Uncategorized

प्रधानमन्त्रीले लगाए एचआइभी संक्रमित बालबालिकालाई टीका

३ कातिक, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले एचआईभी संक्रमित बालबालिकालाई दशैंको टिका लगाइएका छन् ।

शिक्षा सदन किर्तिपुर भत्केपाटीमा अध्ययनरत २३ जना बालबालिकालाई प्रधानमन्त्री निवास बालुवाटारमा सामुहिक टिका लगाइ दिएका हुा् ।

सो अवसरमा बालबालिकाहरुले गायन लगायत विभिन्न विधाका कलाहरु प्रस्तुत गरेका थिए । प्रधानमन्त्री ओलीले बालबालिकाको अध्ययनको अवस्था, उनीहरुका आवश्यकताका बारेमा विद्यालयका शिक्षकहरुसँग जानकारी लिएका थिए ।

अनलाइन खबरबाट

प्रतिक्रिया दिनुहोस
purnakhabar
Journalist from Itahari
http://purnakhabar.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *