Uncategorized

प्रहरी प्रवक्ताको जिम्मेवारी सुवेदीलाई

७ कात्तिक, काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय प्रवक्ता तथा सूचना अधिकारीको जिम्मेवारी प्रहरी वरिष्ठ उपरीक्षक उत्तमराज सुवेदीले पाएका छन् ।

प्रहरी प्रधान कार्यालयले मंगलबार प्रहरी महानिरीक्षकको सचिवालयमा कार्यरत सुवेदीलाई प्रवक्ताको जिम्मेवारी तोकेको हो ।

नेपाल प्रहरीद्वारा सम्पादित जनसरोकारका काम कारवाहीलाई यथार्थ तथा तथ्यगत रुपमा सञ्चार माध्यामहरुमा सम्प्रेषण गर्न सुवेदीलाई प्रवत्ताको जिम्मेवारी दिइएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

 

अनलाइन खबरबाट

प्रतिक्रिया दिनुहोस
purnakhabar
Journalist from Itahari
http://purnakhabar.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *