Banner News

कांग्रेसको सदस्यता अनलाइनबाटै पाइने

कार्तिक ८, काठमाडौं । नेपाली कांग्रेसको सदस्यता बन्न अब अनलाइनबाटै आवेदन दिने व्यवस्था गर्न लागिएको छ । भोटर लिस्टमा जहाँ नाम छ त्यही सदस्यताको फारम जान्छ । अनलाइनबाट आवेदन दिएपछि नगरपालिका र गाउँपालिकाका समितिले सदस्यता दिन सक्छन् । सदस्यता नवीकरण गर्दा भने सदस्यको सक्रियतालाई हेरिनेछ । सदस्य सक्रिय छ भने मात्रै जिल्ला कार्यसमितिले सदस्यता नवीकरण […]

Banner News

यी हुन्, जीवनमा सधै गोप्य राख्नुपर्ने ७ कुराहरु !

एजेन्सी । पूर्वीय दर्शनमा जीवनमा सँधै गोप्य राख्नु पर्ने केही कुराको चर्चा गरिएको छ । कतिपय कुराहरु हामीले अरुलाई सेयर नगर्नु नै राम्रो हुन्छ । हामीले यहा जीवनमा सदैव गोप्य राख्नुपर्ने केही कुराहरुको बारेमा चर्चा गरेका छौं । १. रातिक्रिडा जीवनमा यौन सम्बन्धको विषयमा कसैलाई पनि नभन्नुस् । कुनै स्त्री तथा पुरुषबीचको यौनिक क्रियाकलाप अरुसँग […]

Banner News

संसार हल्लाउने त्याे अक्टोबर क्रान्ति

यो लेख तपाईंले पढिरहँदा आजभन्दा ठीक एक सय एक वर्षअघि भ्लादिमिर इल्लिच लेनिन पोख्त कलाकारले चित्र तयार हुनेबेला फाइनल टच दिएजस्तै क्रान्तिको तयारीलाई अन्तिम दिमाग चलाउँदै कलम घुमाइरहेका थिए । उनी यतिखेर अलि टेन्सनमा पनि थिए ।अति गोप्य राखिएको क्रान्तिको तयारीलाई दुई दिनअघि आफ्नै पार्टीका कामेनेभ र जिन्योभेवले प्रेसमा लिक गरिदिएपछि लेनिनले भने, ‘आजै (२४ […]

Banner News

सुनले ६ वर्षयताकै रेकर्ड ब्रेक गर्यो

कात्तिक ८, काठमाडौं । सुनको मूल्य ६ वर्षयताकै उच्च विन्दुमा पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुन प्रतितोला ६० हजार ४ सय रुपैयाँमा कारोबार भएको छ । अन्तर्राष्ट्रिय बजारमा डलर मजबुत अवस्थामा रहेसँगै सुनको मूल्य पनि बढेको हो । नेपाली मुद्रा कमजोर हुँदा सुनको मूल्य बढेको व्यवसायी बताउँछन् । यसअघि २०६९ भदौमा […]

Banner News

गोपाल पराजुलीको अवकाश: मिति बढाएर पेन्सनपट्टा

कात्तिक ८, काठमाडौं । प्रधानन्यायाधीश ओमप्रकाश मिश्रले सर्वोच्च अदालतको फैसलासँग बाझिने गरी पूर्वप्रधानन्यायाधीश गोपाल पराजुलीको पेन्सनपट्टाका लागि न्यायपरिषद् अध्यक्षका हैसियतमा सिफारिस गरिदिएका छन् । सर्वोच्चले पराजुलीको अवकाश मिति २०७४ साउन २१ गते कायम गरेकामा मिश्रले २०७४ फागुन ३० गते कायम हुने गरी सिफारिस गरेका हुन् । आजको कान्तिपुरमा समाचार छापिएको छ । न्यायपरिषद् अध्यक्षका हैसियतले […]

Banner News

तपोवनमा स्वामी आनन्द अरूणको शुक्रकिट प्रसादको रुपमा प्रयोग हुन्छः अंशु कविरा (भिडियोसहित)

कार्तिक ७, काठमाडौं । ओशो तपोवन नेपालका ओशो सन्यासीहरूका निम्ती आस्थाको केन्द्र एवं पवित्र धार्मिक आध्यात्मीक स्थलको रूपमा परिचित छ । तपोवन नेपालमात्र नभएर विश्वभर रहेका अध्यात्मप्रेमी साधकका लागि अध्यात्मक केन्द्र तथा ध्यान केन्द्रको रूपमा स्थापित छ । यसको शाखा काठमाडौंको तपोवनमा मात्र नभएर पोखराको उपवन र लुम्बिनीको जेटवनमासमेत रहेको छ । नेपाल तथा भारतका प्रभावशाली […]

Banner News

डेढ वर्षपछि रुकुमको चौरजहारी बिमानस्थलमा नियमित उडान (तस्बिरसहित)

कात्तिक ७, रुकुम । रुकुम पश्चिमको चौरजहारी बिमानस्थलमा सञ्चालनमा आएको छ । डेढवर्षदेखी रोकिएको विमानस्थलमा नेपाल वायुसेवा निगमको जहाजले आजबाट उडान शुरु गरेको हो । हप्ताको दुईदिन बुधवार र बिहिवार उडान हुने गरी चौरजहारी बिमानस्थल पुनः सञ्चालनमा आएको नि.स्टेशन प्रमुख सुरेन्द्र नेपालीले जानकारी दिए । उडान शुरु भएको आज पहिलो दिन चौरजहारीबाट आठजनाले नेपालगञ्ज सम्मको […]

Banner News

अयोग्य लडाकुले ल्याई दिएको गणतन्त्रलाई भजाएर महलको बास भयो है प्रचन्ड कामरेड

आदरणीय पुर्वमाओबादी कामरेड प्रचण्ड अभिबादन ! म एक सर्वसाधारण नागरिक तपाईलाई केही प्रश्न सोध्न चाहन्छु । मलाई राम्ररी थाहा छ तपाईंहरुबाट जवाफ पाउदिन तर मेरो जिज्ञासा भने पोख्नेछु । आजको यो घडीबाट जनयुद्दलाई फर्केर हेर्ने हो भने तपाई नेतृत्वका कारण त्यो युद्द केवल पाखण्डी र अपराधिहरुको खेल थियो भन्ने कोणबाट आज उभ्याउन खोजिदै गर्दा दुख […]

Banner News

समुद्रमाथी चाइना पुल, जहाँ छ नेपाली श्रम (तस्विर र भिडियो)

कार्तिक ७, काठमाडौं । समुद्रमाथि संसारकै लामो पुल बनाएर चिनले दुनियाँको ध्यान आफूतिर तानेको छ । चिनियाँ राष्ट्रपति सी जीनफिङले मंगलबार एक भव्य समारोहका बीच हङकङ र मकाउलाई चिनको मुख्य भुमी जुहाईसँग जोड्ने उक्त पुलको उद्घाटन गरेका हुन । ५५ किलोमिटर लामो पुल मध्ये २२.९ किलोमिटर भाग समुद्रमाथि छ भने ६.७ किलोमिटर समुद्रमुनि टनेल खनिएको छ । […]

Banner News

प्रहरीले वडाध्यक्षमाथि सार्वजनिक मुद्दा दर्ता गर्यो

कात्तिक ७, ओखलढुङ्गा । स्थानीय मानेभञ्ज्याङ गाउँपालिका–६ थाक्लेका वडाध्यक्ष हेमराज राईविरुद्ध प्रहरीले सार्वजनिक अपराधको मुद्दा दर्ता गरेको छ । मादकपदार्थ सेवन गरेर सर्वसाधारणलाई कुटेको आरोपमा राईविरुद्ध प्रहरीले मुद्दा चलाएको हो । वडाध्यक्ष राईले मापसे गरेर स्थानीय व्यवसायी र युवालाई कुटेको भन्ने उजुरी आएपछि पक्राउ गरेर एक साताको म्याद थप गरी मुद्दा चलाइएको जिल्ला प्रहरी प्रमुख […]