कार्तिक ६, काठमाडौं । दशैँको टीका लगाइदिने क्रममा सर्वसाधारण नागरिकहरूलाई राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा गरिएको अपमानप्रति नेपाली कांग्रेसले आपत्ति जनाउँदै राष्ट्रपति कार्यालय शीतल निवासलाई जनतासँग माफी माग्न चेतावनी दिएको छ । कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले नेपाली रेडियो नेटवर्कमा मंगलबार बिहान पत्रकार ऋषि धमलासँग कुरा गर्दै राष्ट्रपति भण्डारीद्वारा सर्वसाधारण नागरिकलाई गरिएको व्यवहारले कांग्रेसलाई दिक्क बनाएको बताए । […]
Author: admin
दाङमा मोटरसाईकल दुर्घटना हुँदा एक जनाको मृत्यु
कात्तिक ६, दाङ । दाङको लमहीमा भएको मोटरसाईकल दुर्घटनामा परि एकजनाको मृत्यु भएको छ । पूर्व पश्चिम राजमार्ग अन्तर्गत लमही–१ मा रा ३ प ७८१७ नम्बरको मोटरसाईकल रा १ त १७०४ नम्बरको ट्रयाक्टरमा जडान गरिएको थ्रेसर मेसिनमा ठोक्किँदा लमही–२ बनकट्टा निवासी २१ वर्षका जिक्सन चौधरीको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । दुर्घटनामा परि गम्भीर […]
राष्ट्रपति टिका प्रकरण बारे रबि लामीछाने देखि बाबुराम भट्टराई सम्मले यस्तो टिप्पणी गरे
कार्तिक ६, काठमाडौं । यसपालिको दशैँमा निकै भाइरल बनेको राष्ट्रपति टिका प्रकरण बिषयमा विभिन्न बौद्धिक व्यक्तिहरुले समेत टिप्पणी गरेका छन् । यहि बिषयलाई लिएर पुरानो ब्यबस्थाको अन्त्य भनिए पनि संस्कार नबदलिएको भन्दै सामाजिक संजालमा कम्युनिष्ट सरकार प्रति यतिबेला निकै आलोचना भैरहेको छ । पुरानो व्यवस्थाका पुराना शासकहरु फेरिए पनि व्यबस्थाको चरित्र नफेरिको भन्दै ओली नेतृत्वको कम्युनिष्ट सरकार प्रति सामाजिक […]
नवलपरासीमा १५ जुवाडेलाई जुवा ऐनअनुसार कारवाही (नामसहित)
कात्तिक ६, नवलपरासी । पूर्वी नवलपरासीबाट जुवा खेल्दाखेल्दै रङ्गेहात पक्राउ परेका १५ जनालाई प्रहरीले जुवा ऐनअनुसार कारवाही प्रक्रिया अघि बढाएको छ । आइतबार बिहान चार लाख नगदसहित गैँडाकोट नगरपालिका–१ ब्रिटिस क्याम्प नजिकै रहेको खरको टहराभित्र लुकेर कौडा खेलिरहेको अवस्थामा पक्राउ परेका उनीहरुलाई प्रहरीले जुवा ऐनअनुसार कारवाही प्रक्रिया अघि बढाएको जनाएको हो । पक्राउ परेकालाई जुवा […]
बलात्कार भएपछि २३ वर्षीया नेपाली युवती तेस्रो तलाबाट निर्वस्त्रै हाम फालिन्
कात्तिक ५, काठमाडौँ । भारतको जयपुरमा एक २३ वर्षीया नेपाली युवतीमाथि सामूहिक बलात्कार भएको छ । घटनामा संलग्न २ आरोपीलाई शनिबार राति पक्राउ गरिएको छ । जयपुरका सहायक पुलिस आयुक्त केके अवस्थीले दिएको जानकारीका अनुसार २३ वर्षीय नेपाली युवतीलाई बलात्कार गरेको आरोपमा १९ वर्षीय लोकेश सैनी र २४ वर्षीय कमल सैनीलाई शनिबार राति पक्राउ गरिएको […]
गाडी दुर्घटनामा एकै परिवारका ४ नेपालीको मृत्यु, तीन जना घाइते
कात्तिक ५, काठमाडौं । भारतमा भएको गाडी दुर्घटनामा एकै परिवारका ४ नेपालीको मृत्यु भएको छ, तीन जना घाइते भएका छन् । गोरखपुरबाट वारणासीतर्फ गइरहेका बेला राजादेपुर गाउँमा उनीहरु चढेको कारलाई अर्को गाडीले सोमबार ठक्कर दिएको प्रहरीले जनाएको छ । दुर्घटनामा मृत्यु हुनेमा ४१ वर्षका नविन श्रेष्ठ, उनकी पत्नी अञ्जली, बुबा गोरख श्रेष्ठ र भाइ उपेन्द्र […]
हरेकले पढ्ने र बुझ्नै पर्ने बैज्ञानिक कार्ल मार्क्सका संसार बदल्ने ५ दर्शनहरु
मार्क्सको क्रान्तिकारी राजनीतिको विरासत कठिनाइहरूले भरिएको कुरामा धेरै सहमत रहेको पाइन्छ। समाजमा एउटा सशक्त ‘सोसल इन्जिनियरिङ’ उनकै विचारबाट प्रेरित भएको मानिन्छ। साम्राज्यवाद, स्वतन्त्रता र सामूहिक हत्यासँग मार्क्सका सिद्धान्तहरू जोडिएपछि उनलाई एक विभाजनकारीका रूपमा हेर्न थालियो। तर मार्क्सको अर्को रूप पनि छ, त्यो हो उनी एक भावुक व्यक्ति पनि थिए। संसारको भलाइमा उनका विचारहरूको महत्त्वपूर्ण योगदान […]
दाङमा फेरी डरलाग्दो घटना: काठको ठुटो खुट्टामा वारपार भयो
कात्तिक ४, दाङ । दाङमा अर्काे दर्दनाक घटना घटेकाे छ । बाख्रालाई घाँस काट्ने क्रममा आँपको रुखबाट खसेर जिङटको ठुटोमा पर्दा तुलसीपुर ९ चुलेसे निवासी रामप्रसाद खराल गम्भिर घाईते भएका छन् । बिहान ९ बजे जिङटको ठुटोले दाहिने खुट्टा वारपार छेडेको छ । वारपार छेडेको ठुटोलाई काटेर राप्ती अंचल अस्पताल तुलसीपुरमा ल्याएपनि त्यहाँ उपचार सम्भव […]
राति हुँदैछ उल्का वर्षा, किन हुन्छ यस्तो, कुन समयमा हेर्दा उत्तम ?
कात्तिक ४, काठमाडौं । हेलीको पुच्छ्रेताराका कारण हुने मृगशिरा उल्का वर्षा आइतवार राति १०:४५ बजेदेखि सोमबार बिहान ५:४५ बजेसम्म देखिने भएको छ । उल्का वर्षाको स्रोत मृगशिरा (ओरायन) तारामण्डलमा भएको जस्तो देखिने हुनाले यसलाई ओरियनिड मिटियर सावर अर्थात् मृगशिरा उल्का वर्षा नाम दिइएको हो । उल्का वर्षा हेर्नका लागि सोमवार बिहान ३: ४५ बजेपछिको समय […]
प्रधानमन्त्रीको हात र खुट्टा भाँचिएको छ, बोलेर कसरि बिकाश हुन्छ: नेकपा नेता बिडारी (भिडियो)
कार्तिक ४, काठमाडौं । दुइतिहाइको बहुमत पाएका प्रधानमन्त्रीले जति बोल्नु हुन्छ त्यति गर्न नसकेको बिषयमा सत्तारुढदल नेकपाकै नेता रामनारायण बिडारीले प्रधानमन्त्रीका हात खुट्टा भाँचिएकोले दिमागले मात्र काम गर्न नसक्ने बताएका छन् । हालको कम्युनिष्ट सरकारमा बेइमान नेताहरुको सहभागी भएको भन्दै नेताहरुमा इमानको खाँचो रहेको समेत एक टेलिभिजन अन्तरवार्ता औल्याएका छन् । सरकारको नेतृत्व गरिरहेको आफ्नै पार्टी नेकपाले पाएको बहुमत भोट […]









