Banner News

निर्मलाको हत्यारा पत्ता नलागे सम्म कसरि विजयको टिका नलगाउने ?

कार्तिक ०१, काठमाडौं । ‘‘छोरी नै नरहेपछि कसलाई टिका लगाउनू दसैंंमा । न त छोरीको हत्यारा नै पत्ता लाग्यो । यसपाली हामी दसैंं मनाउदैनौं’’ निर्मला पन्तका बुबाले मलिन स्वरमा भने । गत साउन १० गते साथी रोशनी वमको घरमा जान हिँडेकी कञ्चनपुर भीमदत्तनगर–२ कि १३ वर्षीया किशोरी निर्मला साउन ११ गते उखुबारीमा मृत अवस्थामा फेला […]

Banner News

एउटा कुरा भनौं ? दशैँमा पशु बलि गरेको विभत्स भिडियो र फोटो नराखिदिनुस् कृपया…

हिन्दु धर्मावलम्बीहरुको महान पर्व बडादशैँको माहोल देशभरी छ । आफ्नो रितिरिवाज अनुसार दशैं धुमधामका साथ् मनाउ तर एउटा कुरा याद राखौ । दशैँको नाममा हुने बलि प्रथाको प्रचारप्रसार नगरौ । यस्तै बिषयमा सामाजसेवी तथा लेखक साहित्यकार जे. सागरले भनेको एउटा कुरालाई आत्मसात गरौ । हेर्नुहोस उनको सचेतना जगाउने सान्दर्भिक भनाई जस्ताको त्यस्तै… एउटा कुरा भनौं ? म कुनै डलरे […]

Banner News

हुने खानेलाई दशै, नहुनेलाई दशा !

आयो दशैं बाजा बजाई गयो दशै क्रृण बोकाई भन्ने पुरानो नेपाली उखान हो दशै पर्वका बारेमा । दशै पर्व हिन्दुहरुको मात्रै भनिए पनि अन्य जातिय तथा धार्मिक समुदायले पनि विभिन्न तरीकाले यो पर्वमा सहभागीता जनाएको देखिन्छ । जस्तो नेवारहरुले मोहनी नखको रुपमा, किरात, मगरहरुले सेतो टिका लगाएर भए पनि दशै कुनै न कुनै रुपमा मनाएको […]

Banner News

कर तिर्ने जनताको टहरामैं सुनसान दशैँ, कर लिने जनप्रतिनिधिको कार्यलयमै धुमधाम दशैँ

कात्तिक ०१, काठमाडौं । स्थानीय सरकारले जनताको कर दोहन गरेर दशैको बहानामा आफ्नो कार्यलय हाता भित्र नै शुभकामना, सह-भोज, भेटघाट, चियापान जस्ता विभिन्न कार्यक्रमहरु धमाधम गरिरहेका छन् । तर ३ वर्ष अघि भुकम्प खेपेका जनताको दशैँ भने सुनसान अनि बेहाल छ । देशका बिभिन्न जिल्लाहरुमा जनप्रतिनिधिहरु राज्य कोषको करबाट दशैँको नाममा भोज भतेर चियापान सहितको शुभकामना […]

Banner News

सल्यानमा सांसद र मेयरको बिरोध गर्दै सडक अबरुद्ध

कार्तिक १, सल्यान । सल्यानमा सांसद टेक बहादुर वस्नेत र बागचौर नगरप्रमुख लोकमान बुढाथोकीको बिरोधमा बाटो अबरुद्ध पारिएको छ । जिल्लाको बागचौर नगरपालिका ९ कुयापानीमा रहेको सुर्य प्रकाश आधारभुत विद्यालयमा आज भएको भुपु विद्यार्थी र शिक्षकहरुको शुभकामना आदानप्रदान कार्यक्रमको उद्घाटन गर्न गएका सांसद बस्नेत र मेयर बुढाथोकीको बिरोध गर्दै बिच बाटोमा रुख काटेर सडक अबरुद्ध […]

Banner News

मोदी सरकारलाई लाग्यो गम्भीर झट्का

कात्तिक १, काठमाडौँ । किसानका मुद्दामा नरेन्द्र मोदी नेतृत्वको भारतीय जनता पार्टी (भाजपा) सरकारले लगातार आँखा चिम्लिएको आरोप लगाउँदै राजस्थानका किसान नेता रामपाल जाटले भाजपा छोडेका छन् । जाट भाजपा छोडेर आम आदमी पार्टी प्रवेश गरेका हुन् । जाट जयपुरमा भाजपा छोडेको घोषणा गर्दै आम आदमी पार्टीमा प्रवेश गरेको उद्घोष गरेका हुन् । आम आदमी […]

Banner News

सवारी दुर्घटनामा चितवन, रुकुम र रामेछापमा गरी ५ जनाको मृत्यु

असोज ३०, काठमाडौं । देशका विभिन्नस्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा ५ जनाको मृत्यु भएको छ । चितवन ईच्छाकामाना गाउँपालिका ४ स्थित सडकमा पोखराबाट धादिङतर्फ जाँदै गरेको ग २ च १७५१ नम्बर मारुती भ्यानलाई बा१ घ ५६५ नम्बरको ट्याङ्करले बुधबार ठक्कर दिँदा भ्यानमा सवार ४ जना र ट्याङ्करमा सवार ३ जाना गरी जम्मा ७ जना घाइते […]

Banner News

कैलालीमा बस र कार ठोक्किँए

असोज ३१, महेन्द्रनगर । कैलालीको बर्दगोरीया गाँउपालिका–१ कट्टीपरमा बुधबार बस र भारतीय नम्बरको कार एक आपसमा ठोक्किँदा ७ जना घाईते भएका छन्। पूर्वबाट पश्चिमतर्फ आईरहेको ना ५ ख १८९ नम्बरको बस र विपरीत दिशाबाट गईरहेको एचआर१२ एई ०४७६ नम्बरको कार एक आपसमा ठोक्किँदा ७ जना घाईते भएका जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। दुर्घटनामा कार […]

Banner News

पूर्वराजा ज्ञानेन्द्रलाई देश बचाउने चिन्ता ! यस्तो छ दसैं शुभकामना

असोज, ३० काठमाडौं । दसैंको शुभकामना सन्देश सार्वजनिक गर्दै पूर्वराजा ज्ञानेन्द्र शाहले देश बचाउने चिन्ता व्यक्त गरेका छन्। ज्ञानेन्द्रले २०७५ को दसैंको उपलक्ष्यमा दिएको शुभकामना सन्देशमा यस्तो चिन्ता व्यक्त गरेका हुन्। ‘देश बन्ने बनाइने सपना देखेका हामी–राजनीतिक परिवर्तनको नाममा समेटिएका असामयिक तथा असान्दर्भिक कार्यसूचीका कारण देश कसरी बचाउने भन्ने चिन्ताजनक अवस्थामा आइपुगेका छौँ’, ज्ञानेन्द्रको सन्देशमा भनिएको […]

Banner News

सरकारले जनअपेक्षा अनुसार काम गर्न सकेन: झलनाथ खनाल

असोज ३०, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता झलनाथ खनालले जनअपेक्षाअनुसार सरकारले काम गर्न नसकेको टिप्पणी गरेका छन् । काठमाडौंमा मंगलबार आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा पूर्वप्रधानमन्त्रीसमेत रहेका खनालले सरकार साना विषयमा अल्झिदा नागरिकमा निरासा बढेको बताए । महंगी नियन्त्रणमा ठोस् काम नगर्दा उपभोक्ता मारमा परेको र विकास निर्माणका गतिविधि पनि सुस्त हुँदा शक्तिशाली भनिएको […]