प्रयोगकर्ताका तस्वीरमाथि धावा बोल्न सफल भएका छन् । जसका कारण प्रयोगकर्ताले फोनबाट पहिले नै डिलिट गरिसकेका तस्वीरहरु समेत ह्याकरहरुले हात पार्न सफल भएका छन् । सफारी ब्राउजरको माध्यमबाट ह्याकरहरुले यस्तो सफलता प्राप्त गरिरहेको बताइएको छ । वास्तवमा आइओएस […]

Uncategorized

नेमारको विवादास्पद गोलबाट ब्राजिल विजयी

१ मंसिर, काठमाडौं । नेमारको विवादास्पद पेनाल्टी गोलमा ब्राजिलले उरुग्वेलाई १-० ले हराएको छ । मैत्रीपूर्ण खेलमा डिएगो लेक्सल्टरले डानिलनेलाई फल गरेपछि ब्राजिलले ७६ औं मिनेटमा पेनाल्टी पाएको थियो । पेनाल्टीको अवसरलाई नेमारले गोलमा परिणत गरे । यो नै जितको लागि निर्णायक बन्यो । रेफ्रीले पेनाल्टी दिएपछि केहीबेर विवाद भएको थियो । पछिल्ला १० भेटमा […]

Uncategorized

मोरिसन मोन्टाजः नील नजर

एकदमै निर्जन । एक्लो र उदास छ त्यो घर । ब्लुस्टोन रोडको घर नम्बर १२४ । त्यही घर, जहाँ सेथीले आफ्नी सानी छोरीको हत्या गरेकी थिई । आजसम्म पनि त्यही बच्चाको भूतले तर्साउँछ । त्यस घटनापश्चात गाउँले सबै टाढा छन् उनीहरुबाट । सन्नाटा र एक्लोपनको एक छत्र राज सप्रिएको छ । बस् एक त्रासद समय […]

Uncategorized

ज्यान लिने चितुवा नियन्त्रण गर्न प्रहरी परिचालन

१ मंसिर, तनहुँ । चितुवा वस्तीमा पसेर मानिसको ज्यान लिन थालेपछि तनहुँ प्रशासनले भानु नगरपालिकामा प्रहरी परिचालन गरेको छ । भानु नगरपालिकाको वडा नं. २, ३ र ४ मा चितुवाले आतंक सिर्जना गरेको छ । स्थानीयवासी त्रसित बनेपछि नियन्त्रणमा लिन प्रहरी परिचालन गरिएको तनहुँका प्रहरी प्रमुख सिद्धिविक्रम शाहले जानकारी दिए । चितुवा नियन्त्रणमा लिन दश […]

Uncategorized

फ्रान्सको अपराजित यात्रालाई नेदरल्याण्ड्सले लगायो पूर्णविराम

१ मंसिर, काठमाडौं । नेदरल्यान्ड्सले विश्व बिजेता फ्रान्सको अविजित यात्रामा पूर्णविराम लगाएको छ । १५ खेलमा नहारेको फ्रान्सलार्इ यूइएफए नेसन्स लिगको गएराति भएको खेलमा नेदरल्यान्ड्सले हरायाे । फ्रान्सविरुद्ध डचले २-० को जित निकालेको हाे । जर्जिनो वाइनाल्डमले ४४ औं मिनेटमा क्लोज रेन्जबाट गोल गर्दै १-० को अग्रता दिलाए । खेलको अतिरिक्त समयमा मेम्फिस डेपले पेनाल्टी गोल […]

Uncategorized

ब्रह्मचारीभन्दा सेक्स गर्ने मान्छे बढी स्वस्थ !

समस्या- म ४५ वर्षको विवाहित पुरुष हुँ । श्रीमतीसँग महिनामा २-३ पटक मात्र यौनसम्बन्ध हुने गरेको छ । श्रीमतीसँग मनमुटाब भइरहने भएकाले मलाई यौन कृयाकलापमा त्यती चासो नलागेको हो । यौन सम्पर्कतिर मन जान्छ भनेर म मनलाई अरु नै तिर लगाउँछु । तत्काललाई यसले मलाई धेरै बेफाइदा नगरे पनि श्रीमतीसँगको प्रेम चाहिँ विस्तारै कम भएको […]