५ मंसिर, काठमाडौं । द्वन्द्वपीडितहरुले बेपत्ता पारिएका व्यक्तिको छानबिन र सत्य निरुपण तथा मेलमिलाप आयोग तत्काल खारेज गर्न सरकारसँग माग गरेका छन । द्वन्द्वपीडित साझा चौतारीले बुधबार काठमाडौंमा द्वन्द्वपीडित बडापत्र जारी गर्दैै पीडितको पक्षमा काम गर्न नसकेका कारण दुबै आयोग तत्काल खारेज गरेर आफूहरु समेत सहभागी भएको नयाँ आयोग गठन गर्न सरकारसँग माग गरेको हो […]
Author: purnakhabar
लालपूर्जा माग गर्दै मन्त्रालयमा ज्ञापन
५ मंसिर, हेटौंडा । विभिन्न समयमा आएको बिपत्तका कारण स्थायी थलो छोडेर मकवानपुरको मनहरीको रमन्टारसहित विभिन्न ठाउँमा भूमिबिहीन जीवन बिताइरहेका समुदायले लालपूर्जाको माग गर्दै मन्त्रालयमा ज्ञापन बुझाएका छन् । २०५०, ०५९, ०६१ को बाढिपहिरो र भूकम्पका कारण बिस्थापित भइ मनहरी गाउँपालिकाको बिभिन्न ठाउँमा बसोबास गर्दै आएका उनीहरुले स्थायी बसोबासका लागि लालपूर्जाको माग गर्दै प्रदेश सरकारको […]
ओपो ए थ्री एसकाे मूल्य घट्याे
५ मंसिर, काठमाडौं । सेल्फी एक्स्पर्ट एण्ड लिडर,ओपोले आफ्नो निकै लोकपि्रय स्मार्ट फोन, ए थ्री एस (थ्री जीबी) को मूल्यमा रु. १ हजार ९ सयको कटौती गरेको छ । यसै बर्षको मध्य सेप्टेम्बरमा मूल्य रु २६ हजार ४ सय ९० मा सार्वजनिक गरिएको उक्त फोन अब देखि बजारमा रु. २४ हजार ५ सय ९०मा उपलब्ध […]
राजधानीमा सहमति नहुँदा प्रदेशसभा ३ को बैठक नै अनिश्चित
५ मंसिर, हेटौंडा । प्रदेश ३ को राजधानीका विषयमा सहमति जुट्न नसक्दा प्रदेशसभाको बैठक नै अनिश्चित बनेको छ । स्थायी राजधानी सम्भाव्यता अध्ययन विशेष समितिले गत २२ असोजमा प्रदेशसभामा प्रतिवेदन पेस गरेपछि बैठक बस्न नसकेको हो । आगामी प्रदेशसभा बैठकमा स्थायी राजधानीको टुङ्गो लगाउने तयारी भएपछि प्रदेशसभा बैठक अनिश्चित भएको छ । प्रदेश राजधानी सम्भाव्यता […]
प्रविधि प्रयोगशालामा सीमित हुँदा कृषि क्षेत्र रुपान्तरण भएन : अर्थमन्त्री खतिवडा
काठमाडौँ– अर्थमन्त्री डा.युवराज खतिवडाले प्रविधि प्रयोगशालामा सीमित हुँदा कृषि क्षेत्रको रुपान्तरण हुन नसकेको बताएका छन् । नेपाल समाजशास्त्र सङ्घको आयोजनामा आज राजधानीमा भएको ‘नेपालको कृषि संरचना : समृद्धिका लागि रचनात्मक परिवर्तन’ विषयक कार्यक्रममा बोल्दै अर्थमन्त्री खतिवडाले कृषिको उत्पादन मूल्य अरु उत्पादनको तुलनामा सदैव कमजोर रहेकाले उत्पादन लागत घटाउन मूल्य समायोजन महत्वपूर्ण हुने उल्लेख गरे । विभिन्न […]
सेयर बजारमा सामान्य सुधार, कारोबार रकम पनि बढ्यो
५ मंसिर, काठमाडौं । सेयर बजारमा झिनो सुधार देखिएको छ । साताको पहिलो दिनदेखि नै निरन्तर ओरालो लागेको सेयर बजार बुधबार एक अंकले सुधार भएको हो । बुधबार सेयर बजारमा एक अंकको सुधार आउँदा नेप्से परिसूचक बढेर १ हजार १ सय ८२ दशमलव ७४ मा आइपुगेको छ । नेप्से परिसूचकसँगै बुधबार कारोबार रकममा समेत सुधार […]
‘गोपी’को भजन शैलीको गीतमा विपिन र बर्षाको छमछमी
नेपाली चलचित्रमा लोक लयका गीतहरुको अहिले बाढी नै लागेको छ । यसैले, सबै खालका लोकलयका गीतहरुले चर्चा पाउन सकेका छैनन् । तर, माघको १८ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘गोपी’को निर्माणपक्षले भने यसपटक गीतमा नयाँ स्वाद पस्कने जमर्को गरेको छ । चलचित्रमा समावेश ‘लक्ष्मी कहिले काली’ बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ । वुद्दिसागरको शब्द […]
यौनहिंसाका घटनाको अनुसन्धान प्रभावकारी भएन : मानव अधिकार आयोग
५ मंसिर, काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगले महिला र बालिकामाथि हुने दुर्व्यवहारमा कमी नआएको भन्दै अनुसन्धान र कारवाही प्रक्रिया प्रभावकारी बनाउन सरकारलाई आग्रह गरेको छ । सशस्त्र द्वन्द्वका समयमा महिला र बालबालिकामाथि भएका यौनजन्य हिंसाका पीडितले अहिलेसम्म न्याय पाउन नसकेको तथा तत्कालीन हिंसाका घटनाको प्रभावकारी अनुसन्धान पनि हुन नसकेको आयोगले बताएको छ । आयोगले तत्कालीन […]
प्यासीको ‘पञ्चेबाजामा’ सार्वजनिक
गायक केहर सिंह प्यासीले लगनको महिना पारेर नयाँ पञ्चेबाजा गीत सार्वजनिक गरेका छन् । स्थानीय तथा जाती विशेषका भाकामा गीत रच्ने गरेका प्यासीले यसपाली विहेको महिनालाई छोपेर ‘नाचौं गाऔं पञ्चे बाजामा’ बोलको गीत सार्वजनिक गरेका हुन् । गीतमा केहरसिंह प्यासी र सम्झना भण्डारीले स्वर भरेका छन् । गीतको शब्द तथा लय संकलन स्वयं प्यासीले गरेका […]
मिर्गाैला फेरे पनि दिनेशको चरा देखाउने पेशा फेरिएन
५ मङ्सिर, काठमाडाैं । चितवनको सौराहाका ४८ वर्षीय दिनेश गिरीलाई पर्यटकलाई चरा देखाउने पेशामा पुनः सक्रिय हुन सकिएला भन्ने आशा थिएन । दुवै मिर्गौलाले काम गर्न छाडेको अस्पतालको रिपोर्ट आएपछि उहाँ छाँगाबाट खसेजस्तै भए । विसं २०७१ पुसको कुरा हो । ‘यस्तै रहेछ जीवन भन्ने सोचाइमा डुल्थ्यो मन’, गिरीले त्यो क्षण सम्झँदै भने, ‘आज पुरानो […]








