Journalist from Itahari
Uncategorized

मध्यपुरथिमीको १३० रोपनी जग्गामा शङ्खधर पार्क बन्ने

२८ कात्तिक, भक्तपुर । मध्यपुरथिमि नगरपालिकाले प्राचीन र परम्परागत शैलीमा राष्ट्रिय विभूति शङ्खधर साख्वाको नाममा शङ्खधर पार्क निर्माण कार्य शुरू गरेको छ । नगरपालिकास्थित शङ्खधर चोक थिमिमा १३० रोपनी क्षेत्रफलमा आधुनिक प्रविधिमा प्राचीन शैलीको ढुङ्गेधारासहित अपाङ्गमैत्री पार्क निर्माण शुरू भएको नगरपालिका प्रमुख मदनसुन्दर श्रेष्ठले जानकारी दिए । शङ्खधर चोकबाट बालकुमारीतर्फ जाने उकालो सडकको पश्चिमपट्टि छेउमा […]

Uncategorized

झापादेखि धनगढीसम्म नेपथ्य यात्रा

२८ कात्तिक, काठमाडौं । नेपथ्यले पूर्वदेखि पश्चिम नेपालसम्म समेट्ने गरी तरार्इ मधेसका चारवटा सहरको सांगीतिक यात्रा गर्ने भएको छ । मंसिरको पहिलो साता झापाको बिर्तामोडबाट सुरु हुने यो यात्रा धरान, बुटवल हुँदै कैलालीको धनगढीमा टुंगिने छ । केही समयअघि मात्र काठमाडौं र सिक्किमका दर्शकहरु सामु प्रस्तुत भइसकेको ब्याण्डले आफ्नो स्थापनाको २५ औं वर्ष मुलुकका अन्य भागका संगीतप्रेमीसँग […]

Uncategorized

गोप्य तस्बिर बाहिरिएपछि प्रहरी गुहार्दै अक्सरा

बलिउड तथा हलिउडमा कलाकारका गोप्य तस्बिर बाहिरिदा, त्यसलै ठूलै विवाद निम्त्याउँछ । कलाकारका गोप्य तस्बिर सार्वजनिक गरेर उनीहरुलाई बदनाम गराउन गिरोह नै सक्रिय भएको पनि पाइन्छ । यही क्रममा, बलिउडकी एक नायिकाको गोप्य तस्बिर बाहिरिएपछि उनी तनावमा परेकी छिन् । साउथका सुपरस्टार कमल हसनकी छोरी अक्सरा हसनको गोप्य तस्बिर इन्टरनेटमा केही दिन अगाडि भाइरल भयो […]

Uncategorized

मुसा मार्न प्रशासनसँग गुहार

२८ कात्तिक, पर्वत । पर्वतको कुश्मा नगरपालिका–११ सिल्मीको फाँटमा पाकेको धान मुसाले सखाप पारेपछि कृषकहरूले जिल्ला प्रशासन कार्यालयमा गुहार मागेका छन् । पाक्न थालेको धान ६० प्रतिशत मुसाले सखाप पारेको भन्दै किसानले मुसा नियन्त्रणको माग गर्दै जिल्ला प्रशासन कार्यालयमा निवेदन दिएका हुन् । पाँच सय रोपनी क्षेत्रफलमा रोपाइँ हुने फाँटमा धानका बाला लाग्न थालेसँगै मुसाले […]

Uncategorized

गोरखामा वर्षेनी दश प्रतिशतले विद्युत माग बढ्दो

२८ कात्तिक, गोरखा । जिल्लामा वर्षेनी दश प्रतिशतले विद्युतको माग बढ्ने गरेको नेपाल विद्युत प्राधिकरण वितरण केन्ऽ गोरखाले जनाएको छ । ग्रामीण भेगमा केन्द्रीय प्रशारणको लाइन विस्तारसँगै विद्युतीय उपकरणको प्रयोग बढ्न थालेपछि माग बढेको कार्यालय प्रमुख माधव न्यौपानेले बताए । ‘वर्षेनी ग्राहक बढेका छन्, ग्राहक बढ्नु भनेकै बिद्युतको माग बढ्नु हो,’ उनले भने । गत […]

Uncategorized

पेशागत जीवनमा सफलता पाउने चार मन्त्र

हरेक मानिसको जीवनका दुई पाटो हुन्छन् । एउटा व्यक्तिगत र अर्को पेशागत । जीवनयापनका लागि हरेक मानिसले कुनै न कुनै पेशामा आफूलाई संलग्न गराउनैपर्छ । आफ्नो पेशामा समर्पित भएर लाग्नेले नै सफलताको सिँढी चढ्न सक्छ । तर, हरबखत कामको बारेमा मात्रै सोच्ने बानीले निजी जीवनमा नकारत्मक असर पर्न सक्छ । त्यसैले निजी र व्यवसायिक जीवनलाई […]

Uncategorized

राखेपका उपाध्यक्ष तिमिल्सिनाले लिए सपथ

२८ कात्तिक, काठमाडौं । नवनियुक्त राष्ट्रिय खेलकुद परिषदका उपाध्यक्ष पिताम्बर तिमिल्सिनाले बुधबार पद तथा गोपनीयताको सपथ लिएका छन् । सिंहदरबारमा युवा तथा खेलकुद मन्त्री जगत विश्वकर्माले नवनियुक्त उपाध्यक्ष तिमिल्सिनालाई पद तथा गोपनियताको सपथ गराएका हुन् । सपथ ग्रहणपछि उपाध्यक्ष तिमिल्सिनाले आफ्नो अनुभव र लगावलाई खेलकुद क्षेत्रको विकासमा लगाउने प्रतिवद्धता व्यक्त गरे । मुलुकको खेल र […]

Uncategorized

सेयर बजार स्थिर, कारोबार संख्या घट्यो

२८ कात्तिक, काठमाडौं । बुधबार सेयर बजार स्थिर देखिएको छ । नेप्से परिसूचक बुधबार ०.०८ प्रतिशत अर्थात ० दशमलव ९८ अंकले मात्रै बढेको छ । कारोबार भने मंगलबारको तुलनामा ओरालो लागेको छ । मंगलबार २ हजार ७ सय ६९ कारोबार भएको थियो तर, बुधबार भने त्यसबाट घटेर २ हजार ६ सय २८ वटामात्रै कारोबार भएको […]

समाचार

मुसा मार्न प्रशासनमा गुहार

पर्वत– पर्वतको कुश्मा नगरपालिका–११ सिल्मीको फाँटमा पाकेको धान मुसाले सखाप पारेपछि कृषकहरूले जिल्ला प्रशासन कार्यालयमा गुहार मागेका छन् । पाक्न थालेको धान ६० प्रतिशत मुसाले सखाप पारेको भन्दै किसानले मुसा नियन्त्रणको माग गर्दै जिल्ला प्रशासन कार्यालयमा निवेदन दिएका हुन् । पाँच सय रोपनी क्षेत्रफलमा रोपाइँ हुने फाँटमा धानका बाला लाग्न थालेसँगै मुसाले काट्ने समस्या बढेपछि कृषकहरूले […]

Uncategorized

प्रधानमन्त्रीको अधिकारबारे बहस गर्ने बेला भयो, रामनाम जपेर देश बन्दैन

२८ कात्तिक, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता सुरेन्द्र पाण्डे पूर्वअर्थमन्त्री मात्रै होइनन्, समाज र पार्टीलाई कसरी आधुनिकीकरण गर्न सकिन्छ भन्ने समाजशास्त्रीय चिन्तन बोकेका नेता पनि हुन् । कुरा सुन्दा उनी यस्तै लाग्छन् । केपी ओली नेतृत्वको सरकारले अहिले राम्रोसँग काम गर्न सकिराखेको छैन । सत्तारुढ नेकपाको एकता प्रक्रिया पनि केन्द्रबाहेक तलसम्म […]