Uncategorized

अर्थसँग वजेट माग्ने होड, ५४ अर्बकाे थप कार्यक्रम पेश

३ कात्तिक, काठमाडौं । आर्थिक वषको पहिलो चार महिना नबित्दै विभिन्न मन्त्रालय र निकायले थप ५४ अर्ब वजेट मागेका छन् । जबकी यो चार महिनामा विकास खर्च ८ प्रतिशत मात्रै छ । अर्थ मन्त्रालयका अनुसार वजेट व्यवस्थापन भइसकेका योजना कार्यान्वयनमा जान सकेका छैनन् । तर, मन्त्रालयहरुबीच अर्थ मन्त्रालयसँग थप कार्यक्रम पेश गर्दै वजेट माग्ने होड […]

Uncategorized

‘सुश्री सम्पत्ती’को फस्टलुकमा सारासँग सलोन र विनोद

२ वटा गीत रिलिज पश्चात चलचित्र ‘सुश्री सम्पत्ती’को फस्टलुक सार्वजनिक गरिएको छ । यो चलचित्र मंसिर २८ गतेबाट रिलिज हुँदैछ । चलचित्रको सार्वजनिक पोष्टरमा सलोन बस्नेत, सारा सिर्पाली र विनोद न्यौपानेलाई देखाइएको छ । चलचित्रको मुख्य भूमिकामा यी तिन कलाकारको अभिनय छ । ‘अधकट्टी’ निर्देशन गरेका सुव्रतराज आचार्यले यो चलचित्रको निर्देशन गरेका हुन् । चलचित्रमा […]

Uncategorized

भुरिगाउँमा बसको ठक्करबाट बालिकाको मृत्यु, क्षतिपूर्तिको माग गर्दै राजमार्ग ठप्प

३ मंसिर, बर्दिया । कालीकोटबाट कैलालीको टीकापुरतर्फ गइरहेको बसको बर्दियाको पूर्व-पश्चिम राजमार्गको भूरिगाउँ बजारमा ठक्कर दिंदा १४ वर्षीया बालिकाको मृत्यु भएको छ । ना४ख ५३७५ बसको ठक्करबाट विद्यालय जान हिँडेकी बर्दिया ठाकुरबाबा नगरपालिका-६ बकुवाकी निर्मला चौधरीको मृत्यु भएको हो । निर्मला भेरी पब्लिक शिक्षालयमा कक्षा ९ मा अध्ययनरत छात्रा हुन् । बालिकाको मृत्यु भएपछि आफन्त […]

Uncategorized

चिरिबाबुको दाबीः जनअपेक्षाअनुसार काम गर्न सफल भएँ

३ मंसिर, काठमाडौं । ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले जनताको अपेक्षाअनुसार काम गर्न सफल भएको दाबी गरेका छन् । १०० पूर्णाङ्कमा ६० ल्याउने गरी काम गरेको भन्दै उनले अब यसलाई बढाएर ८० पुर्‍याइने दाबी गरे । रिपोर्टर्स क्लब नेपालको साक्षात्कारमा मेयर महर्जनले भने,’ हाम्रो कार्यकाल डेढ वर्ष पुगेको छ, यो समयमा हामीले अपेक्षाअनुसारको प्रतिफल हाँसिल […]

Uncategorized

१०१ वर्षीया भगवतीदेवीले पाइन् राष्ट्रिय परिचयपत्र

३ मंसिर, काठमाडौं । पहिलो राष्ट्रिय परिचयपत्र फिदिम नगरपालिका-४ शान्तिपुरकी १०१ वर्षीया भगवतीदेवी भण्डारीलाई दिइएको छ । पाँचथरको शहीद मञ्चमा सोमबार आयोजित बिशेष कार्यक्रममा गृहमन्त्री रामबहादुर थापा बादलले भण्डारीले राष्ट्रिय परिचयपत्र प्रदान गरे । राष्ट्रिय परिचयपत्रका लागि विवरण संकलन पनि भण्डारीबाटै थालिएको थियो । सोमबार नै गृहमन्त्री थापाले पनि राष्ट्रिय परिचयपत्र लिए। ‘राष्ट्रिय परिचय पत्र वितरणका […]

Uncategorized

मकवानपुरको त्रिखण्डिमा एकादशी मेला

३ मंसिर, हेटौंडा । हरिबोधिनी एकादशीका दिन मकवानपुरको भैंसेमा रहेको त्रिखण्डि मन्दिरमा भक्तजनहरुको मेला लागेको छ । कात्तिक शुक्ल एकादशीका दिनमा भगवान् विष्णुको प्रतीकका रुपमा तुलसीको विवाह र विशेष पूजा गरी मनाइने हरि बोधिनी एकादशी पर्वमा हरेक बर्षझैं भीमफेदी गाउँपालिका २ भैंसेको त्रिखण्डी मन्दिरमा ठूलो जात्रा लागेको छ । सोमबार बिहानैदेखि त्रिखण्डि मन्दिरमा भक्तजनहरुको ठुलो […]

Uncategorized

कर्मचारीले नेपाल भनेको काठमाडौं मात्रै बुझ्छन्ः मन्त्री लालबाबु पण्डित

३ मंसिर, काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले राष्ट्रसेवक कर्मचारीले नेपाल नै नबुझेको गुनासो गरेका छन । ललितपुरमा नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान ३३ औं आधारभूत प्रशासन प्रशिक्षण सुभारम्भ समारोहको उद्घाटन गर्दै मन्त्री पण्डितले नेपाल भनेको काठमाडौं मात्रै बुझ्ने प्रवृत्ति रहेको बताए । ‘धेरै रास्ट्रसेवकले नेपाल बुझेनन् । किनभने नेपाल के बुझे भने […]

Uncategorized

ओली सरकार अधिनायकवादतर्फ सोझिएको छः देउवा

३ मंसिर, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले वर्तमान सरकार अधिनायकवादतर्फ उन्मुख भएको आरोप लगाएको छ । सोमबार पार्टी कार्यालय सानेपामा आयोजित ३ नम्बर प्रदेशस्तरीय कार्यशाला गोष्ठीलाई सम्बोधन गर्दै सभापति शेरबहादुर देउवाले वर्तमान सरकार अधिनायकवादतर्फ सोझिएको दाबी गरे । दुई तिहाईको सरकार गठनसँगै मुलुकमा राजनीतिक स्थिरता आएको चर्चा गरिएपनि त्यसको महसुस जनताले गर्न नसकेको […]

Uncategorized

अपाङ्गता परिचय पत्र वितरण रोकिदा डोटीमा सेवाग्राहीलाई मर्का

३ मंसिर, डोटी । डोटी सायल गाउापालिका-३ का पदम भुल दिनभरीको पैदल यात्रा गरी जिल्ला सदरमुकाम सिलगढी पुगे । उनी आफ्नो ८ वर्षीया अपाङ्ग छोराको अपाङ्गता परिचय पत्र बनाउनका लागि पैदलै सिलगढी पुगेका थिए । तर, उनले छोराको अपाङ्गता परिचय पत्र बनाउन पाएनन् । जव उनी अपाङ्गता परिचय पत्रको सिफारिसका लागि अपाङ्ग सेवा संघ डोटीको […]

Uncategorized

कलाकारको पारिश्रमिक चुलियो, फिल्मको व्यापार खस्कियो

यो बर्षको ७ महिना सकिदा, नेपाली चलचित्रको कमाई र खर्चको कुरा गरौ ।  ‘छक्का पन्जा ३’ ब्लकबस्टर, ‘नाई नभन्नु ल ५’ हिट, ‘रामकहानी, इन्टु मिन्टु लण्डनमा र जय भोले’ले औषत व्यापार गर्नु बाहेक अरु सबै चलचित्रको व्यापार दयनिय छ । नेपाल बाहिर पनि माथि उल्लेखित चलचित्रकै माग बढी छ, अरुको हल्ला मात्र बढी हो । […]