Journalist from Itahari
Uncategorized

बहुवर्षीय आयोजनाको विवरण ७ दिनभित्र बुझाउन अर्थसमितिको निर्देशन

५ मंसिर, काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिले विभिन्न बहुवर्षीय आयोजनाहरुको विवरण ७ दिनभित्र पठाउन सरकारलाई निर्देशन दिएको छ । बुधबार बसेको समितिको बैठकले ७ दिनभित्र समितिमा आइपुग्ने गरी ती आयोजनाहरुको विवरण बुझाउन निर्देशन दिएको हो । विगतमा बहुवर्षीय ठेक्का सम्झौता भएका र ठेक्का सम्झौता हुन बाँकी आयोजनाहरुको विवरण तथा बहुवर्षीय ठेक्का सम्झौता भएका मध्ये […]

Uncategorized

सम्बन्धको कुराः कति लुकाउने ? कति खुलाउने ?

हाम्रो साथी छन् । आमाबुवा छन् । बालबच्चा छन् । श्रीमती छन् । श्रीमान् छन् । आफन्त छन् । इष्टमित्र छन् । सहकर्मी छन् । सबैसँगको घनिष्ठताले नै हामीलाई बाँच्न सहज बनाउने हो । विद्वानहरुले भन्ने गरेका छन्, ‘जति धेरै साथी बनाउँछौं, उत्तिनै तिमी खुसी हुन्छौं ।’ चिकित्सा विज्ञानले पनि यसमा ‘सही’ थापेको छ । […]

Uncategorized

ओली र प्रचण्डलाई २२ केसको पत्र : पक्षपातको सीमा नाघ्यो, आलोचनाको चाङ धेरै अग्लो भयो

५ मंसिर, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का २२ केन्द्रीय सदस्यले तत्काल केन्द्रीय कमिटी बैठक बोलाउन माग गर्दै अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्ड समक्ष ज्ञापनपत्र बुझाएका छन् । अध्यक्षद्वयले भेट्न समय नदिएपछि उनीहरुले महासचिव विष्णु पौडेलमार्फत ज्ञापनपत्र बुझाएका हुन् । बुधबार नेकपाको सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा महासचिव पौडेललाई भेटेर बुझाइएको नेता जगन्नाथ […]

Uncategorized

समीक्षा बैठकमा कडि्कए प्रधानमन्त्रीः अब ‘तर, पनि, यदि’ चल्दैन, परिणाम चाहियो

५ मंसिर, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ढिलासुस्ती स्वीकार्य नभएको बताएका छन् । वजेट कार्यान्वयन समीक्षा बैठकमा प्रधानमन्त्री ओलीले सरकार गठनको नौ महिनासम्म पनि पुरानै बानी नहटेको भन्दै असन्तुटि जनाएका हुन् । ‘एउटा टेवलबाट अर्को टेवलमा फाइल सर्न कैयौं दिन लाग्ने, सिंहदरवारको एउटा कार्यलयबाट अर्को कार्यलयमा पत्र पुग्न महिनौं लाग्ने । यो पाराले कसरी […]

Uncategorized

पूर्वलडाकूद्वारा गृहमन्त्रीसामू विष सेवनको प्रयास

५ मंसिर, काठमाडौं । पूर्वलडाकूले गृहमन्त्री रामबहादुर थापा बादलसामन्ने विष सेवनको प्रयास गरेका छन् । पूर्वलडाकू कुलप्रसाद भट्टराई बुधबार गृहमन्त्रीलाई भेट्न सिंहदरबार पुगेका थिए । मन्त्रालयमा गृहमन्त्रीसँग कुराकानी गरिरहेका बेला उनले एक्कासी खल्तीबाट विष निकालेर खान खोजेका हुन् । तत्काल नै उनलाई रोकिएको गृह मन्त्रालय स्रोतले जनाएको छ । उनले गृहमन्त्रीलाई भेट्नुअघि पनि विष सेवन […]

Uncategorized

बिर्तामोडबाट सुरु भयो नेपथ्यको मुलुक यात्रा

 ५ मंसिर, बिर्तामोड । नेपथ्यको पूर्वी-पश्चिमी यात्रा मंगलबारबाट सुरू भएको छ ।  झापाको बिर्तामोडको पहिलो प्रस्तुतिसँगै यात्रा सुरू भएको हो । ‘सडक दुर्घटना न्यूनीकरण महाअभियान’को नाराका साथ सुरू भएको यात्रा देशका पूर्वी -पश्चिम तराइका चार सहरकाे प्रस्तुतिपछि सकिने छ । मंगलबारको कार्यक्रम डोमालाल राजवंशी रंगशालामा नेपथ्यको म्यूजिक भिडियो ‘सा कर्णाली’ सँगै सुरू भएको थियो । त्यसपछि अर्को म्यूजिक […]

Uncategorized

कैलालीमा मोहम्मद दिवस धुमधामले मनाइयो

५ मंसिर, कैलाली । इस्लाम धर्मका प्रवर्तक हजरत मोहम्मद पैगम्बर सलाह अलै वसल्लमको जन्म जयन्ती मोहम्मद दिवस धनगढीमा पनि धुमधामका साथ मनाइएको छ । मुस्लिम समाज सुदूरपश्चिमको आयोजनामा बृहत ¥यालीको आयोजना गरेर मोहम्मद दिवश मनाइएको हो । दिवशको उद्घाटन सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री प्रकाशबहादुर शाहले गरेका छन् । मन्त्री शाहले विभिन्न धर्मले सबैलाई […]

Uncategorized

भीम रावलको प्रश्न-सत्य निरुपणबाट किन काम सम्पन्न भएन ?

५ मंसिर, काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी -नेकपा)का स्थायी समिति सदस्य भीम रावलले सत्य निरुपण तथा व्यक्ति बेपत्ता छानबिन आयोगको कामप्रति असन्तुष्टि व्यक्त गरेका छन् । अहिलेसम्म पनि जिम्मेवारी पूरा नगरेको भन्दै नेता रावलले आफूलाई आश्चर्य र दुःख लागेको बताए । बुधबार एक साक्षात्कारमा बोल्दै उनले भने, ‘दुई वर्षभित्र सम्पन्न गर्नुपर्ने काम अहिलेसम्म […]

Uncategorized

डा. केसी अस्पतालबाट डिस्चार्ज

५ मंसिर, काठमाडौं । छातीको दुखाईका कारण दुई दिनअघि त्रिवि शिक्षण अस्पपतालको मनमोहन काडियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा भर्ना भएका डा. गोविन्द केसी बुधबार डिस्चार्ज भएका छन् । परीक्षणका क्रममा सबै रिर्पोट सामान्य आएपछि उनलाई अस्पतालबाट डिस्चार्ज उनका सहयोगी प्रितम सुवेदीले जानकारी दिएका छन् । सोमबार विहान छातीमा तिब्र दुखाई महसुस भएपछि डा. केसीलाई मनमोहन […]

Uncategorized

तपाईको ट्वाइलेट कस्तो छ ?

तपाईको ट्वाइलेट कस्तो छ ? यो प्रश्न तपाईलाई वाहियात लाग्न सक्छ । वेकारको लाग्न सक्छ । किनभने ट्वाइलेटसँग हाम्रो खास सरोकार रहन्न । जब हामी स्वास्थ्यको कुरा गर्छौं, सरसफाईको कुरा गर्छौं, सजावटको कुरा गर्छौं घर, बगैंचा, सयनकक्ष, बैठक कक्ष, भान्साको ख्याल राख्छौं । स्वास्थ्यको कुरामा त भान्सा अभिन्न रुपमा जोडिने नै भयो । जब खानपानदेखि […]