Uncategorized

जंकफुडमा लोभिएका टिनएजर्सका लागि सन्तुलित डाइट प्लान

टिनएजर्सलाई सोध्नै पर्दैन, के खान मनपर्छ भनेर । किनभने उनीहरुको रेडिमेड जवाफ हुन्छ, ‘पिज्जा, बर्गर ।’ उनीहरुको दैनिक खान्कीमा दालभात होइन, मम, चाउमिन लगायत फास्टफूड हुन्छ । त्यसबाहेक कुरकुरे, लेज, आलुचिप्स, कोल्ड डि्रंकमा उनीहरुको जिब्रो लोभिएको छ । त्यही कारण त टिनएजर्स आफ्नो भान्सा भन्दा बढी रेष्टुरेन्ट चाहरिरहेका हुन्छन् । जबकी टिनएज अर्थात किशोरावस्थामा खानपानको […]

Uncategorized

नेपालमा पहिलो पटक मनाइयो पुरुष दिवस

३ मंसिर, काठमाडौं । स्वतन्त्र युवाहरुको समूह हामी दाजुभाइको आयोजनामा सोमबार अन्तर्राष्ट्रिय पुरुष दिवस मनाइएको छ । आयोजकका अनुसार यसरी पुरुष दिवस मनाइएको नेपालमा पहिलो पटक हो । ‘सबै पुरुषहरु हिंसालु र बलात्कारी हुँदैनन्’ भन्ने सन्देशका साथ पुरुषहरुलाई असल र आदर्श पुरुष बन्नका लागि उत्प्रेरणा दिन कार्यक्रम गरिएको आयोजकले जनाएको छ । साथै, बालक तथा […]

Uncategorized

जवलाखेलमाथि संकटाको सहज जित

३ मंसिर, काठमाडौं । सहिद स्मारक ए डिभिजन लिग फुटबलमा संकटा क्लबले जवलाखेल युथ क्लबमाथि सहज जित निकालेको छ । सोमबार ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा भएको खेलमा दस खेलाडीमा सिमित संकटाले जावलाखेललाई २-० गोलअन्तरले पराजित भएको हो । खेलको १८औं मिनेटमा नै संकटाका विदेशी खेलाडी म्याक्श्वेल इलोन दोहोरो पहेलो कार्ड खाँदै मैदानबाट बाहिरिएसँगै […]

Uncategorized

भू-वैज्ञानिकहरुको अन्तर्राष्ट्रिय सम्मेलन काठमाडौंमा सुरु

३ मंसिर, काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुनले भू-विज्ञानसम्बन्धी ज्ञानको आधारमा सडकलगायतका पूर्वाधार निर्माणमा जोड दिएका छन् । त्यसो गर्न सके विगतमा जस्तो प्राकृतिक विपत्तिको सामना गरिरहन नपर्ने उनको भनाइ छ । सोमबार काठमाडौंमा आयोजित भू-वैज्ञानिकहरुको अन्तराष्ट्रिय सम्मेलन उदघाटन समारोहलाई सम्बोधन गर्दै उपराष्ट्रपति पुनले जटिल भौगोलिक अवस्था रहेको नेपालमा भू-विज्ञानसम्बन्धी ज्ञानको सदुपयोग गर्दै अघि बढ्नुको विकल्प […]

Uncategorized

८ विधीः यसरी बनाउने शरीरलाई निरोगी र बलियो

रोग किन लाग्छ ? यसको एउटै जवाफ हो, शरीरमा रोगप्रतिरोधात्मक क्षमता कमजोर भएर । जब शरीरको प्रतिरक्षा प्रणाली अर्थात इम्युनिटी सिस्टम कमजोर हुन्छ, तब रोग हावी हुन्छ । हामी अनेक हिसाबले जीवाणुको सम्पर्कमा रहन्छौं । यस्ता जीवाणुहरुको संक्रमणबाट रोग लाग्छ । कतिवय अवस्थामा शरीरका अंगहरुको कार्य-स    चालनमा अवरोध पुग्छ । यसबेला हाम्रो शरीरसँग रोग प्रतिरोधात्मक […]

Uncategorized

‘गुनगुन’ हटाइएपछि निर्माता र अष्टनारायण हल मालिकविच आरोप–प्रत्यारोप

कात्तिक ३० गतेबाट रिलिज भएका ३ नेपाली चलचित्रले बक्स अफिसमा निकै कमजोर व्यापार गरे । कात्तिक ३० गते रिलिज भएको नायिका संचिता लुइटेल र नायक सुभाष मेचे अभिनित चलचित्र ‘गुनगुन’ हटाइएपछि अहिले यसका निर्माता र काठमाण्डौको अष्टनारायण हलका मालिकविच आरोप–प्रत्यारोप चल्न थालेको छ । कात्तिक ३० गते शुक्रबार नै चलचित्र हलबाट उतारिएपछि यसका निर्देशक पुकार […]

Uncategorized

सम्हालिन्न आमाको मन ….

काठमाडौं । सन्तान बियोगको पीडा आमा र बुबाका लागि समान हुन्छ । तर, आमाको माया जस्तै आँशु पनि सहश्रधारा झर्ने रहेछ । एक वर्षअघि हृदयघातका कारण एकमात्र छोरा गुमाएकी नेकपा अध्यक्ष प्रचण्ड पत्नी सीता दाहाल पुत्र वियोगबाट अझै तंगि्रन सकेकी छैनन् भन्ने सोमवार प्रष्टै देखियो । तीन वर्षअघि जेठी छोरी ज्ञानुको क्यान्सरका कारण निधन भएको […]

Uncategorized

काठमाडौंको अनिकाल हटाउने रोप-वेको अस्थिपञ्जर

३ मंसिर, हेटौंडा । भीमफेदीको बाटो भएर काठमाडौं-हेटौंडा यात्रा गर्दा सडकका दायाँबायाँ तारमा तुन्द्रुङ्ग झुण्डिएका डिब्बाहरु देखिन्छ ।  यी डिब्बाहरु कुनै समय काठमाडौं-हेटौंडामा चल्ने रोप-वे (स्थानीय भाषामा रुपलाइन) का अवशेष हुन् । अहिले देशभरका अग्ला डाँडामा जाताततै केबलकारका योजना बनेका छन् । वन मन्त्रालयमा त्यसका लागि दर्जनौं आवेदन थुपि्रएका छन् । कति ठाउँमा केबलकार सञ्चालनमा […]

Uncategorized

भग्नावशेष बन्यो ‘एसियाकै पहिलोे’ सुरुङमार्ग

३ मंसिर, हेटौंडा । देशका विभिन्न ठाउँमा सुरुङमार्ग बनाउने भनेर प्रस्ताव अघि सारिए पनि काम कतै भएको छैन । त्यसैले सुरुङमार्गको योजना नै नेपालीका लागि महत्वाकांक्षी लाग्छन् । तर, आजभन्दा १०१ वर्ष पहिले नै नेपालमा सुरुङमार्ग थियो र त्यसमा बकाइदा गाडी चल्थ्यो भन्दा विश्वास गर्न कठीन हुन्छ । हो, हामी चुरियामाई सुरुङमार्गको कुरा गरिरहेका छौं, जसको […]

Uncategorized

अमेरिकामा देउसी भैलो खेलेको रकम अपांगमैत्री छात्रावासलाई

३ मंसिर, दाङ । अमेरिकाका नेपाली विद्यार्थीहरुले देउसी भैलोबाट संकलन गरेको एक लाख २५ हजार रुपैयाँ दृष्टिविहीनका लागि छात्रावास निर्माणमा सहयोग गरेका छन् । नेपालबाट अमेरिका पुगेका नेपाली विद्यार्थीहरुले खोलेको संस्था ‘नेपाली विद्यार्थी संगठन एराइजोन स्टेट युनिभर्सिटी’ले दाङ देउखुरीको लालमटियास्थित नमूना आदर्श माविमा छात्रावास निर्माणमा सहयोग गरेको हो । यो संस्था सन् २००५ मा स्थापना […]